३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सहकारी छानबिन समितिको क्षेत्राधिकारको विषय नमिल्दा सहमति हुन सकेन, अवरोध जारी रहने

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच सहकारी छानबिन समितिको क्षेत्राधिकारको विषयमा सहमति जुट्न सकेन । सहमति नभएपछि कांग्रेसले संसद् अवरोध जारी राख्ने भएको छ ।

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।

कान्तिपुरमा नक्कली भुटानी शरणार्थी प्रकरणको उत्खनन गर्ने पत्रकार भट्टराई र दाहाललाई 'बारबरा खोजी पत्रकारिता पुरस्कार'

बारबरा फाउण्डेसनले नक्कली भुटानी शरणार्थीको विषय उजागर गरी कान्तिपुरमा श्रृखंलाबद्ध लेख्ने पत्रकाद्वय देवेन्द्र भट्टराई र मातृका दाहाललाई  यसवर्षको 'बारबरा फाउण्डेसन खोजी पत्रकारिता पुरस्कार' (पहिलो) संयुक्त रुपमा प्रदान गरेको छ । १६  लाख रुपैयाँ रासीको उक्त पुरस्कार र अवार्ड बिहीबार काठमाडौंमा आयोजित समारोहमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्तान्तरण गरे ।

गिरीबन्धु टि-स्टेटबारे ओलीलाई देउवाको प्रश्न : आफैंले गरेको कुरा हो भन्न किन आपत्ति ?

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन् ।

सत्तारुढ नेकपा एसको निर्णय- 'सहकारीको बचत अपचलनबारे छानबिन समिति गठन हुनुपर्छ'

सत्तारुढ दल नेकपा  एकीकृत समाजवादीले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गरेको छ । सत्तारुढ अन्य दलहरू छानबिन समिति बनाउन तयार नभइरहेको बेला सत्तारुढ घटक नेकपा एसको केन्द्रीय कमिटी बैठकले नै छानबिन समिति गठनको माग गरेको हो । 

लागूऔषध कोकिनसहित ३ जना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ

नेपाल प्रहरीले अवैध लागूऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागूऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

विद्यार्थीको प्रश्न : ‘खेलकुदमा लगानी खोइ ?

उनी विद्यालयमा खेल्न चाहन्छिन् । रमाउन चाहन्छिन् उफ्रिन चाहन्छिन् । फुटबलदेखि कबड्डी उनलाई मन पर्ने खेल हुन् । तर उनी चाहेर पनि विद्यालयमा खेल्न सक्दिनन् । रमाउन सकिरहेकी छैनन् । किनकि खेल्न र रमाउनका लागि उनको विद्यालयमा आवश्यक खेल मैदान छैन । यो समस्या हो चन्द्रागिरीस्थित श्री भैरव माध्यमिक विद्यालय १० मा अध्ययनरत उषा पुन मगरको । 

सत्तामा बस्नेहरूले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

कोरोना संक्रमणको कारण देखाउँदै २०७६ सालमा चीनले बन्द गरेको नाका पाँच वर्षपछि खुल्ने भएको छ । नाका खुल्ने भए सँगै जिल्ला प्रशासन कार्यालय बझाङले अनुमति पत्र जारी गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद् बैठक : फिनल्यान्डले दिने १३ मिलियन युरो अनुदान सहायता स्वीकार

सरकारले जलवायु परिवर्तन अनुकुलन कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गरेको छ ।

उल्लुको परिभाषा बदल्ने ‘उल्लु सर’

अबुझ, ढिलो बुझ्ने वा अल्छी भनिएका मानिसलाई नेपालमा लाटोकोसेरोसँग तुलना गर्दै भनिन्छ, ‘कस्तो उल्लु जस्तो ?’ अलच्छिन हुने अन्धविश्वास छँदै छ । लाटोकोसेरोको यही बुझाइ बदल्न ढेढ दशकदेखि सक्रिय पोखराका राजु आचार्यले पाएको नाम हो– ‘उल्लु सर’ ।

जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत

अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुई वटा बहस हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

ज्यान कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथानचोक गाउँपालिका-४ का ४५ वर्षीय बुद्ध खत्री रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

बाढीले हेवा खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

बुधबार राति परेको पानीसँगै आएको बाढीले पाँचथरको फालेलुङ ३ र ५ लाई जोड्ने लुमाङदिनको डाइभर्सनमा क्षति पुर्‍याएको छ । गत वर्ष असार २ गते आएको बाढीले पुल बगाएपछि स्थानीय सरकारले निर्माण गरेको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्‍याएपछि २ वटा वडामा यातायात सम्पर्क टुटेको फालेलुङका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए ।

प्रदर्शनकारीमाथि बल प्रयोग भएको घटनाप्रति आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले अपांगता भएका व्यक्तिहरुको प्रदर्शनमाथि प्रहरीले बल प्रयोगको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

दलहरू गृहमन्त्रीलाई बोल्न दिने र सहकारीका समग्र समस्या छानबिन समिति बनाउने सहमतिनजिक

संसद्को गतिरोध अन्त्य गर्नेबारे सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस सहमतिनजिक पुगेका छन् । बिहीबार संसद् भवनमा चलिरहेका अनौपचारिक छलफलहरूमा दलहरू  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्बाेधनगरेपछि सदनको बैठक सुचारू गर्ने र सहकारीका समग्र समस्या समाधान गर्नका लागि संसदीय समिति गठन गर्नेमा करिब सहमतिमा पुगेका छन् ।

संसद् सुचारू गर्न दलहरू बहुपक्षीय छलफलमा, मध्यमार्गी विकल्पहरू खोजिँदै

सत्तारुढ र विपक्षीदलहरूबीच तिक्तता चुलिएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहीबारको बैठक केही समय सारेर सहमति खोज्न बहुपक्षीय छलफल भइरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा सबै दलका नेताहरू छन् । उनीहरुले आ-आफ्ना दल र फरक फरक दलका नेताहरूबीच अनौपचारिक संवाद गरिरहेका छन् ।

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको निधन भएको छ । बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाले जनाएको छ ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
बाढीले हेवा खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

बाढीले हेवा खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

लक्ष्मी गौतम

बुधबार राति परेको पानीसँगै आएको बाढीले पाँचथरको फालेलुङ ३ र ५ लाई जोड्ने लुमाङदिनको डाइभर्सनमा क्षति पुर्‍याएको छ । गत वर्ष असार २ गते आएको बाढीले पुल बगाएपछि स्थानीय सरकारले निर्माण गरेको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्‍याएपछि २ वटा वडामा यातायात सम्पर्क टुटेको फालेलुङका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए ।

पाँचथरमा तीनजना फरार अभियुक्त पक्राउ

पाँचथरमा तीनजना फरार अभियुक्त पक्राउ

लक्ष्मी गौतम

पाँचथर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका तीनजनालाई पक्राउ गरेको छ ।

४ सय ४० केजी गाँजासहित तीनजना पक्राउ

४ सय ४० केजी गाँजासहित तीनजना पक्राउ

अर्जुन सुवेदी

सुनसरी प्रहरीले ४ सय ४० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन  

घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन  

आनन्द गौतम

पर्यटकीय सिजन चलिरहँदा कञ्चनजंघा हिमालको आधार शिविर घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन भएको छ ।

केबलकार बनाउन रुख काटेको भन्दै मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द 

केबलकार बनाउन रुख काटेको भन्दै मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द 

आनन्द गौतम

पाथीभरा केबलकार निर्माण क्षेत्रका रुख कटान गरिएको विरोधमा ताप्लेजुङ जिल्ला, मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द गरिएको छ । 

धनकुटामा टिपरको ठक्करबाट बालकको मृत्यु

धनकुटामा टिपरको ठक्करबाट बालकको मृत्यु

रमेशचन्द्र अधिकारी

कोशी राजमार्गको धरान–धनकुटा खण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी-६ स्थित चारखोलेमा मंगलबार बिहान टिपरको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

कोशी बाट थप
नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

विनय आजाद

नापी कार्यालय, सिरहामा कर्मचारीले हाकाहाकी घूस लिने गरेको फेला परेको छ । घुसबिना कामै नहुने अड्डाको रूपमा बद्नाम रहँदै आएको नापीमा कर्मचारीले हाकाहाकी घूस मागेको फेला परेको हो ।

सिरहामा कोदालोले हानेर एक जनाको हत्या

सिरहामा कोदालोले हानेर एक जनाको हत्या

विनय आजाद

सिरहामा कोदालोले हानेर एक जनाको हत्या भएको छ । अर्नमा गाउँपालिका-२, ब्रह्मपुरीका ५० वर्षीय बुधराम महतोको हत्या भएको हो । 

मधेशमा साना दल निर्णायक, मुख्यमन्त्रीमा सबैको नजर

मधेशमा साना दल निर्णायक, मुख्यमन्त्रीमा सबैको नजर

अजित तिवारी

मधेश प्रदेशमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेले नयाँ सरकार बनाउन कसरत थालेपनि गणितीयरुपमा अझैसम्म टुंगो लागेको छैन । आफैँ मुख्यमन्त्री लिने गरी वर्तमान प्रदेश सरकारबाट बाहिरिएका एमाले र माओवादी केन्द्र फेरि अर्कै दललाई मुख्यमन्त्री दिने वा सत्ताबाट बाहिरै रहने भन्ने अनिश्चयमा फसेका छन् ।

मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

अजित तिवारी

मधेश प्रदेशमा सरकार बनाउन निर्णायक बनेको जनमत पार्टीले मुख्यमन्त्रीलाई बटमलाइन लिएको छ । एमाले–माओवादी गठबन्धनसहितकै गठबन्धनमा जनमत पार्टीको नेतृत्वमा मधेशमा सरकार गठन हुनुपर्ने उसको उडान छ । 

लहानमा आक्रमण गरी डकैती, ५ जना घाइते

लहानमा आक्रमण गरी डकैती, ५ जना घाइते

विनय आजाद

लहान नगरपालिका-१७, एकरतियामा डकैती भएको छ । गएराति ५-७ जनाको समूहमा आएका हतियारधारी डाँका समूहले चार वटा घरमा लुटपाट गरेका हुन् ।

डिएपी मलको आयात हुन अझै एक साता लाग्ने 

डिएपी मलको आयात हुन अझै एक साता लाग्ने 

शंकर आचार्य

कोलकाता आइसकेको कृषि सामग्री कम्पनीको २० हजार टन डिएपी मल नेपाल भित्रिन अझै एक साता लाग्ने भएको छ । नेपालमा डिएपी मलको चरम अभाव छ । ठेकेदार आदित्य बिरला ग्लोबल ट्रेडिङ्ग (सिङ्गापुर) प्रालिले चीनबाट खरिद गरी ल्याएको डिएपी मल कोलकाता बन्दरगाहमा बैशाख २७ गते नै आइपुगेको हो ।

मधेस बाट थप
ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

ज्योती श्रेष्ठ

ज्यान कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथानचोक गाउँपालिका-४ का ४५ वर्षीय बुद्ध खत्री रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु

सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु

रासस

वाग्मती प्रदेश सभाअन्तर्गतको पाँचवटै विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

दुर्घटनामा हेटौंडाका व्यवसायी केशव मुडभरीको मृत्यु

दुर्घटनामा हेटौंडाका व्यवसायी केशव मुडभरीको मृत्यु

प्रताप विष्ट

हेटौंडा—सिन्धुली सडकअन्तर्गत मकवानपुरको वाग्मती गाउँपालिका–४ सादेपुलमा स्कुटर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाइयो

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाइयो

सुवास विडारी

वाग्मती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ । बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

कान्तिपुर संवाददाता

भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो । 

मलामी सवार जिप दुर्घटना हुँदा १४ घाइते

मलामी सवार जिप दुर्घटना हुँदा १४ घाइते

केदार शिवाकोटी

दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा मलामी सवार बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

वाग्मती बाट थप
माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

आश गुरुङ

माछा मार्ने क्रममा लमजुङको मर्स्याङ्दी गाउँपालिका ८, भुलभुले नन्देस्वाँराका ५५ वर्षीय राजेन्द्रकुमार गुरुङको मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ ।

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

प्रकाश बराल

बागलुङको ढोरपाटन नगरपालिका ५ को मस्ती भन्ने स्थानमा यात्रुबाहक जिप सडकदेखि खस्दा चालकसहित १६ जना घाइते भएका छन् । बुर्तिवाङदेखि चौर जाँदै गरेको ग २ च २३१४ नम्बरको पिकअप जिप ब्याक गर्ने क्रममा बुधबार साँझ ६ बजे सडकदेखि २० मिटर तल खसेको थियो ।

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

प्रकाश बराल

निर्धारित समयमा काम गरेको भए २०७६ असारमै पुल बनिसक्नु पर्ने थियो । २०७३ असोज ९ गतेको ठेक्का सम्झौतापछि विभिन्न बाहनामा काममा ढिलाइ हुँदा यहाँ निर्माण गर्न लागिएको पक्की पुल सात वर्षदेखि अलपत्र छ ।

लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

दीपक परियार

लेकसाइडमा रहेका स्पा (मसाज) सेन्टरबाट प्रहरीले बुधबार ६ बालिकाको उद्धार गरेको छ ।

व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश

व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश

रासस

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो  । 

१६ वर्षअघिको बहुविवाहमा कान्छी पत्नी पक्राउ

१६ वर्षअघिको बहुविवाहमा कान्छी पत्नी पक्राउ

प्रकाश बराल

दोस्रो विवाह गरेको १६ वर्ष भयो । १४ वर्षकी छोरी र ११ वर्षका छोरासमेत छन् । पति कोपिलामणि एक महिनाअघि वैदेशिक रोजगारीका लागि विदेश उडे । घरव्यवहार चलाइरहेकी ४० वर्षीया सदीक्षा पौडेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काम छ भनेर बोलाउँदै ल्याएर हिरासतमा राखेको हो ।

गण्डकी बाट थप
झ्याल र गोजीबाट आएका योजनालाई बजेट दिँदैनौं : मुख्यमन्त्री महरा

झ्याल र गोजीबाट आएका योजनालाई बजेट दिँदैनौं : मुख्यमन्त्री महरा

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विगतमा जस्तै झ्याल, गोजी र चोर बाटोबाट आएका योजनालाई प्राथमिकता नदिइने बताएका छन् । 

पाल्पाको निस्दीमा जिप दुर्घटना [अपडेट] : दुई जनाको मृत्यु, १३ घाइते 

पाल्पाको निस्दीमा जिप दुर्घटना [अपडेट] : दुई जनाको मृत्यु, १३ घाइते 

माधव अर्याल

पाल्पाको निस्दीमा बुधबार बेलुका भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जिप निस्दी गाउँपालिका–४, मतियारडाँडा (बेलखर्क) स्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो । 

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दुर्गालाल केसी

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदालेस्थित बबई नदीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुबेर बबई-५ हापुरेका १६ वर्षीय दिपेश परियार र उनका दाजु १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

जीप दुर्घटना हुँदा १४ जना घाइते 

जीप दुर्घटना हुँदा १४ जना घाइते 

माधव अर्याल

निस्दीमा भएको जीप दुर्घटनामा परी १४ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जीप निस्दी गाउँपालिका–४, मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटनामा भएको हो ।

अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ

अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ

माधव ढुंगाना

आफू चिकित्सक भएको बताउँदै नेपालमा दर्ताविनै स्वास्थ्य क्लिनिक संचालन गरिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

एमाले रुपन्देहीको अधिवेशन सर्‍यो 

एमाले रुपन्देहीको अधिवेशन सर्‍यो 

घनश्याम गौतम

नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन सरेको छ । जेठ १६ र १७गतेका लागि तय भएको जिल्ला अधिवेशनका लागि प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेपछि आगामी जेठ २३ र २४ गते गर्ने गरी सारिएको हो । 

लुम्बिनी बाट थप
पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

तृप्ति शाही

कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

तुलाराम पाण्डे

नौ बुँदे घोषणापत्र जारी गर्दै जिल्लास्तरीय बाल सम्मेलन बुधबार सकिएको छ । बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ मंगलबार सुरु भएको सम्मेलनले बालविवाह अन्त्यको विशेष नीतिसहित बालबालिकामा माथि हुने हिंसा न्यूनीकरणको माग गर्दै ९ बुँदे कालीकोट घोषणापत्र जारी गरेको हो ।

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

तृप्ति शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कँडेलले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि उनकै दल एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए ।

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

विप्लव महर्जन

शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो ।

वीरेन्द्रनगरमा विदेशी भाषा पढाउने प्रतिस्पर्धा

वीरेन्द्रनगरमा विदेशी भाषा पढाउने प्रतिस्पर्धा

कृष्णप्रसाद गौतम

वीरेन्द्रनगर नगरपालिका–१३ नं. वडा कार्यालयले वैशाख १४ गते विभिन्न विदेशी भाषा पढाउन ५० प्रतिशत छुट दिने भन्दै सूचना प्रकाशित गर्‍यो । जसअनुसार वडाका झण्डै ५० युवा छनोट भएका छन् । उनीहरुले अब ५० प्रतिशत छुटमा कोरियन, जापानिज र अंग्रेजी भाषा सिक्नका लागि ३ र ६ महिने कक्षा लिनेछन् ।

कर्णाली बाट थप
हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

मनोज बडू

बैतडीको सुर्नया गाउँपालिका–२ चिल्लेपानीमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको छाना उडाएको छ । बुधबार साँझको हावाहुरीले ५ कोठे विद्यालय भवनको छाना उडाएको हो । 

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

वसन्तप्रताप सिंह

कोरोना संक्रमणको कारण देखाउँदै २०७६ सालमा चीनले बन्द गरेको नाका पाँच वर्षपछि खुल्ने भएको छ । नाका खुल्ने भए सँगै जिल्ला प्रशासन कार्यालय बझाङले अनुमति पत्र जारी गर्ने तयारी गरेको छ । 

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभाको बैठकको सुरुमै कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध गरेका छन् । बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै 

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै 

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरिसकेको छ । यसअघि एमालेकै आनाकानीका कारण विश्वासको मत लिने सोडारीको दुई पटकको प्रयास धकेलिएको थियो ।

कञ्चनपुरमा ढुंगा प्रहारबाट एक जनाको मृत्यु

कञ्चनपुरमा ढुंगा प्रहारबाट एक जनाको मृत्यु

भवानी भट्ट

कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा ढुंगा प्रहारबाट एक जनाको मृत्यु भएको छ । ६४ वर्षीय लक्षी चन्दको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अवकाशप्राप्त शिक्षकसमेत हुन् । 

सुदूरपश्चिम बाट थप

नेप्से स्थिर, सवा चार अर्बको सेयर किनबेच   

साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार नेप्से ०.७९ अंकले सकारात्मक अवस्थामा बन्द भएको छ । अघिल्लो दिन करिब साढे ९ अंकले घटेको नेप्से बिहीबार लगभग स्थिर अवस्थामा बन्द भएको हो । योसँगै नेप्से परिसूचक २ हजार १८.७६ अंकमा बन्द भएको छ ।

भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले सन्न्यास लिने

भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले सन्न्यास लिने भएका छन् । सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्धको खेल पछि सन्न्यास लिने घोषणा गरेका हुन् ।

१२औं कान्तिपुर हाफ म्याराथन शनिबार : तीन हजार बढी सहभागी हुने

कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण यही जेठ ५ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेशन्स लिमिटेडको आयोजनामा हुँदै आएको कान्तिपुर हाफ म्याराथनमा यसपालि झन्डै ३ हजारभन्दा बढी सहभागिता रहने छ । 

टेबलटेनिसका स्यान्टु ओलम्पिकमा

टेबलटेनिसका नेपाली खेलाडी स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन् । नेपाली टेबलटेनिस खेल इतिहासमा भने उनी पहिलो ओलम्पिएन भएका छन् । अब उनले फ्रान्सको पेरिसमा हुने ओलम्पिकका लागि नेपालको प्रतिनिधित्व गर्दै खेल्नेछन् । यसअघि यो उपलब्धि तेक्वान्दोबाट संगीना वैद्य र दीपक विष्टले मात्र हासिल गरेका थिए ।

पञ्जाबको सान्त्वना जित

कप्तान साम कुरान ब्याट र बल दुवैबाट चम्केपछि पञ्जाब किंग्सले बुधबार राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गरेको छ । प्ले–अफ सम्भावनाबाट बाहिरिसकेको पञ्जाबका लागि यो सान्त्वना जित मात्रै रह्यो ।

युभेन्टसलाई इटालियन कपको उपाधि

युभेन्टसले बुधबार एटलान्टालाई १–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ । हारले ६ दशकयता पहिलो उपाधि जित्ने एटलान्टाको सपना अधुरै रह्यो ।

फेस्टिभल पुगेको फिल्म चल्दैन भन्ने भ्रम मात्र : दयाहाङ

अभिनेता दयाहाङ राई फेस्टिभल पुगेको फिल्म नेपालको बक्स अफिसमा चल्दैन भन्ने धारणा भ्रम मात्र रहेको धारणा राख्छन् । जेठ २५ देखि प्रदर्शनमा आउने 'गाउँ आएको बाटो' को प्रसंग उठाउँदै अभिनेता राईले फेस्टिभल पुगेको र घरेलु बजारको फिल्ममा त्यति भिन्नता नहुने बताए ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधामन्त्री

सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । 

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

युक्रेनसँगको द्वन्द्व चर्किइरहेका बेला रुसी राष्ट्रपति चीन पुगेका छन् । पुटिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङकै उपस्थितिमा ग्रेट हल अफ पिपुल परिसरमा भव्य स्वागत गरिएको छ ।

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बुधबार दिउँसो  ब्रातिस्लावाबाट उत्तर-पूर्वमा रहेको सानो सहर ह्यान्डलोवामा प्रधानमन्त्री फिकोमाथि गोली हानिएको हो ।

सन् १९७५ मा आजकै दिन : सगरमाथामा महिला आरोही

सन् १९७५ मा आजकै दिन (मे १६) मा जापानी आरोही जुन्को ताबेईले सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनी सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला हुन् । 

दिल्लीमा नेपाल चर्चा 

नेपाल र भारतबीचको सदियौं पूरानो सम्बन्धबारे दिल्लीमा चर्चा भएको छ । राजनीतिज्ञ, कुटनीतिज्ञ र पत्रकारिता क्षेत्रका दिग्गजहरुले दुई देशबीचको कसिलो सम्बन्ध विश्वका  लागि उदाहरणीय रहेको बताएका छन् । 

बालेनजस्तै स्वच्छन्द कविता

‘लेख्न पाउँछु र त जीवन छनत्र नियमले उहिल्यै सास छोड् भन्थ्यो’झट्ट हेर्दा, यो कुनै लेख वा उपन्यासको अंश वा कसैले कहीं कलात्मक भंगिमा उजागर गरेको संवादको एक अंश लाग्छ । तर होइन, यो एक सिंगो कविता हो, जो हालै प्रकाशित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कविता पुस्तक ‘अश्र’ मा समाहित छ ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.