जेठमा १० बैंकले घटाए निक्षेपको ब्याज

जेठमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरुले सोमबार प्रकाशित गरेको नयाँ ब्याजदर तालिकाअनुसार जेठका लागि बैंकको निक्षेपको ब्याजदर औसतमा ०.१८६ प्रतिशतले घटेको हो ।

नेपाल स्काउटका पदाधिकारीलाई राजनीतिक आबद्धता त्याग्न खेलकुदमन्त्रीको निर्देशन

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउटका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई राजनीतिक दलको सदस्यता त्यागी राजनीतिक गतिविधिमा संलग्न नरहेको घोषणा गर्ननिर्देशन भएका छन् । नेपाल स्काउटका प्रमुख समेत रहेका मन्त्री श्रेष्ठले राजनीतिक संलग्नता पाइए कानुनबमोजिम कारबाही हुने उल्लेख गरेका छन् ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

डिएपी मलको आयात हुन अझै एक साता लाग्ने 

कोलकाता आइसकेको कृषि सामग्री कम्पनीको २० हजार टन डिएपी मल नेपाल भित्रिन अझै एक साता लाग्ने भएको छ । नेपालमा डिएपी मलको चरम अभाव छ । ठेकेदार आदित्य बिरला ग्लोबल ट्रेडिङ्ग (सिङ्गापुर) प्रालिले चीनबाट खरिद गरी ल्याएको डिएपी मल कोलकाता बन्दरगाहमा बैशाख २७ गते नै आइपुगेको हो ।

राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतले २०१६ मा ५ सय र १ हजार दरका नोट प्रतिबन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रुपैयाँ अहिलेसम्म पनि बुझाउन नसकिएको बताएका छन् ।

वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ । 

जसपा सरकारमा प्रवेश, प्रदीप यादव बने स्वास्थ्यमन्त्री

नवगठित जनता समाजवादी पार्टीका उपमहासचिव समेत रहेका सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको सपथ लिएका छन् । मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन् । उनीसँगै राज्यमन्त्रीमा जसपाकी हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् ।

माधव नेपालको राजनीतिक प्रतिवेदनमा सरकारको स्थिरतामाथि प्रश्न

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेश सभामा त्रिसङ्कु भएकाले सरकारको स्थिरतामाथि प्रश्न उठेको बताएका छन् । सत्ता समीकरणका प्रमुख नेता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेपालले राजनीतिक प्रतिवेदनमा यो आशंका गरेका हुन् ।

संघीय सशर्त अनुदान एकमुष्ट पठाउन वित्त आयोगको सुझाव

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय र प्रदेश सरकारलाई संघीय सशर्त अनुदान एकमुष्ट पठाउन सरकारलाई सुझाव दिएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा वित्त आयोगले सरकारलाई यस्तो सुझाव दिएको हो ।

पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता

राष्ट्रिय प्रशारण ग्रीड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रीड कम्पनीले बनाउने प्रशारणलाइनबाट बिजुली लैजान सम्झौता-पत्रमा सोमवार काठमाडौंमा एक कार्यक्रमबीच हस्ताक्षर भएको हो ।

सरकार छोड्नेबारे कुनै निर्णय भएको छैन : खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्नेबारे कुनै निर्णय नगरेको बताएका छन् । 

बजेटका लागि राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दियो १९० सुझाव

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ ।सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि १९० वटा सुझाव दिएको बताए ।

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच निर्वाचन प्रणाली सुधार गर्ने विषयमा छलफल भएको छ । निर्वाचन आयोगमा सोमबार भएको भेटमा सभापति खतिवडाले बहुमतसहितको स्थिर सरकार दिन नसक्ने निर्वाचन प्रणाली आवश्यक नरहेको बताए । 

‘प्रोफेसर यदुनाथ खनाल प्रवचन शृंखला’ मा प्रध्यापक सी. राजा मोहनले प्रवचन दिने

परराष्ट्र मन्त्रालयले आयोजना गर्ने 'प्रोफेसर यदुनाथ खनाल प्रवचन शृंखलाको तेस्रो संस्करणमा भारतका प्रख्यात भूराजनीतिक विज्ञ प्राध्यापक सी. राजा मोहनले मंगलबार प्रवचन दिने भएका छन् । उनले ‘नेपाल–भारत सम्बन्धः सम्भावना र बाटोहरु’ बारे प्रवचन दिन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एसएसपी कार्कीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

जलवायु परिवर्तनबाट प्रभावित देशलाई न्याय भइरहेको छैन : सांसद गौतम

जलवायु परिवर्तनबाट प्रभावित देशहरूलाई न्याय नभइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बताएकी छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र यादवले सभामुखलाई बुझाए

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएका हुन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रतिपक्षमा बस्नेबारे पनि यादवले संसद्लाई जानकारी गराएका छन् । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
नि:शुल्क आँखा शिविरमा १४० जनाको शल्यक्रिया

नि:शुल्क आँखा शिविरमा १४० जनाको शल्यक्रिया

डम्बरसिं राई

दिक्तेलमा भएको निःशुल्क आँखा शिविरमा एक सय ४० जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

कोशीमा कांग्रेसले भन्यो- \'मुद्दा छिनोफानो नभएसम्म प्रदेशसभामा उपस्थित हुदैनौँ\'

कोशीमा कांग्रेसले भन्यो- 'मुद्दा छिनोफानो नभएसम्म प्रदेशसभामा उपस्थित हुदैनौँ'

कान्तिपुर संवाददाता

कोशी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री नियुक्तिका विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा किनारा नलाग्दासम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने जनाएको छ । 

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

पर्वत पोर्तेल

कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कांग्रेसको उपस्थितिबिनै कोशीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

कांग्रेसको उपस्थितिबिनै कोशीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

कान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल कांग्रेसको उपस्थितिबिनै कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका बोलाएको बैठकमा कांग्रेस सहभागी भएको छैन ।

कोशीमा मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने

कोशीमा मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने

पर्वत पोर्तेल

नेकपा एकीकृत समाजवादीले एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने पक्का भएको छ ।   एकीकृत समाजवादीले केन्द्रीय नेतासँगको परामर्शपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने निर्णय भएको  संसदीय दलका नेता राजेन्द्रकुमार राईले जनाए ।  

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

कान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् ।

कोशी बाट थप
डिएपी मलको आयात हुन अझै एक साता लाग्ने 

डिएपी मलको आयात हुन अझै एक साता लाग्ने 

शंकर आचार्य

कोलकाता आइसकेको कृषि सामग्री कम्पनीको २० हजार टन डिएपी मल नेपाल भित्रिन अझै एक साता लाग्ने भएको छ । नेपालमा डिएपी मलको चरम अभाव छ । ठेकेदार आदित्य बिरला ग्लोबल ट्रेडिङ्ग (सिङ्गापुर) प्रालिले चीनबाट खरिद गरी ल्याएको डिएपी मल कोलकाता बन्दरगाहमा बैशाख २७ गते नै आइपुगेको हो ।

भारतले दिएको एम्बुलेन्स आफूखुसी प्रयोग गरेको अरोप

भारतले दिएको एम्बुलेन्स आफूखुसी प्रयोग गरेको अरोप

शिव पुरी

भारत सरकारले बिरामीलाई उपचार सेवाका लागि रौतहटको एक गैरसरकारी संस्थालाई  सहयोग स्वरुप दिएको एम्बुलेन्स तीन वर्षदेखि अध्यक्ष आफैँले जनकपुरमा राखेको पाइएको छ । उक्त एम्बुलेन्स दुरुपयोग भएको भन्दै जिल्ला प्रशासन कार्यालय जनकपुरमा निवेदन दिए पनि अहिलेसम्म कुनै कारवाही गरेको छैन । 

सहकारीको ८० लाख लुट्ने दुई पक्राउ

सहकारीको ८० लाख लुट्ने दुई पक्राउ

अजित तिवारी

जनकपुरको एक बैंकबाट सहकारी संस्थाको ८० लाख रुपैयाँ झिकेर लग्दै गर्दा बाटैमा नगद लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १४ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको धनुषा प्रहरीले जनाएको छ । 

स्रोत नखुलेको करिब सात लाख रकमसहित युवक पक्राउ

स्रोत नखुलेको करिब सात लाख रकमसहित युवक पक्राउ

कान्तिपुर संवाददाता

महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

मधेशमा एमाले र माओवादी केन्द्रले सरकार छोडे, मुख्यमन्त्री यादव अल्पमतमा

मधेशमा एमाले र माओवादी केन्द्रले सरकार छोडे, मुख्यमन्त्री यादव अल्पमतमा

कान्तिपुर संवाददाता

मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ । एमालेबाट प्रदेश सरकारमा सहभागी चार मन्त्री र दुई राज्यमन्त्रीले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र 

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र 

अजित तिवारी

नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका विना विभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले आइतबार अपरान्ह मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा बुझाएका हुन् ।

मधेस बाट थप
सवारी दुर्घटनाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

सवारी दुर्घटनाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

ज्योती श्रेष्ठ

सवारी दुर्घटनाका फरार प्रतिवादीलाई ११ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका-८ का  ३२ वर्षीय सुदिप ठकुरीलाई पक्राउ गरेको हो । उनी बस चालक हुन् । 

मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

रासस

चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

रमेशकुमार पौडेल

भरतपुरकाे मंगलपुर नजिक कल्याणपुरकाे स्मलहेभन स्कुलकाे बसमा आइतबार बिहान आगजनी भएकाे छ । भरतपुरकाे पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेकाे बसलाई ६ जनाले राेकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेकाे चितवन प्रहरीले जनाएकाे छ । घटना हुँदा बसमा विद्यार्थी थिएनन् ।

अग्नीपीडितलाई तरुण दलले पठायो राहत

अग्नीपीडितलाई तरुण दलले पठायो राहत

कान्तिपुर संवाददाता

नेपाली कांग्रेसको युवा भ्रातृ संस्था नेपाल तरुण दलले काभ्रेका अग्नीपीडितलाई राहत सामाग्री पठाएको छ ।

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद 

रमेशकुमार पौडेल

बिल बिजकभन्दा बढीको लत्ता कपडा लिएर आएको देखिएपछि चितवन प्रहरीले तीनवटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । 

वाग्मती बाट थप
लायन्स क्लबको सहयोगमा विज्ञान प्रयोगशाला

लायन्स क्लबको सहयोगमा विज्ञान प्रयोगशाला

घनश्याम खड्का

लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनको मेसिन ग्राण्ड तथा स्थानीय लायन्स क्लबहरुले म्याग्दी बहुमुखी क्याम्पसमा ५ कोठे भवनसहित विज्ञान प्रयोगशाला निर्माण गरिदिएका छन् । 

म्याग्दी पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा

म्याग्दी पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा

घनश्याम खड्का

म्याग्दीलाई १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 

सुस्त मनस्थितिकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

सुस्त मनस्थितिकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

आश गुरुङ

मनाङमा २१ वर्षिया सुस्त मनस्थिति भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु 

फेवातालको जलकुम्भी निकाल्ने अभियान सुरु 

प्रतीक्षा काफ्ले

आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्ने पोखराको फेवाताल वर्षा सुरु भएपछि जलकुम्भीले ढकमक्क हुन्छ । जसका कारण फेवातालको स्वरुप नै बिग्रिन्छ । आगन्तुकले फेवातालको आकर्षण देख्न पाउँदैनन् । वर्षेनि आउने यो समस्या समाधानका लागि दीर्घकालीन विकल्प खोजिएको छैन ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

प्रकाश बराल

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट १० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन् । 

नारायणी नदीमा नयाँ पुल : सोमबार प्रधानमन्त्रीले शिलान्यास गर्ने

नारायणी नदीमा नयाँ पुल : सोमबार प्रधानमन्त्रीले शिलान्यास गर्ने

नारायण शर्मा

महेन्द्र राजमार्ग अन्तर्गत गैंडाकोट र नारायणगढको बीचमा रहेको नारायणी नदीमा नयाँ मोटरेवल पुल निर्माण हुने भएको छ । पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार हाल नारायणी नदीमा रहेको पुलदेखि उत्तरतर्फ निर्माण हुने पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

गण्डकी बाट थप
सांसद भएको महिना दिन नपुग्दै राज्यमन्त्री बनेकी हसीना खान

सांसद भएको महिना दिन नपुग्दै राज्यमन्त्री बनेकी हसीना खान

रुपा गहतराज

डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसीना खानको कलिलैमा बिहे भयो । पढ्ने उमेरमा बिहे गरेर गृहस्थी बनेकी उनी आफैँले पनि सोचेकी थिइनन् कि चुलाचौकादेखि सिंहदरबारसम्मको यात्रा यति छोटो हुन्छ भनेर । अप्रत्यासितरुपमा वैशाख पहिलो साता समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेर संसद् छिरेकी खानले सोमबार स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएकी छन् ।

 बलात्कारको आरोपमा एक पक्राउ

 बलात्कारको आरोपमा एक पक्राउ

कमल पन्थी

प्रहरीले ११ वर्षिय बालिकालाई बालात्कार गरेको अभियोगमा एक ३२ वर्षिय पुरुषलाई पक्राउ गरेको छ । बालिकालाई ललाई फकाई घर नजिक रहेको सामुदायिक वनमा बलत्कार गरेको प्रहरीले जनाएको छ । 

थारु सांस्कृतिक संग्रहालयमा खचाखच पर्यटक

थारु सांस्कृतिक संग्रहालयमा खचाखच पर्यटक

वीरेन्द्र केसी

दाङ थारु जातिको आधारभूमि मानिन्छ । थारुका प्रथम राजा दंगीशरणले शासन गरेको विश्वासका आधारमा दाङको पश्चिम क्षेत्रको गाउँपालिकाको नाम दंशीशरण नामाकरण गरिएको छ । 

करेण्ट लागेर घोराहीमा एकको मृत्यु

करेण्ट लागेर घोराहीमा एकको मृत्यु

दुर्गालाल केसी

करेन्ट लागेर घोराहीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा माण्डबी गाउँपालिका–२ तिराम प्युठानका २४ वर्षीय श्याम नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपालगञ्जका दुई उद्योगमा सिलबन्दी, एक लाख ९० हजार रुपैयाँ जरिवाना असुल

नेपालगञ्जका दुई उद्योगमा सिलबन्दी, एक लाख ९० हजार रुपैयाँ जरिवाना असुल

रुपा गहतराज

जिल्ला प्रशासन कार्यालय बाँकेले बजार अनुगमनका छ वटा उद्योगमा अनुगमन गर्दा दुई वटामा शिलबन्दी गरेको छ भने चार वटा उद्योग कारबाहीमा परेका छन् । उनीहरुलाई जरिवाना गरी प्रशासनले एक लाख ९० हजार रुपैयाँ असुलेको छ । 

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केसी निर्वाचित

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केसी निर्वाचित

दुर्गालाल केसी

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बिनिल केसी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका केसी १५५० मत प्राप्त गरेर विजयी भएका हुन् । उनले एमाले, माओवादी केन्द्रलगायतको गठबन्धनका उम्मेदवार ललितजंग शाहलाई २१० मतान्तरले पराजित गरेका हुन् ।

लुम्बिनी बाट थप
ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु 

ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु 

ज्योति कटुवाल

दैलेखको दुल्लुमा ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।

भुकम्प प्रभावित छात्रालाई शैक्षिक सामाग्री

भुकम्प प्रभावित छात्रालाई शैक्षिक सामाग्री

कान्तिपुर संवाददाता

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित छात्राहरुलाई ज्योति फाउन्डेसनले शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनले गैरआवासीय नेपाली संघको सहयोगमा आइतबार जाजरकोट र रूकुम पश्चिमका तीन-तीन पालिकाका १५ जना छात्रालाई शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

गुडिरहेको ट्र्याक्टरबाट खस्दा महिलाको मृत्यु 

गुडिरहेको ट्र्याक्टरबाट खस्दा महिलाको मृत्यु 

जनकबहादुर शाही

गुडिरहेको ट्र्याक्टरबाट खस्दा एक जना महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्र्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो ।

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलक

पाटनमै ज्यान गुमाउँदै यार्सा संकलक

राजबहादुर शाही

यार्सा टिप्न पाटनतर्फ जाँदै गरेका पातारासी गाउँपालिका–३ का २६ वर्षीय सुर्ज रावतको गत बिहीबार लेक लागेर मृत्यु भयो । यार्सा टिपेर पैसा कमाउने लोभले केही दिनअघि मुगुम कार्मारोङ गाउँपालिकाको पाटनतर्फ जाँदै गरेका उनको लेक लागेर बाटोमै ज्यान गएको हो ।

अनुमतिबिना यार्सा टिप्ने ९२ जनालाई जरिवाना 

अनुमतिबिना यार्सा टिप्ने ९२ जनालाई जरिवाना 

राजबहादुर शाही

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ९२ जनालाई पक्राउ गरि जरिवाना गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमतीको हत्यापछि आत्महत्या

विप्लव महर्जन

सल्यानमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ४ देउलीका अन्दाजी वर्ष ३५ का मनोज बुढाले अन्दाजी वर्ष ३२ की श्रीमती कमला बुढाको हत्यापश्चात् घर नजिकै झुन्डिएर आत्महत्या गरेका छन् ।

कर्णाली बाट थप
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले त्यसदिन बिहान सवा १० बजेका लागि बैठक आह्वान गरेको छ । 

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

नदीमा डुबेर कैलालीमा दुई बालबालिकाको मृत्यु

अर्जुन शाह

कैलारी गाउँपालिका-८ का दुई जना बालबालिकाको नदीमा डुबेर मृत्यु भएको छ । लहरपुर तेडी नदीमा नुहाउने क्रममा आइतबार दिउँसो ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउदको मृत्यु भएको गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताए ।

चिकित्सकको आन्दोलनले बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

चिकित्सकको आन्दोलनले बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा ठप्प

चित्रांग थापा

चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि बैतडी जिल्ला अस्पतालमा आकस्मिक र वार्डबाहेकका सेवा आइतबारदेखि ठप्प भएको छ । 

बालविवाह कानुनीरुपमा बन्देज, सामाजिक रुपमा खुला !

बालविवाह कानुनीरुपमा बन्देज, सामाजिक रुपमा खुला !

मेनुका ढुंगाना

ढकारी गाउँपालिका–३ की मीना (नाम परिवर्तन) १९ वर्षकी भइन् । कक्षा-९ मा पढ्ने बेला १५ वर्षको उमेरमा छिमेकी गाउँकै मान्छेसँग बिहे गरिन् । आफू ९ र श्रीमान् ११ कक्षामा पढ्ने बेला बिहे गरेका उनीहरुको सम्बन्ध केही समयसम्म राम्रै थियो । त्यहीबीचमा उनीहरुले एक सन्तान पनि जन्माए ।

भारतीय बाटो हुँदै ब्यास पुग्यो खलंगाको कुञ्चा

भारतीय बाटो हुँदै ब्यास पुग्यो खलंगाको कुञ्चा

मनोज बडू

छ महिनाका लागि व्यास बसाइँ सरेका ब्यासी सौका समुदायको कुञ्चा (बसाइँसराइ) हिमाल (ब्यास) मा पुगेको छ । सदरमुकाम खलंगाबाट भारतीय बाटो प्रयोग गरी ब्यासीको कुञ्चा छाङरु र टिंकर गाउँमा पुगेको हो । एक साताको पैदल यात्रापछि जिल्लाको सर्वाधिक उचाइको बस्ती टिंकर गाउँमा स्थानीयको कुञ्चा पुगेको छ ।

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन  

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन  

मेनुका ढुंगाना

बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन-२०२४ सम्पन्न भएको छ । नेपालको ग्रामीण क्षेत्रमा अर्थापेडिक्स तथा ट्रमा केयर प्रणालीमा सुधार ल्याउने मुख्य उद्देश्यले अछामको बयालपाटा अस्पतालमा सम्मेलन भएको हो ।

सुदूरपश्चिम बाट थप

बजेटबारे अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल 

अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् । 

सुनील र सुस्मिता उत्कृष्ट खेलाडी, गण्डकी च्याम्पियन

गण्डकी प्रदेश ९ स्वर्ण, ५ रजत र ५ कांस्यसाथ २३ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

भारोत्तोलन र सुटिङ खेलाडीको उपचारमा सहयोग

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।

तेस्रो मिल्स कप टी–२० क्रिकेट : देव खनालले २९ बलमा शतक पुरा गरेपछि विराटनगरको सहज जित

देव खनालले आक्रामक ब्याटिङ गर्दै २९ वलमा शतक बनाएपछि वाइआरसीसीट क्रिकेट क्लब विराटनगरले सोमबार वीरगञ्जलाई ७४ रनले हराउँदै तेस्रो मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ ।

तेक्वान्दोकी निमालाई अस्ट्रेलियामा स्वर्ण

निमा गुरुङले एनएसडब्लू खुला तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । अस्ट्रेलियन तेक्वान्दो एनएसडब्लूको आयोजनामा भएको प्रतियोगिताको महिला ७३ केजीमुनि निमाले भारतकी आइसा चाहल र अस्ट्रेलियाकी सिना मनलाई हराएर स्वर्ण जितेकी छन्।

'घरज्वाइँ'मा दया र मिरुनाको जोडी

फिल्म 'घरज्वाइँ'को टिजर सार्वजनिक भएको छ । टिजरमा दर्शकले रुचाएको जोडी दयाहाङ राई र मिरुना मगर देखिन्छन् । अनिल बुढा मगरद्वारा निर्देशित यो फिल्ममा मगर समुदायको संस्कार र सँस्कृतिमार्फत कथा पस्किएको छ । 

रुसमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो

युक्रेनी सीमाबाट करिब ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको रुसको आपत्कालीन अवस्था मन्त्रालयले  जनाएको छ । 

गाजा जानका लागि नयाँ क्रसिङ खोल्ने इजरायली सेनाको घोषणा

इजरायली सेनाले युद्धप्रभावित गाजापट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ ।

भारतीय लोकसभा चुनाव : चौथो चरणअन्तर्गत ९६ सिटमा मतदान हुँदै

भारतीय लोकसभा चुनावअन्तर्गत चौथो चरणको मतदान भइरहेको छ । सोमबार बिहान ७ बजेदेखि १० राज्य तथा केन्द्रशासित प्रदेशका ९६ सिटमा मतदान सुरु भएको हो । 

सन् १९५२ मा आजकै दिन : भारतमा पहिलो जननिर्वाचित प्रधानमन्त्री 

सन् १९५२ मा आजकै दिन (मे १३) मा जवाहारलाल नेहरू भारतको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । भारतमा १९५१–१९५२ मा भएको आमनिर्वानमा भारतीय राष्ट्रिय कंग्रेस (आईएनसी) ले बहुमत प्राप्त गरेसँगै नेहरू प्रधानमन्त्री बन्न सफल भएका थिए ।

बिहार चुनाव : सीमाञ्चल क्षेत्रमा सत्तारुढ एनडीएलाई कडा टक्कर दिँदै विपक्षी गठबन्धन 

नेपालसँग सिमाना जोडिएको बिहार राज्यका ९ वटा लोकसभा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन ‘एनडीए’ लाई यसपटकको चुनावमा विपक्षी गठबन्धन ‘इन्डिया’ गठबन्धनले कडा टक्कर दिँदैछ । यसअघि २०१९ को लोकसभामा बिहारको कुल ४० सिटमध्ये विपक्षी कित्तामा एक सिटमात्रै गएको थियो । त्यो सिट थियो नेपालको पूर्वी क्षेत्रसँग जोडिएको बिहारको किसनगन्ज निर्वाचन क्षेत्र । त्यहाँ कांग्रेसले जितेको थियो । 

त्रिविको पार्टटाइमदेखि मध्यपश्चिमको उपकुलपतिसम्म

उत्प्रेरणादायी साहित्य दर्शनको एउटा मान्यता छ । त्यो के भने हरेक चुनौती एक अवसर हो । फरक के भने– यो देख्नका लागि नयाँ उत्साह र नयाँ दृष्टिकोण भने हुनैपर्छ । जस्तो कि, विश्वविद्यालयका कक्षाहरू रित्तिँदै गइरहेका बेला विद्यार्थीलाई कसरी उच्च शिक्षामा तान्ने भन्ने चुनौती दिनहुँ थपिँदो छ । तर, प्राध्यापक ध्रुवकुमार गौतम भने यो अवस्थालाई एक अवसरका रूपमा लिनुपर्ने बताउँछन् ।

कवाडी करको नाममा मनपरी शुल्क उठाउँदै ठेकेदार

ललितपुर महानगरपालिकामा कवाडीको नाममा ठेकेदार कम्पनीले मनपरी शुल्क उठाउँदै आएका छन् । तरकारीका क्रेट, घर निर्माणमा प्रयोग हुने फर्मा, कोठा सार्दाका सामानदेखि फर्निचरका सामान ओसारपसारमा समेत कर असुली गरिरहेको छ ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.