संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन कार्यदलको बैठक जारी
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको टुंगो लगाउन अहिले कार्यदलको बैठक बसिरहेको छ । बस्ने भएको छ । मंगलबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बसेको हो । सत्ता पक्ष र प्रतिपक्षबीच टकराव बढिरहेका बेला फेरि एकपल्ट सहमति खोज्ने प्रयास गरिएको हो ।