३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

‘स्टार्ट’ हुन खोजिरहेको ‘स्टार्टअप’

चार वर्षदेखि काठमाडौंको नागार्जुनमा स्युचाटार दुना–टपरी हाउस सञ्चालनमा छ । यस उद्योगले तराईबाट ल्याइने सालका पातबाट पूजापाठ, विवाह, व्रतबन्धलगायतमा प्रयोग गरिने दुना–टपरी बनाउँछ । कम्पनीमा १० जनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा तराईका गाउँमा धेरै कामदार रहेको सञ्चालक सुशीला आचार्य बताउँछिन् । 

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपनि बहुमत प्राप्तिको आधार अझै अनिश्चित

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिन गरेको तयारी अनिश्चित बनेको छ । प्रदेश सभा सचिवालयले मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार अपरान्ह्र ५ बजेका लागि बैठक आह्वान गरेको छ ।

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर रकम असुल्दै प्राध्यापक र कर्मचारी

त्रिभुवन विश्वविद्यालयको अतिक्रमित एक हजार रोपनीभन्दा बढी जग्गामध्ये करिब १८ रोपनी प्राध्यापक र कर्मचारीले गैरकानुनी रूपमा भाडामा लगाउँदै आएका छन् । बल्खु–दक्षिणकाली सडक खण्डअन्तर्गत त्रिवि मूल गेट अगाडिको बहुमूल्य जग्गा नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र त्रिवि कर्मचारी संघले अनधिकृत रूपमा भाडामा लगाएर मासिक लाखौं भाडा उठाउँदै आएका हुन् । 

गण्डकी सरकार गठनमा सर्वोच्चको आदेशले थप अन्योल

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज गरेसँगै विश्वासको मत लिँदा प्रदेशसभाको कुल सदस्य संख्याभित्र सभामुखलाई समावेश गर्ने कि नगर्ने भन्नेबारे अन्योल थपेको छ । 

स्वदेशमै मोटरबोट

कुनै बेला नेपाली टेलिभिजनहरूमा एउटा विज्ञापन बज्ने गर्थ्यो, ‘हामी पृथ्वी, जल, जमिन र आकाशको  सुरक्षा गर्छौं ।’ एउटा इन्स्योरेन्स कम्पनीको विज्ञापनका यी शब्द लमजुङका विष्णुबहादुर ढकालको अपरिपक्व मस्तिस्कमा मजैले गडे । विज्ञापन सुनेपछि उनी यी सबै काम एउटै कम्पनीले कसरी गर्छ भनेर निकै घोत्लिए ।

मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगरौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् ।नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसञ्चार माध्यम मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनुपर्ने र स्वनियमनमा बस्नुपर्ने बताए।

‘उल्लु सर’ लाई प्रसिद्ध 'ह्विट्ली अवार्ड'

गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षण परियोजनाका लागि पोखराका संरक्षणकर्मी राजु आचार्यले प्रसिद्ध ह्विट्ली अवार्ड प्राप्त गरेका छन् । संरक्षणका क्षेत्रमा विगतमा पुर्‍याएको योगदानको आधारमा समेत बेलायतमा रहेको संस्था ह्विट्ली फन्ड फर नेचरले उनलाई अवार्डबाट पुरस्कृत गरेको हो ।

मूल्यको उतारचढावले सुन कारोबार ठप्प

बिहेको लगन चलिरहँदा सुनको भाउले नयाँ–नयाँ कीर्तिमान बनायो । यही क्रममा सुनको मूल्य वैशाख ८ र ९ मा प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुग्यो । सुनको भाउले कीर्तिमान कायम गरेपछि गहना बजार सुस्त बन्यो । अब बिहेको लगन असार २० मा मात्रै छ । अर्थात् अबको दुई महिना बिहेको सिजन छैन ।

कांग्रेस नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेलीबाट पनि उम्मेदवार बन्दै

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेली लोकसभा सिटबाट समेत उम्मेदवार बन्ने भएका छन् । राहुलले यसअघि केरलको वायनाड लोकसभा क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

आफ्नै सांसद जोडिएको सहकारी हिनामिनामा छानबिन गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीकी प्रतिनिधिसभा सांसद गीता बस्नेत जोडिएको सहकारी बचत हिनामिना प्रकरणमा स्वतन्त्र छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीको मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो ।

आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‍मा पेस हुँदैछ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‍मा पेस हुने प्रक्रियामा रहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा मन्त्री शर्माले आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै संघीय संसद्‍मा दर्ता भएको जानकारी दिइन् । उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी विधेयक पनि चाँडै मन्त्रीपरिषद्‍मा पेस गर्ने तयारी रहेको बताइन् ।

जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढीलाई ठग्ने गिरोह पक्राउ

जापान पठाइदिने प्रलोभनमा २ सयभन्दा बढी मानिसहरूसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

देश र जनताका हितमा सरकारले एतिहासिक काम गरेको छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्। नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको बताए ।

बजेट अधिवेशन वैशाख २८ देखि

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ देखि सुरु हुने गरी संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार अधिवेशन आह्वान गरेका हुन् ।

‘प्रेस स्वतन्त्रता संरक्षण गर्न पनि अदालतको गरिमा जोगिनुपर्छ’

‘सिधाकुरा डट कम’ ले प्रसारण गरेको ‘फेक न्युज’ को शृंखला रोक्न तथा ती सामग्री हटाउन सर्वोच्चले दिएको आदेश प्रि–सेन्सरसिप नभई फौजदारी मुद्दामा संसारभर प्रचलित ‘ग्याग अर्डर’ (मुद्दाको छिनोफानो नभएसम्मका लागि विवादमा उठेको विषयलाई सार्वजनिक नगर्न दिइने आदेश) भएको विज्ञहरूले बताएका छन् । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
नेपाल आदिवासी जनजाति महासंघ खोटाङको अध्यक्षमा शेर्पा चयन

नेपाल आदिवासी जनजाति महासंघ खोटाङको अध्यक्षमा शेर्पा चयन

कान्तिपुर संवाददाता

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन भएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बिहीबार सम्पन्न चौथो जिल्ला अधिवशेनले शेर्पालाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

१२ दिनदेखि तुम्लिङटार विमानस्थलमा उडान ठप्प

१२ दिनदेखि तुम्लिङटार विमानस्थलमा उडान ठप्प

दीपेन्द्र शाक्य

खराब मौसमका कारण विमानस्थल तुवाँलोले ढाकेपछि संखुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प छ । 

सोलुखुम्बुको पञ्चनमा डढेलोले १३ घर जले

सोलुखुम्बुको पञ्चनमा डढेलोले १३ घर जले

कान्तिपुर संवाददाता

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–३, पञ्चनमा डढेलोबाट १३ वटा घर जलेका छन् । डढेलोले घर छेउका टहरा, ग्वाली र घाँसका टौवा पनि जलेका छन् । ३ वटा चौपाया पनि डढेलोबाट घाइते भएका छन् ।

पत्रकार चिसाङ शेर्पा पुरस्कृत

पत्रकार चिसाङ शेर्पा पुरस्कृत

डम्बरसिं राई

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् खोटाङले पत्रकार चिसाङ शेर्पालाई पुरस्कृत गरेको छ । महासंघको चौथो जिल्ला अधिवेशनको अवसरमा बुधबार शेर्पालाई पुरस्कृत गरिएको हो ।

थुलुङ दुधकोशीमा १० घर जलेर नष्ट

थुलुङ दुधकोशीमा १० घर जलेर नष्ट

कान्तिपुर संवाददाता

थुलुङ दुधकोशी गाउँपालिकामा आगलागीबाट १० घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो २ बजे गाउँपालिकाको वडा नम्बर ३ पन्चनमा हावाले उडाएर ल्याएको आगो गाउँमा पस्दा २ घण्टाको अवधिमा १० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

पहिचान पक्षधरले संगठनले भने : जनमतलाई सामाजिक राजनीतिक पुँजीमा रूपान्तरण गर्छौं  

पहिचान पक्षधरले संगठनले भने : जनमतलाई सामाजिक राजनीतिक पुँजीमा रूपान्तरण गर्छौं  

लक्ष्मी गौतम

पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन ।

कोशी बाट थप
सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर जलेर नष्ट

सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी, ७२ घर जलेर नष्ट

ओमप्रकाश ठाकुर

भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकाको एक बस्तीमा भीषण आगलागी भएको छ । आगलागीबाट ७२ घर जलेर नष्ट भएको छ ।

अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

अवैध रूपमा भित्र्याइएका भारतीय कुखुरा नष्ट

शिव पुरी

रौतहटको बौधिमाई नगरपालिका-७ मा बिहीबार भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको भारतीय कुखुरा जिल्ला प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

महोत्तरीका आगलागीपीडितलाई बास उठ्ने चिन्ता, बस्तीमै घर बनाइदिन माग

महोत्तरीका आगलागीपीडितलाई बास उठ्ने चिन्ता, बस्तीमै घर बनाइदिन माग

सुनिता बराल

महोत्तरीको मटिहानी-६ जरलहवा गाछीका ८० वर्षका वृद्ध इलिहास अन्सारीले आगलागीपछि बस्ती छोड्न मानेनन् । चर्को गर्मी,असहज परिस्थिति र बस्तीमा बतासले बत्याउने धुलोको भूमरीमै परेर पनि उनले सबै ठिक छ, झैं गरिरहे ।

वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

वीरगञ्जमा नक्कली नेपाली रुपैयाँसहित दुईजना पक्राउ

भूषण यादव

प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एकजना भारतीयसहित दुईजनालाई वीरगञ्जमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको टोलीले वीरगञ्ज महानगरपालिका– ९ घन्टाघर अगाडिको सडकमा पैदल हिँडिरहेका दुईजनालाई जाँच गर्दा एक लाख २३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको हो । 

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

महादेवाको आगो निभाउन सेना र सशस्त्र प्रहरी खटाइयो

अवधेशकुमार झा

सप्तरीको महादेवा गाउँपालिका-१ को बस्तीमा लागेको भीषण आगो निभाउन नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटाइएको छ । 

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी

भूषण यादव

नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ ।

मधेस बाट थप
कान्तिलोकपथ बन्द

कान्तिलोकपथ बन्द

कान्तिपुर संवाददाता

कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए ।

रामेछापमा डढेलो बस्तीमा पस्दा १ जनाको मृत्यु

रामेछापमा डढेलो बस्तीमा पस्दा १ जनाको मृत्यु

केदार शिवाकोटी

रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ । बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका- ८ की  ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

रासस

धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा दम्पतीको मृत्यु भएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा ७० वर्षीया पत्नी ठूली लामा र तेजको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए । घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ । 

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

घरको भित्तामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

रमेशकुमार पौडेल

मोटरसाइकल अनियन्त्रित भएर घरको भित्तामा ठोक्किँदा चितवन रत्ननगरमा दुई जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक र पछाडि बसेका व्यक्ति रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वाग्मती प्रदेशको भाषा ऐन वैशाख २४ गतेदेखि कार्यान्वयनमा

वाग्मती प्रदेशको भाषा ऐन वैशाख २४ गतेदेखि कार्यान्वयनमा

रासस

आगामी वैशाख २४ गतेदेखि वाग्मती प्रदेशको भाषा ऐन कार्यान्वयनमा आउने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित भएको एक सय ८० दिन पूरा भई कार्यान्वयनमा आउन लागेको हो । उक्त ऐन विसं २०८० कात्तिक २३ गते वाग्मती प्रदेशसभाबाट पारित भएको थियो ।

ठोरी भन्सारसँग फेरि जोडिदै चितवन

ठोरी भन्सारसँग फेरि जोडिदै चितवन

रमेशकुमार पौडेल

पर्सा जिल्लामा पर्ने ठोरी चितवनबाट सबैभन्दा नजिकमा रहेको नाका हो । ठोरीमा चितवन आसपासका पहाडी भुभागका बासिन्दा नुन तेल लिन जाने गर्दथे । पछिल्ला वर्षहरुमा यो क्रम टुटेको थियो । बुधबारदेखि फेरि चितवन र ठोरीलाई जोड्ने कामको सुरुवात भएको छ ।

वाग्मती बाट थप
पोखरा-मुग्लिन सडक खण्ड : सदरमुकामका बासिन्दाले मुआब्जा लिए, संरचना हटाएनन् 

पोखरा-मुग्लिन सडक खण्ड : सदरमुकामका बासिन्दाले मुआब्जा लिए, संरचना हटाएनन् 

सम्झना रसाइली

साविक दुई लेनमा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । निर्माण पक्षले सडक विस्तारका लागि नाला बनाउने, सडक कालोपत्रे गर्ने, बजार क्षेत्रका भौतिक संरचनाहरु हटाउने, विद्युतका पोल स्थानान्तरण तथा पुल निर्माणका कार्यलाई तीव्रता दिएको छ ।

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

आश गुरुङ

हिमाली जिल्ला मनाङमा लेक लागेर बिरामी भएका २ जनालाई मनाङ प्रहरीले उद्धार गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका ५ घर भएका अन्दाजी ३३ वर्षीय ईन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।

मैयुम गाउँका दैलोमै खानेपानी

मैयुम गाउँका दैलोमै खानेपानी

आश गुरुङ

नजिकै पुमाखोलाबाट बग्ने पानीको साहराले बाँचेका बेंसीसहर नगरपालिका-७ मैयुम गाउँमा ३ दशकअघि सामूहिक खानेपानी योजना बन्यो ।

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

छिपछिपे सहकारीको अनुसन्धान अन्तिम चरणमा  

नारायण शर्मा

संचालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको ११ करोड भन्दा बढी रकम हिनामिना भएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितको उजुरीको आधारमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले हिनामिना गर्ने बिरुद्ध मुद्दा चलाउने भएको छ ।

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

लमजुङमा बन्दुकको गोली लागेर एकजना घाइते

आश गुरुङ

बन्दुकको गोली लागेर लमजुङको मर्स्याङ्दी गाउँपालिका-३, जिम्दोका ५३ वर्षीय आइतमान तामाङ घाइते भएका छन् । गाउँ माथिको लेकमा छोडेको भैंसीलाई नुनपानी दिन जाने क्रममा सिजे जंगलमा अचानक गोली लागेर घाइते भएको तामाङलाई उद्दृत गर्दै प्रहरीले बताएको छ ।

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

चौपाया हत्याको आरोपमा तीन जना पक्राउ

आश गुरुङ

चौपाया हत्याको आरोपमा मनाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका-६, माथिल्लो मनाङ गाउँबाट उनीहरुलाई पक्राउ गरिएको मनाङ प्रहरीले जनाएको छ । 

गण्डकी बाट थप
पाल्पाको पूर्वखोलामा औलो संक्रमण रोक्न २५ सय झुल वितरण 

पाल्पाको पूर्वखोलामा औलो संक्रमण रोक्न २५ सय झुल वितरण 

माधव अर्याल

पाल्पाको पूर्वखोला गाउँपालिकाले औलो अर्थात् मलेरिया संक्रमण रोक्न २ हजार ५ सय थान झुन वितरण गरको छ । पूर्वखोला–३, रिङ्नेरहमा गएको असोजमा औलोको बिरामी भेटिएकाले संक्रमण रोक्नका लागि झुल वितरण गरेको हो । 

‘प्रहरी हूँ’ भन्दै रकम असुल्ने पक्राउ

‘प्रहरी हूँ’ भन्दै रकम असुल्ने पक्राउ

कमल पन्थी

आफूलाई सादा पोसाकका प्रहरी भन्दै ट्रकका कामदारसँग पैसा असुल्दै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–५ लक्ष्मी ट्रेडर्सका ट्रकका कामदार ३६ वर्षीय इलियस शेषलाई धम्काई ५ हजार रुपैयाँ घुस माग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । 

शक्ति र पहुँचका आधारमा कसैलाई कैद माफी मिनाहा हुन्न : गृहमन्त्री

शक्ति र पहुँचका आधारमा कसैलाई कैद माफी मिनाहा हुन्न : गृहमन्त्री

रुपा गहतराज

गृहमन्त्री रवि लामिछानेले  शक्ति र पहुँचका आधारमा कसैको कैद माफी मिनाहा नहुने बताएका छन् । बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागार भवनको उद्घाटन गर्दै राम्रो आचरण हुने कैदीबन्दीहरुलाई भने कानुनबमोजिम माफी मिनाहा हुने सुनाए ।

डढेलो बस्तीमा पसेपछि पाल्पाको हेक्लाङ र रामपुरमा ३७ घरगोठ जलेर नष्ट  

डढेलो बस्तीमा पसेपछि पाल्पाको हेक्लाङ र रामपुरमा ३७ घरगोठ जलेर नष्ट  

माधव अर्याल

पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३७ घरगोठ जल्दा लाखौंको धनमान नष्ट भएको छ । 

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द

अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द

घनश्याम गौतम

अत्यधिक गर्मी बढेपछि बिहीबारदेखि बुटवलका विद्यालय दुई दिनका लागि गरिएको छ । बुटवल उपमहानगरपालिकाले सूचना जारी गर्दै गर्मी बढेको, तातो हावा चल्न थालेको र विद्यार्थी बिरामी पर्न सक्ने भन्दै दुई दिनका लागि विद्यालय बन्द गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको हो । 

पाल्पाको हेक्लाङ र रामपुरमा डढेलो बस्ती पस्दा २४ बढी घरगोठ नष्ट 

पाल्पाको हेक्लाङ र रामपुरमा डढेलो बस्ती पस्दा २४ बढी घरगोठ नष्ट 

माधव अर्याल

पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिकाको हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि २४ बढी घरगोठ जलेर लाखौंको धनमान नष्ट भएको छ । पूर्वखोलाको हेक्लाङमा १६ र रामपुर नगरपालिकाको ४ र ५ मा ८ आठ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । राति अबेर भएको र हावाहुरीका कारण तथ्यांक संकलनमा समस्या भएको प्रहरीले जनाएको छ । 

लुम्बिनी बाट थप
लागुऔषध मुद्दामा दोषी ठहर भएका २ जना २२ वर्षपछि पक्राउ 

लागुऔषध मुद्दामा दोषी ठहर भएका २ जना २२ वर्षपछि पक्राउ 

विप्लव महर्जन

लागुऔषध मुद्दामा दोषी ठहर भएपछि फरार रहेका दुई जनालाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । बन्गाड कुपिण्डे नगरपालिका-४ का वर्ष ७० का मनबहादुर पुन भन्ने मनवीर पुन मगर र वर्ष ६७ का प्रेमबहादुर पुन भन्ने गोबर्द्धन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

एमाले जुम्लाको अध्यक्षमा महतको प्यानल निर्वाचित

डीबी बुढा

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । नवौं जिल्ला अधिवेशनले अध्यक्षमा महतलाई निर्वाचित गरेको हो । अध्यक्ष महतसहित उनको प्यानल पुरै बिजयी बनेको छ । उनले अध्यक्षका अर्का प्रत्यासी धीरेन्द्रराज गिरीलाई ५९ मतान्तरले पराजित गरे ।

डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट

डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट

विप्लव महर्जन

जिल्लाको छत्रेस्वरी गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको विभिन्न सामुदायिक वनमा लागेको भिषण डढेलो बस्तीमा सल्किएपछि बुधबार ११ घरगोठ जलेर नष्ट भएको छ । डढेलोबाट छत्रेस्वरीमा ७ र बन्गाड कुपिण्डेमा ४ घरगोठ जलेका हुन् । 

जीविकोपार्जनका लागि बालुवाको भर

जीविकोपार्जनका लागि बालुवाको भर

विप्लव महर्जन

शारदा नगरपालिका-१ शान्तिनगरका दिर्घ वादी उमेरले ४९ वसन्त पार गरिसकेका छन् । उनको शारीरिक अवस्था कमजोर छ । तर पनि उनी बिहानैदेखि बेलुकीसम्म घर नजिकैको शारदा नदीको किनारमा बालुवा चाल्न पुग्छन् ।

मुख्यमन्त्री नियुक्तिको ३ सातापछि कर्णालीमा मन्त्रिमण्डल विस्तार

मुख्यमन्त्री नियुक्तिको ३ सातापछि कर्णालीमा मन्त्रिमण्डल विस्तार

कृष्णप्रसाद गौतम

एमालेका यामलाल कँडेल मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार उनले एमालेबाट २ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीका ४ मन्त्री नियुक्त गरेका हुन् । गत चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका उनले गत बिहीबार विश्वासको मत लिएका थिए ।

कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

कर्णाली मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए सपथ

तृप्ति शाही

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएका छन् ।

कर्णाली बाट थप
सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपनि बहुमत प्राप्तिको आधार अझै अनिश्चित

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेपनि बहुमत प्राप्तिको आधार अझै अनिश्चित

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिन गरेको तयारी अनिश्चित बनेको छ । प्रदेश सभा सचिवालयले मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार अपरान्ह्र ५ बजेका लागि बैठक आह्वान गरेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त

कान्तिपुर संवाददाता

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्त भएका छन् । 

लागूऔषध कारोबारीविरुद्ध नेपाल–भारत सीमा सुरक्षाको संयुक्त अपरेसन

लागूऔषध कारोबारीविरुद्ध नेपाल–भारत सीमा सुरक्षाको संयुक्त अपरेसन

अर्जुन शाह

मौलाउँदो लागूऔषध कारोबारविरुद्ध नेपाल–भारत सीमा क्षेत्रका सुरक्षाकर्मीहरूले संयुक्त अपरेसन सुरु गरेका छन् । गत चैत्र अन्तिम साता भारतको पलियामा भएको सुरक्षाअधिकारीको समकक्षी बैठकमा कैलालीको तर्फबाट लागूऔषधको कारोबारमा संलग्नहरूविरुद्ध अपरेसन गर्ने सहमति भएको थियो ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।

मेलाका भरमा टिकेको बजार

मेलाका भरमा टिकेको बजार

भवानी भट्ट

प्रायः सुनसान रहने ब्रम्हदेव बजारमा यतिबेला चहलपहल छ । पूर्णागिरी मेलाका कारण महाकाली नदी किनारको यो एकान्त बजारमा एक महिनादेखि चहलपहल बढेको हो । मेला अवधिकै तीन/चार महिनाको व्यापार व्यवसायले यो बजार टिकेको छ ।

सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

सात लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

भवानी भट्ट

कञ्चनपुरको महेन्द्रनगर र दोधारा चाँदनी क्षेत्रबाट ७ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद भएको छ । 

सुदूरपश्चिम बाट थप

पालिकालाई आधा छुटको राजस्व उठाउनै धौधौ

बागलुङ बजारको मुख्य सडक छेउमा एउटा सटरको १० देखि २० हजारसम्म भाडामा लगाइएका छन् । भित्री गल्लीका घरका कोठाबाट पनि चार हजार रुपैयाँदेखि ६ हजारसम्म भाडा असुल्ने घर धनी अधिकांशले बहालकर भने तिर्दैनन् । जब बैंकबाट ऋण लिनुपर्नेलगायत बाध्यकारी अवस्था आउँछन्, तब कोठा भाडामा नलगाएकाले न्यूनतम शुल्क तिरेर कर चुक्ता गर्छन् । 

एआईपीएस एसिया कंग्रेस नेपालमा

एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को २५ औं कंग्रेस भदौ अन्तिम साता नेपालमा हुने भएको छ । स्पेनको सान्ता सुसानामा भएको एआईपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले उक्त कंग्रेस आयोजनाको जिम्मा पाएको हो ।

चौथो मारवाडी क्रिकेट लिग हुने

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा वैशाख २२ देखि विभिन्न सहरमा चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । 

इंग्ल्यान्डसँग ऐतिहासिक फुटबल खेल्न नेपाली राष्ट्रिय टोली लन्डनमा

इंग्ल्यान्ड र नेपालबीच हुन लागेको पहिलो ऐतिहासिक फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली लन्डन उत्रिएको छ ।

रोहितको इनिङ्सलाई पन्छाउँदै वेस्ट इन्डिज ‘ए’ लाई शृंखला

कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल बिहीबार ट्वान्टी २० क्रिकेट शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग २८ रनले पराजित भएको छ । रोहितले ४७ बलमा ८४ रन बनाए पनि २ सय १० रनको लक्ष्य लिएर आएको नेपाल पूरा २० ओभर खेली १ सय ८१ रनमा अलआउट भयो ।

नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ को विशाल योगफल

आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सको अर्धशतकमा वेस्ट इन्डिज ‘ए’ ले बिहीबार ट्वान्टी-२० क्रिकेट शृंखलाको चौथो खेलमा नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । लगातार चौथो खेलमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय रन ९ बनाएको हो ।

भारतीय कम्युनिस्ट नेता अतुल अन्जानको निधन

भारतीय कम्युनिस्ट पार्टी(सीपीआई) का राष्ट्रिय सचिव अतुलकुमार अन्जानको निधन भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार बिहान लखनऊमा अन्जानको निधन भएको हो । उनी ६९ वर्षका थिए ।

सन् १९९७ मा आजकै दिन : ब्लेयर बेलायतको प्रधानमन्त्री 

सन् १९९७ मा आजकै दिन (मे २) मा बेलायतको प्रधानमन्त्रीमा टोनी ब्लेयर निर्वाचित भएका थिए । उनी कन्जरभेटिभ पार्टीको १८ वर्ष लामो शासन अन्त्य गर्दै प्रधानमन्त्री निर्वाचित भएका थिए । त्योसँगै ब्लेयर १८१२ पछि बेलायतको प्रधानमन्त्री हुने सबैभन्दा कान्छा राजनीतिज्ञसमेत बनेका थिए । 

चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु 

चीनमा सडक भत्किँदा २४ जनाको मृत्यु भएको छ । बुधबार बिहान गुआङ्दोङ प्रान्तमा 'एक्सप्रेस वे' भत्किँदा २० वटा गाडी खसेका थिए । पहिरोमा परी ३० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

सन् १८८९ मा आजकै दिन श्रमिक दिवस सुरु 

सन् १८८९ मा आजकै दिन (मे १) बाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन सुरु गरिएको हो । इन्टरनेसनल फेडरेसन अफ सोसलिस्ट ग्रुप र ट्रेड युनियनहरूले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेका थिए ।

सन् १९४५ मा आजकै दिन : हिटलरद्वारा आत्महत्या 

सन् १९४५ मा आजकै दिन (अप्रिल ३०) मा जर्मन तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरेका थिए । दोस्रो विश्वयुद्धका दौरान रेड आर्मीले बर्लिन सहर कब्जामा लिएपछि हिटलरले पत्नी एभा ब्राउनसहित आत्महत्या गरेका थिए ।

‘देवी’ को साक्षी टोरन्टो

मुट्ठी उचाल्नु वा वादविवाद गर्नुका अतिरिक्त चित्त नबुझेका मामिलामा विरोध जनाउने अनेकन् तरिका छन् । र, यस्ता तरिकाका पनि अनेकन् शैली छन् । पत्रकार सुविना श्रेष्ठलाई नेपालको दसवर्षे सशस्त्र संघर्षमा बलात्कृत महिलालाई पीडितको पहिचान पनि दिन इन्कार गर्ने राज्य संयन्त्रको व्यवहार पटक्कै चित्त बुझेको थिएन ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.