२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जरुरी छ : महासचिव गुरुङ 

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरुबीच कम्तिमा पनि सहमति नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने उनको निष्कर्ष थियो ।

जडान भएकै छैनन् १४ प्रतिशत स्वास्थ्य उपकरण

मुलुकका संघीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा गरेको ‘नेपालका सार्वजनिक स्वास्थ्य संस्थामा बायोमेडिकल उपकरणको सर्वेक्षण’ सार्वजनिक कार्यक्रममा इन्टरप्राइजेजका अध्यक्ष अञ्जली टिवरिवालले दुई हजार छ सय ४५ स्वास्थ्य उपकरण अझै जडान नगरिएको जानकारी दिए । 

लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै राँके जुुलुस

सहकारीको बचत रकम अपचलनको विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले विरोध जुलुस निकालेका छन् ।

द्वन्द्वमा लालपुर्जा गुमाएकाले अझै पाउन सकेनन्

अछाममा पुस्तौंदेखि जग्गा भोगचलन गरिरहे पनि घरजग्गाको स्वामित्व नभएका र लालपुर्जा पाउन नसकेकाहरुको संख्या अझै पनि धेरै रहेको छ ।

कांग्रेसलाई कानुनमन्त्री गिरीको आग्रह- 'संसद्को समस्या संवादबाटै समाधान गरौं'

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संवादमार्फत् संसद्‌भित्रका समस्या समाधानका लागि प्रमुख विपक्षी कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनेक्रममा कांग्रेसले सोमबार गरेको अवरोध दु:खद भएको उल्लेख गर्दै आगामी दिनमा संवादबाटै अघि बढ्न अनुरोध गरे ।

कांग्रेसप्रति किन आक्रामक भए दाहाल ?

सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच समन्वय गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार संसद्‌मा कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भए । सहकारी ठगीमा समिति बनाउने विषयमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मनाएका दाहाल आफूले विश्वासको मत लिने बेला कांग्रेसले सहज बातावरण बनाउने अपेक्षा गरेका थिए ।

गृहमन्त्री लामिछानेलाई कार्बाहीको माग गर्दै कांग्रेस उपसभापति गुरुङले सभामुखलाई पठाए पत्र

कांग्रेस  उपसभापति तथा सांसद धनराज गुरुङले  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्को अवहेलनामा कारबाही गर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् । उपसभापति गुरूङले  आइतबार प्रतिनिधि सभाको रोस्ट्रमबाट तथ्यहीन  र आधारहीन आरोप लगाएर कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको उल्लेख गरेका छन् ।

विपक्षीको अवरोधबीच प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् । तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका हुन् । सोमबार प्रधानमन्त्री दाहालले कांग्रेसको अवरोधका बीचमा विश्वासको मत लिएका हुन् ।

सभामुखले पदीय गरिमाअनुसार भूमिका निर्वाह नगरेको कांग्रेसको निष्कर्ष

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले पदीय गरिमा अनुसार भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । कांग्रेसको अवरोधमाबीच  घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढाएपछि  कांग्रेसले आपत्ति जनाएको हो ।

बीआरआई कार्यान्वयन योजना दस्तावेजमा छिट्टै हस्ताक्षर हुँदैछ : उपप्रधानमन्त्री श्रेष्ठ

बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउनको लागि आवश्यक बीआरआई कार्यान्वयन योजना दस्तावेजमा नेपाल र चीनले छिट्टै हस्ताक्षर गर्ने भएका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुई मुलुकले अनुकूल समय मिलाएर बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने बताएका हुन् ।

हिमाल, जनता र जलवायुमा अन्तर्राष्ट्रिय विज्ञ संवादको तयारी पूरा

सरकारले गर्न लागेको जलवायु परिवर्तनको क्षेत्रमा हिमालय क्षेत्रमा पारेको प्रभाव कार्यक्रमको तयारी पूरा भएको छ । हिमालय क्षेत्रमा पारेको प्रभावको बारेमा मुद्दा उठाउनको लागि काठमाडौंमा यही जेठ ९ र १० मा अन्तर्राष्ट्रिय संवाद कार्यक्रम हुँदैछ ।

नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल सेल्स मिसन २०२४’ बेइजिङमा  

नेपालको पर्यटन प्रवर्द्धन गर्ने ध्येयले चीन दौडाहामा रहेका पर्यटन व्यवसायीहरूले सोमबार चीनको राजधानी बेइजिङमा प्रवर्द्धनात्मक कार्यक्रम गरेका छन् । नेपाली राजदूतावासमा आयोजित ‘नेपाल सेल्स मिसन २०२४’ एण्ड बिटूबी कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश सहित पाटा नेपाल च्याप्टर, ट्राभल एजेन्सी, होटलहरु र चिनियाँ उद्यमीहरूको सहभागिता थियो।  

तटस्थ बसेर प्रधानमन्त्रीको उम्मेदवार नै ठिक छैन भनेको हुँ : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभामा भइरहेको गतिविधिलाई सत्ता र भागबण्डाको झगडा भएको टिप्पणी गरेका छन् । 

देउवाले बोलाए केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् । 

प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ : तपाईंलाई जंगलबाट राजनीतिमा कसले ल्याएको हो ?  

प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कांग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ । सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठक पछिको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

रासस

त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको छ ।

काठजन्य निकासीमा राजश्व छली र कमिसन लिएको आरोप 

काठजन्य निकासीमा राजश्व छली र कमिसन लिएको आरोप 

डम्बरसिं राई

वन कर्मचारी र व्यवसायीको मिलेमतोमा जिल्लाबाट काठजन्य वस्तु निकासीमा राजश्व छली र माटो रकम कमिसन लेनदेन हुने गरेको खुलासा छ । खयर, उत्तिस, सल्लालगायत काठजन्य वस्तु निकासीमा राजश्व छलीका साथै कर्मचारीलाई कमिसन दिनुपर्ने काठ तथा वन पैदावार व्यवसायीहरूको आरोप छ ।

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

डम्बरसिं राई

आइतबार सम्पन्न १८ वर्षमुनिका राष्ट्रव्यापी खुला गायन प्रतियोगितामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ का मिलन विश्वकर्मा प्रथम भएका छन् ।

अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

दीपेन्द्र शाक्य

निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाका मुआब्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले चासो देखाएको छ ।

दमकमा गोली प्रहारबाट घाइते किशोरीलाई उपचार खर्च अभाव, अस्पतालबाट डिस्चार्ज हुन सकिनन्

दमकमा गोली प्रहारबाट घाइते किशोरीलाई उपचार खर्च अभाव, अस्पतालबाट डिस्चार्ज हुन सकिनन्

कान्तिपुर संवाददाता

गत वैशाख २१ मा  दमकमा गोली प्रहारबाट गम्भीर घाइते भएकी किशोरी खर्च अभावले अस्पताल बाट डिस्चार्ज हुनै सकेकी छैनन् । 

फालेलुङका उदय केरुङ पुगे सगरमाथाको चुचुरो

फालेलुङका उदय केरुङ पुगे सगरमाथाको चुचुरो

लक्ष्मी गौतम

पाँचथरको फालेलुङ गाउँपालिका-३ का ३३ वर्षीय उदय केरुङले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आइतबार बिहान ६ बजेर ८ सेकेन्ड जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

कोशी बाट थप
आधा दर्जन मुद्दाका फरार आरोपित प्रेम गिरी पक्राउ

आधा दर्जन मुद्दाका फरार आरोपित प्रेम गिरी पक्राउ

शंकर आचार्य

हत्या, डकैती लगायतका जघन्य प्रकृतिका आधा दर्जन मुद्दाका फरार कुख्यात अपराधी प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ 

लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ 

सुनिता बराल

महोत्तरीबाट लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रघुनाथ घर भएका २१ वर्षीय चन्दन यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

उपचारको पैसा तिर्न नसक्दा दलित महिलाको शव अस्पतालमै बन्धक

उपचारको पैसा तिर्न नसक्दा दलित महिलाको शव अस्पतालमै बन्धक

अवधेशकुमार झा

विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएकी सप्तरीकी एक दलित महिलाको शव अस्पतालको बिल तिर्न नसक्दा बन्धक बनेको छ । जेठ ३ गते मृत्यु भएकी सप्तरीको बलानबिहुल गाउँपालिका–२ का उमेश रामकी श्रीमती ४२ वर्षीया श्यामाकुमारी रामको शव उपचार खर्च नबुझाउन नसक्दा अस्पतालमै राखिएको हो ।

भन्सार छलेर भित्राइएका १४ लाख बराबरका सामान बरामद

भन्सार छलेर भित्राइएका १४ लाख बराबरका सामान बरामद

शंकर आचार्य

सशस्त्र प्रहरीले पर्सामा शनिवार र आइतबार २ दिनमा गरी करिब १४ लाख रुपैयाँ बराबरका तस्करीको मालसामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर पर्सा अर्न्तगतका बिभिन्न  युनिटहरुबाट खटिएका टोलीले १३ लाख ९३ हजार ५ सय ४० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएका छन् । 

सीमा नाका तीन दिन बन्द हुने 

सीमा नाका तीन दिन बन्द हुने 

शंकर आचार्य

छिमेकी राष्ट्र भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गरी सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ । 

अख्तियारको कर्मचारी भन्दै \'बार्गेनिङ\' गर्ने व्यक्ति पक्राउ

अख्तियारको कर्मचारी भन्दै 'बार्गेनिङ' गर्ने व्यक्ति पक्राउ

विनय आजाद

अख्तियार दुरुपयोग अनुसन्धान, आयोगको कर्मचारी भन्दै सिरहाका विद्यालयहरूमा 'बार्गेनिङ' गर्ने एक जना पक्राउ परेका परेका छन् ।

मधेस बाट थप
कहिले बनिसक्छ सूर्यविनायक-धुलिखेल सडक खण्ड ?

कहिले बनिसक्छ सूर्यविनायक-धुलिखेल सडक खण्ड ?

ज्योती श्रेष्ठ

एक वर्षअघि सुरु गरिएको भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँगासम्म ७.५ किमि सडक खण्डमा १८.२५ प्रतिशत र काभ्रेको साँगादेखि धुलिखेलसम्मको ८.४ किमि सडकको २५.६५ प्रतिशत प्रगति भएको छ ।

वाग्मतीमा संसदीय समितिका सभापतिले लिए शपथ

वाग्मतीमा संसदीय समितिका सभापतिले लिए शपथ

सुवास विडारी

वाग्मती प्रदेशमा संसदीय समितिका सभापतिहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

६७ वर्षीया अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण

६७ वर्षीया अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण

प्रताप विष्ट

घरमै नागरिकता पाउँदा गोमा भुजेलको अनुहार हसिलो थियो । ६७ वर्ष पार गर्न लागिसक्दा पनि उनले नागरिकता पाउन सकेकी थिइनन् । कान नसुन्ने, बोल्न नसक्ने र दुवै खुट्टा दरोसंग टेक्न नसक्ने भुजेललाई जिल्ला प्रशासन कार्यालयको टोलीले शनिवार घरमै पुगेर नागरिकता प्रदान प्रदान गरेको हो । 

पाँच वटा चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ  

पाँच वटा चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ  

प्रताप विष्ट

चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  मकवानपुर र मातहतका कार्यालयहरुको संयुक्त टोलीले चोरी गरिएका पाँच वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको हो ।

वाग्मतीमा भागबण्डा मिलाउन विशेषाधिकार समिति गठन

वाग्मतीमा भागबण्डा मिलाउन विशेषाधिकार समिति गठन

सुवास विडारी

ठूला दललाई संसदीय समिति सभापतिको भागबण्डा मिलाउन वाग्मती प्रदेशमा विशेषाधिकार समिति गठन गरिएको छ । 

बकैयामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

बकैयामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

ललितपुरबाट हेटौंडा तर्फ आइरहेको कार मकवानपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर भएका छन् । शनिबार बिहान साढे ७ बजे कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै ग३च९४७५ नम्बरको कार सडकबाट करिब ४ सय मिटर खसेर दुर्घटना भएको हो । 

वाग्मती बाट थप
संरक्षकविहीन बालबालिकालाई छात्राबास सुविधा

संरक्षकविहीन बालबालिकालाई छात्राबास सुविधा

हरिराम उप्रेती

बारपाक सुलिकोट गाउँपालिकाले संरक्षक (अभिभावक) नभएका र अशक्त भएका बालबालिकालाई नि:शुल्क छात्रावास उपलब्ध गराएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातमै अभिभावक नभएका र आमाबुवा अपांगता भएका बालबालिकालाई लक्षित गरेर बारपाक सुलिकोट गाउँपालिका–६ वाहकोटस्थित मनास्लु आधारभूत विद्यालयको भवनमा छात्रावास सेवा सुरु गरिएको हो ।

नवलपुरमा जिल्ला लिग फुटबल सुरु

नवलपुरमा जिल्ला लिग फुटबल सुरु

नवीन पौडेल

पुर्वी नवलपरासीमा ‘चौँथो नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता-२०८१’ सुरु भएको छ ।

लोकमार्गमा मापदण्ड विपरीत पेट्रोल पम्प

लोकमार्गमा मापदण्ड विपरीत पेट्रोल पम्प

प्रकाश बराल

नेपाल आयल निगमले ‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याएको ६ वर्ष काट्यो । मापदण्डमा राजमार्ग भए १० कठ्ठा जमिन हुनुपर्ने, राजमार्गदेखि पम्पसम्मको दुरी कम्तिमा ५० मिटर हुनुपर्ने व्यवस्था छ । ग्रामीण सडक भए पनि ३४ मिटर नजिक पम्प बनाउन पाइने छैन । तर यहाँको गलकोट नगरपालिका–३ को खल्ले खोलानजिकै मध्यपहाडी लोकमार्गमै जोडेर पेट्रोलपम्प बनाइएको छ ।

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी

सम्झना रसाइली

तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा मध्यराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२:४५ बजेदेखि आगलागी सुरु भएको थियो । 

लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

आश गुरुङ

लमजुङको दोर्दी गाउँपालिकामा पर्ने किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजना युवकको मृत्यु भएको छ ।

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

कान्तिपुर संवाददाता

तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ ।

गण्डकी बाट थप
एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित

एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित

कान्तिपुर संवाददाता

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य निर्वाचित भएका छन् । आइतबार र सोमबार घोराहीमा सम्पन्न १४ औं जिल्ला अधिवेशनले ११९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

लुम्बिनीमा स्थानीय सेवाको विधेयक माथि छलफल

लुम्बिनीमा स्थानीय सेवाको विधेयक माथि छलफल

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

तिलोत्तमामा सूचना र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

तिलोत्तमामा सूचना र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

कान्तिपुर संवाददाता

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा सूचना केन्द्र र स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको सही सूचना सहजै उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको हो भने एक्कासी आइपर्ने विपद् न्यूनीकरणको कार्यमा तत्पर रहन आपतकालीन संचालन कार्य केन्द्र निर्माण गरिरएको हो ।

एमाले बाँकेको अध्यक्षमा गुरुङ

एमाले बाँकेको अध्यक्षमा गुरुङ

रुपा गहतराज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए । 

बर्दियामा मृतावस्थामा  पाटेबाघ फेला पर्‍यो

बर्दियामा मृतावस्थामा  पाटेबाघ फेला पर्‍यो

रासस

बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ ।  डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा : सोमबारदेखि स्थानीय सेवा विधेयकमा सैद्धान्तिक छलफल

लुम्बिनी प्रदेशसभा : सोमबारदेखि स्थानीय सेवा विधेयकमा सैद्धान्तिक छलफल

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा पेस भएको छ । 

लुम्बिनी बाट थप
सुर्खेत बस दुर्घटना : मृतक दुई जनाको सनाखत 

सुर्खेत बस दुर्घटना : मृतक दुई जनाको सनाखत 

तृप्ति शाही

सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ७ को कटकुवा नजिकै मिनी बस दुर्घटनामा परी मृत्यु भएका दुवै जनाको सनाखत भएको छ । 

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु 

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु 

तृप्ति शाही, ज्योति कटुवाल

सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ७ को कटकुवा नजिकै मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

ज्योति कटुवाल

२०७२ सालमा नेपाल सरकारले गुर्भाकोट नगरपालिका वडा –१३ गुमीमा मुक्त हलियाका लागि ३२ वटा घर निर्माण गर्‍यो । भेरीगंगा नरपालिकामा बस्दै आएका मुक्त हलियाहरुका लागि राज्यले गुर्भाकोटमा जग्गा खरिद गरेर घर बनायो । १ करोड ३६ लाख खर्च गरेर निर्माण गरेका घर भने हलियाहरु बसेनन् । ९ वर्षदेखि घर रित्तै छन् । 

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

विप्लव महर्जन

दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा जिल्ला अस्पतालमा एक करोड बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए ।

बबईमा डुबेर दुई जनाको मृत्यु 

बबईमा डुबेर दुई जनाको मृत्यु 

विप्लव महर्जन

बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ । घरनजिकैको बबई नदिमा माछा मार्न गएका कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय दिलबहादुर कार्की र ४ वर्षीय सुवास परियारको मृत्यु भएको छ ।

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

डीबी बुढा

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

कर्णाली बाट थप
जग्गा विवादले अल्झियो विमानस्थल निर्माण

जग्गा विवादले अल्झियो विमानस्थल निर्माण

भवानी भट्ट

मझगाउँ विमानस्थल निर्माणको काम सुरु भएको अढाइ वर्ष भयो । विमानस्थलको रन वेदेखि, ट्याक्सी वे, एप्रोन र टर्न प्याडलगायतको निर्माण पनि भइरहेको छ । तर अझै पनि निर्माणस्थलको जग्गाको विवाद भने टुगिंएको छैन । उक्त जग्गाको भोगाधिकार लिन नसक्दा निर्माण कार्य नै प्रभावित हुने देखिएको छ ।

द्वन्द्वमा लालपुर्जा गुमाएकाले अझै पाउन सकेनन्

द्वन्द्वमा लालपुर्जा गुमाएकाले अझै पाउन सकेनन्

मेनुका ढुंगाना

अछाममा पुस्तौंदेखि जग्गा भोगचलन गरिरहे पनि घरजग्गाको स्वामित्व नभएका र लालपुर्जा पाउन नसकेकाहरुको संख्या अझै पनि धेरै रहेको छ ।

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

भवानी भट्ट

महाकाली नदीमा पौडी खेल्दा बेपत्ता भएका किशोरको शव भेटिएको छ ।

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

अर्जुन शाह

नेकपा एमालेको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् । अध्यक्षका पदका प्रतिस्पर्धी उम्मेदवार भरत थापालाई ओलीले १५ मतले पराजित गरेका हुन् । ओलीले कुल ४२५ खसेका मतमा २१८ मत प्राप्त गरेका छन् भने थापाले २०३ मत पाएका छन् ।

कापी किताबसँगै दाउराको भारी

कापी किताबसँगै दाउराको भारी

मेनुका ढुंगाना

मंगलसेन नगरपालिका–५ की १४ वर्षीया मनिसा भाट कक्षा ६ मा पढ्छिन् । ८ वर्षको उमेरमा विद्यालय भर्ना भएकी उनी अहिले पनि नियमित विद्यालय जान पाउँदिनन् । घरको कमजोर आर्थिक अवस्थाको असर मनिसामा पनि परेको छ । उनका ७ जना भाइबहिनी छन् । विद्यालयको शुल्क, शैक्षिक सामग्री किन्न सक्ने अवस्था नभएपछि उनको १६ वर्षीय दाजु ८ कक्षा पूरा नगरी कामको खोजीमा भारत गए । घरमा भएका ६ भाइबहिनीलाई परिवारले नियमित विद्यालय पढाउन सक्ने अवस्था छैन ।

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

अर्जुन शाह

सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सुदूरपश्चिम बाट थप

‘डब्लूटीओबाट लाभ उठाउन नसक्नु हाम्रो कमजोरी हो’

विज्ञ तथा सरोकारवालाहरूले विश्‍व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भएपछि नेपालले अपेक्षित लाभ लिन नसकेको बताएका छन् । आइतबार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र डब्लूटीओ चेयर्स प्रोग्राम (डब्लुसिपी) नेपालले ‘डब्लूटीओमा नेपालको प्रवेशको २० वर्ष शीर्षक’ मा राखिएको छलफलमा विज्ञहरूले मुलुकले अपेक्षित लाभ लिन नसकेको धारणा राखेका हुन् । 

आर्मीका होमलाल र सुनसरीलाई म्याराथन उपाधि

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनको उपाधि आर्मी क्लबका होमलाल श्रेष्ठ र महिला हाफ म्याराथनतर्फको उपाधि आर्मीकै सुनसरी रोकायाले हात पारेका छन् ।

बुद्धिचालमा पुरुषोत्तम र कृतिसराको अग्रता

नेपाल बुद्धिचाल महासंघको आयोजनामा २४ औं खुला तथा नवौं महिला राष्ट्रिय ‘बी’ चेस च्याम्पियनसिप छनोटको सोमबार तेस्रो चरणको खेल सकिएको छ ।

मिसन २०२६ मा पाँच खेल थपियो, खेलाडी पुगे १०२

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ ।

पहिलो क्वालिफायरमा कोलकाता र हैदराबाद भिड्दै

आईपीएल-२०२४ को पहिलो क्वालिफायरमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहेका यी दुई टिमबीचको खेल मंगलबार हुनेछ । यसको विजेता सिधै फाइनल पुग्नेछ ।

सिटी लगातार च्याम्पियन

म्यानचेस्टर सिटीले नयाँ इतिहास रच्दै आइतबार इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । सिजनको अन्तिम दिन सिटीले वेस्ट ह्यामलाई ३–१ ले हरायो र लगातार चौथोपल्ट लिग उपाधि जितेको हो । त्यसमा फिल फोडेनले दुई गोल गरे । 

सर्वसाधरणसँगै मतदान गर्दै बलिउड कलाकार 

भारतीय लोकसभा चुनावको पाँचौं चरणको मतदानमा बलिउड कलाकारको बाक्लो सहभागिता देखिन्छ । अभिनेता आमिर खानदेखि, रणवीर कपुर, दीपिका पादुकोणलगायतका थुप्रै कलाकारले मतदान गर्दै आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । 

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना : 'कोही जीवित रहेको संकेत देखिएको छैन'

इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानी रेडक्रस सोसाइटीका अनुसार हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ । 

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको रेडक्रसले जनाएको छ । इरानी रेडक्रस सोसाइटीले उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको हो ।

सन् २०१८ मा आजकै दिन : भेनेजुयलाको राष्ट्रपतिमा मडुरो 

सन् २०१८ मा आजकै दिन (मे २०) मा भेनेजुयलाको राष्ट्रपतिमा निकोलस मडुरो निर्वाचित भएका थिए । विपक्षी दलहरूले बहिष्कार गरेको चुनावबाट उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । 

भारतीय लोकसभा चुनाव : पाँचौँ चरणअन्तर्गत ४९ सिटमा मतदान हुँदै

भारतीय लोकसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान भइरहेको छ । सोमबार बिहान ७ बजेदेखि ६ राज्य तथा २ केन्द्रशासित प्रदेशका ४९ सिटमा मतदान सुरु भएको हो । 

महानगरकी महिला हाकिम

दाजुभाइले सरकारी क्षेत्रमा लाग्न प्रेरित नगरेका भए भक्तपुरकी ३७ वर्षीया रेखादास श्रेष्ठ आज सायद प्राध्यापन पेसामै सक्रिय भइरहेकी हुन्थिन् । दाइ (ठूलो बुबाका छोरा) रमानन्द र भाइ शैलेसले आफूहरू सरकारी सेवामा प्रवेश गरेपछि रेखालाई पनि लोक सेवा पढ्न सुल्झाउँथे । त्यस बेलासम्म उनी प्राध्यापनमै व्यस्त थिइन् ।

फोहोर बोक्ने गाडीका चालक पक्राउ परेपछि मेयर बालेनले भने, 'चालकलाई नछोडेसम्म सिंहदरबारको फोहोर उठ्दैन'

फोहोर बोक्ने चार चालकलाई प्रहरीले पक्राउ गरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनीहरुको स-सम्मान रिहाइ नभएसम्म सिंहदबार लगायत राजनीतिक दलका कार्यालय र नेताहरु घरको फोहोर नउठ्ने भनेका छन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.