प्रधानमन्त्री दाहालले गरे नारायणीमा बन्ने 'सिग्नेचर ब्रिज' को शिलान्यास
प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश गरेका छन् । सोमबार नारायणी किनारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले पुलको शिलान्यास गरेका हुन् ।