२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

न्यायिक पुनःसंरचना गर्न नेपाल बारको माग

नेपाल बार एसोसिएसनको १६औं सम्मेलनले न्यायिक पुनःसंरचना हुनुपर्ने माग गरेको छ । तीन दिने सम्मेलनले आइतबार जारी गरेको ३८ बुँदे घोषणापत्रमा न्यायाधीश नियुक्तिबाहेक संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशलाई राख्न नहुनेदेखि जिल्ला अदालतको न्यायाधीशमा सबै दरबन्दी कानुन व्यवसायीबाट पूर्ति गर्नुपर्ने मागहरू छन् । 

गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गरेका छन् । तर, सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ । सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सार्दा लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक थिए । 

१० महिनामै भित्रियो २४ अर्बको धान, मकै र गहुँ

प्रमुख खाद्यान्न बाली भन्नेबित्तिकै पहिलो, दोस्रो र तेस्रो नम्बरमा धान, मकै र गहुँको नाम आउँछ । यी बालीको उत्पादन बढाउन सरकारले पकेट क्षेत्र सञ्चालन गर्दै आएको छ । प्रमुख बालीका रूपमा प्रचलित यी बालीको आयात व्यापार हेर्ने हो भने अवस्था कहालीलाग्दो छ । कृषि प्रधान देश भनेर चिनिए पनि भारतबाट अर्बौं रुपैयाँको धान, मकै, गहुँ आयात भइरहेको छ । निर्यात भने नगन्य रहेको भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।

जाहेरी फिर्ता लिन बलात्कारपीडितलाई दबाब

गत वैशाख २१ मा सुनामिका (नाम परिवर्तन) कक्षा १२ को परीक्षा दिएर परीक्षा सेन्टरबाट बाहिरिँदै थिइन् । त्यहाँबाट किशोरीको डेराको दूरी ५ मिनेट मात्रै थियो । यहीबीच दमक नगरपालिका–५ को ज्येष्ठ नागरिक भवनअघिल्तिरको व्यस्त सडकमा उनीमाथि गोली प्रहार भयो । घटनापछि सबैको एउटै जिज्ञासा थियो, ‘किशोरीको ज्यान लिन खोज्नुका पछाडि के त्यस्तो कारण होला ?’

कान्सको रेड कार्पेटमा मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) संसारकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भई काठमाडौं फर्केका छन् । प्रख्यात फिल्म निर्देशक फ्रान्सिस फोर्ड कोपोलाद्वारा निर्देशित ‘मेगलापोलिस’को प्रिमियर (जेठ ३) मा फिल्म हेर्दै रेड कार्पेटमा हिँडेका शाह मंगलबार फर्केका हुन् ।

सहरमा गाउँ बाँचिरहेकी आमा

छुपुमा छुपु धानै र रोप्नु राम्दाली रुदुवाबालकैकालमा बे गरिदिए बैंसैमा बिधुवामाथि है माथि लेकैमा जाँदा क्यानक्याने कराउँथ्योहजुर र हामी सँगसँगै हुँदा डर सबै हराउँथ्योसबै छन् खुसी दिदी र बहिनी, मै परें फेला पोबाबाका आँखा फुटेका हुन् कि कर्मको खेला हो फाटेको सारी सात गाँठा पारी हिँड्दथें लाएरझरी न घाम गर्दथें काम आधा पेट खाएरमेला–पर्म वा गृह–कर्म, मसिनो स्वरमा–विरही भाकामा यो गीत गाउँथिन् मनोज गजुरेलकी आमा । मनोज सोचिबस्थे– आमाको जीवनमा गहिरो उदासी छ, बेचैनी छ, आँसु छ र उनी केवल दुःखहरूको भारी बोकिरहेकी छन् ।

संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी

सत्ता र प्रमुख प्रतिपक्षबीच दूरी बढ्दै जाँदा संसदीय छानबिन समितिको क्षेत्राधिकारमा तत्काल सहमति हुने सम्भावना कम भएको छ । सहमति नबन्दा त्यसको असर संसद्को कामकारबाहीमा पर्ने देखिएपछि सरकार संसद् अन्त्य र अध्यादेशबाट बजेट ल्याउने छलफलमा जुटेको छ ।

संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन कार्यदलको बैठक बस्दै

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको टुंगो लगाउन कार्यदलको बैठक बस्ने भएको छ । मंगलबार बिहान ९ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो । सत्ता पक्ष र प्रतिपक्षबीच टकराव बढिरहेका बेला फेरि एकपल्ट सहमति खोज्ने प्रयास गरिएको हो ।

मधेशमा धराशायी हुँदै इँटा उद्योग

गुजरा–५, पल्टुवास्थित रामजानकी इँटा उद्योगका सञ्चालक मोहन साहको मोबाइलमा अघिल्लो बिहीबार दिउँसो लगातार घण्टी बजिरह्यो । उनी हेरी राख्थे मात्र, तर फोन उठाउँदैनथे । तर फोनको घण्टी बज्नासाथ उनको अनुहार एकाएक मलिन बन्यो । उनी निराश देखिए । उनलाई तारन्तार फोन गर्ने व्यक्ति वीरगन्जका कोइला व्यवसायी थिए ।

साइबर ड्रिलमा सरकारी आईटी जनशक्ति

अमेरिकाका सर्वाधिक ५ सय ठूला कम्पनीसहित विश्वभरका करिब ३ हजार कम्पनी र अमेरिकी सरकारी कार्यालयहरूले प्रयोग गर्ने ‘सोलर विन्ड’को नेटवर्क मनिटरिङ प्रणालीमा सन् २०२० मा भएको साइबर आक्रमणलाई २१औं शताब्दीका ठूलामध्ये एक घटना मानिन्छ ।

सन् १९९१ मा आजकै दिन : राजीव गान्धीको हत्या

सन् १९९१ मा आजकै दिन (मे २१) मा भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो । उनी तामिलनाडुमा आयोजित चुनावी सभामा गराइएको बम विस्फोटमा मारिएका थिए । आक्रमणमा राजीव र आक्रमणकारी धनुसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए ।

नेपाली समुदायबीच बेलायती प्रधानमन्त्री, सहयोगको प्रतिबद्धता 

बेलायती प्रधानमन्त्री ऋषि सुनकले बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहयोग र सहकार्य अभिवृद्धिको प्रतिबद्धता व्यक्त गरेका छन् । 

कस्तो रहनेछ आजको मौसम ?

हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी ,मधेश र लुम्बिनी प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

प्रधानमन्त्रीलाई चौथो पटक विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सी सम्हालेको १७ महिना नबित्दै चौथो पटक संसद्बाट विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधका बीच सोमबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित कांग्रेसले वेल घेराउ गर्दै आएको छ ।

कांग्रेसप्रति किन आक्रामक भए दाहाल ?

सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच समन्वय गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार संसद्‌मा कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भए । सहकारी ठगीमा समिति बनाउने विषयमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मनाएका दाहाल आफूले विश्वासको मत लिने बेला कांग्रेसले सहज बातावरण बनाउने अपेक्षा गरेका थिए ।

शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जरुरी छ : महासचिव गुरुङ 

सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरुबीच कम्तिमा पनि सहमति नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने उनको निष्कर्ष थियो ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
जाहेरी फिर्ता लिन बलात्कारपीडितलाई दबाब

जाहेरी फिर्ता लिन बलात्कारपीडितलाई दबाब

पर्वत पोर्तेल

गत वैशाख २१ मा सुनामिका (नाम परिवर्तन) कक्षा १२ को परीक्षा दिएर परीक्षा सेन्टरबाट बाहिरिँदै थिइन् । त्यहाँबाट किशोरीको डेराको दूरी ५ मिनेट मात्रै थियो । यहीबीच दमक नगरपालिका–५ को ज्येष्ठ नागरिक भवनअघिल्तिरको व्यस्त सडकमा उनीमाथि गोली प्रहार भयो । घटनापछि सबैको एउटै जिज्ञासा थियो, ‘किशोरीको ज्यान लिन खोज्नुका पछाडि के त्यस्तो कारण होला ?’

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

रासस

त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको छ ।

काठजन्य निकासीमा राजश्व छली र कमिसन लिएको आरोप 

काठजन्य निकासीमा राजश्व छली र कमिसन लिएको आरोप 

डम्बरसिं राई

वन कर्मचारी र व्यवसायीको मिलेमतोमा जिल्लाबाट काठजन्य वस्तु निकासीमा राजश्व छली र माटो रकम कमिसन लेनदेन हुने गरेको खुलासा छ । खयर, उत्तिस, सल्लालगायत काठजन्य वस्तु निकासीमा राजश्व छलीका साथै कर्मचारीलाई कमिसन दिनुपर्ने काठ तथा वन पैदावार व्यवसायीहरूको आरोप छ ।

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

डम्बरसिं राई

आइतबार सम्पन्न १८ वर्षमुनिका राष्ट्रव्यापी खुला गायन प्रतियोगितामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ का मिलन विश्वकर्मा प्रथम भएका छन् ।

अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

दीपेन्द्र शाक्य

निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाका मुआब्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले चासो देखाएको छ ।

दमकमा गोली प्रहारबाट घाइते किशोरीलाई उपचार खर्च अभाव, अस्पतालबाट डिस्चार्ज हुन सकिनन्

दमकमा गोली प्रहारबाट घाइते किशोरीलाई उपचार खर्च अभाव, अस्पतालबाट डिस्चार्ज हुन सकिनन्

कान्तिपुर संवाददाता

गत वैशाख २१ मा  दमकमा गोली प्रहारबाट गम्भीर घाइते भएकी किशोरी खर्च अभावले अस्पताल बाट डिस्चार्ज हुनै सकेकी छैनन् । 

कोशी बाट थप
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

रासस

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो ।

पालिका अध्यक्षले कागज गरी जमानत बसेपछि मात्र अस्पतालले दियो शव

पालिका अध्यक्षले कागज गरी जमानत बसेपछि मात्र अस्पतालले दियो शव

अवधेशकुमार झा

उपचारमा लागेको खर्चको बक्यौता जेठ १८ गतेभित्र दिने भन्दै पालिका अध्यक्षले कागज गर्दै चेक दिएपछि मात्र अस्पतालले ५ दिनपछि शव दिएको छ । विराटनगरस्थित विराट नर्सिङ होमले गत जेठ ३ गते मृत्यु भएकी सप्तरीको बलानबिहुल गाउँपालिका–२ का उमेश रामकी श्रीमती ४२ वर्षीया श्यामाकुमारी रामको शव मंगलबार बिहान परिवारलाई दिएको हो । 

आधा दर्जन मुद्दाका फरार आरोपित प्रेम गिरी पक्राउ

आधा दर्जन मुद्दाका फरार आरोपित प्रेम गिरी पक्राउ

शंकर आचार्य

हत्या, डकैती लगायतका जघन्य प्रकृतिका आधा दर्जन मुद्दाका फरार कुख्यात अपराधी प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ 

लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ 

सुनिता बराल

महोत्तरीबाट लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रघुनाथ घर भएका २१ वर्षीय चन्दन यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

उपचारको पैसा तिर्न नसक्दा दलित महिलाको शव अस्पतालमै बन्धक

उपचारको पैसा तिर्न नसक्दा दलित महिलाको शव अस्पतालमै बन्धक

अवधेशकुमार झा

विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएकी सप्तरीकी एक दलित महिलाको शव अस्पतालको बिल तिर्न नसक्दा बन्धक बनेको छ । जेठ ३ गते मृत्यु भएकी सप्तरीको बलानबिहुल गाउँपालिका–२ का उमेश रामकी श्रीमती ४२ वर्षीया श्यामाकुमारी रामको शव उपचार खर्च नबुझाउन नसक्दा अस्पतालमै राखिएको हो ।

भन्सार छलेर भित्राइएका १४ लाख बराबरका सामान बरामद

भन्सार छलेर भित्राइएका १४ लाख बराबरका सामान बरामद

शंकर आचार्य

सशस्त्र प्रहरीले पर्सामा शनिवार र आइतबार २ दिनमा गरी करिब १४ लाख रुपैयाँ बराबरका तस्करीको मालसामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेड क्वार्टर पर्सा अर्न्तगतका बिभिन्न  युनिटहरुबाट खटिएका टोलीले १३ लाख ९३ हजार ५ सय ४० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएका छन् । 

मधेस बाट थप
कहिले बनिसक्छ सूर्यविनायक-धुलिखेल सडक खण्ड ?

कहिले बनिसक्छ सूर्यविनायक-धुलिखेल सडक खण्ड ?

ज्योती श्रेष्ठ

एक वर्षअघि सुरु गरिएको भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँगासम्म ७.५ किमि सडक खण्डमा १८.२५ प्रतिशत र काभ्रेको साँगादेखि धुलिखेलसम्मको ८.४ किमि सडकको २५.६५ प्रतिशत प्रगति भएको छ ।

वाग्मतीमा संसदीय समितिका सभापतिले लिए शपथ

वाग्मतीमा संसदीय समितिका सभापतिले लिए शपथ

सुवास विडारी

वाग्मती प्रदेशमा संसदीय समितिका सभापतिहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

६७ वर्षीया अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण

६७ वर्षीया अपांगता भएकी महिलालाई घरमै पुगेर नागरिकता वितरण

प्रताप विष्ट

घरमै नागरिकता पाउँदा गोमा भुजेलको अनुहार हसिलो थियो । ६७ वर्ष पार गर्न लागिसक्दा पनि उनले नागरिकता पाउन सकेकी थिइनन् । कान नसुन्ने, बोल्न नसक्ने र दुवै खुट्टा दरोसंग टेक्न नसक्ने भुजेललाई जिल्ला प्रशासन कार्यालयको टोलीले शनिवार घरमै पुगेर नागरिकता प्रदान प्रदान गरेको हो । 

पाँच वटा चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ  

पाँच वटा चोरीको मोटरसाइकलसहित ६ जना पक्राउ  

प्रताप विष्ट

चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  मकवानपुर र मातहतका कार्यालयहरुको संयुक्त टोलीले चोरी गरिएका पाँच वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको हो ।

वाग्मतीमा भागबण्डा मिलाउन विशेषाधिकार समिति गठन

वाग्मतीमा भागबण्डा मिलाउन विशेषाधिकार समिति गठन

सुवास विडारी

ठूला दललाई संसदीय समिति सभापतिको भागबण्डा मिलाउन वाग्मती प्रदेशमा विशेषाधिकार समिति गठन गरिएको छ । 

बकैयामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

बकैयामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

कान्तिपुर संवाददाता

ललितपुरबाट हेटौंडा तर्फ आइरहेको कार मकवानपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर भएका छन् । शनिबार बिहान साढे ७ बजे कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै ग३च९४७५ नम्बरको कार सडकबाट करिब ४ सय मिटर खसेर दुर्घटना भएको हो । 

वाग्मती बाट थप
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

रासस

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ ।

संरक्षकविहीन बालबालिकालाई छात्राबास सुविधा

संरक्षकविहीन बालबालिकालाई छात्राबास सुविधा

हरिराम उप्रेती

बारपाक सुलिकोट गाउँपालिकाले संरक्षक (अभिभावक) नभएका र अशक्त भएका बालबालिकालाई नि:शुल्क छात्रावास उपलब्ध गराएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातमै अभिभावक नभएका र आमाबुवा अपांगता भएका बालबालिकालाई लक्षित गरेर बारपाक सुलिकोट गाउँपालिका–६ वाहकोटस्थित मनास्लु आधारभूत विद्यालयको भवनमा छात्रावास सेवा सुरु गरिएको हो ।

नवलपुरमा जिल्ला लिग फुटबल सुरु

नवलपुरमा जिल्ला लिग फुटबल सुरु

नवीन पौडेल

पुर्वी नवलपरासीमा ‘चौँथो नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता-२०८१’ सुरु भएको छ ।

लोकमार्गमा मापदण्ड विपरीत पेट्रोल पम्प

लोकमार्गमा मापदण्ड विपरीत पेट्रोल पम्प

प्रकाश बराल

नेपाल आयल निगमले ‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याएको ६ वर्ष काट्यो । मापदण्डमा राजमार्ग भए १० कठ्ठा जमिन हुनुपर्ने, राजमार्गदेखि पम्पसम्मको दुरी कम्तिमा ५० मिटर हुनुपर्ने व्यवस्था छ । ग्रामीण सडक भए पनि ३४ मिटर नजिक पम्प बनाउन पाइने छैन । तर यहाँको गलकोट नगरपालिका–३ को खल्ले खोलानजिकै मध्यपहाडी लोकमार्गमै जोडेर पेट्रोलपम्प बनाइएको छ ।

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी

सम्झना रसाइली

तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा मध्यराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२:४५ बजेदेखि आगलागी सुरु भएको थियो । 

लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

आश गुरुङ

लमजुङको दोर्दी गाउँपालिकामा पर्ने किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजना युवकको मृत्यु भएको छ ।

गण्डकी बाट थप
एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित

एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित

कान्तिपुर संवाददाता

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य निर्वाचित भएका छन् । आइतबार र सोमबार घोराहीमा सम्पन्न १४ औं जिल्ला अधिवेशनले ११९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

लुम्बिनीमा स्थानीय सेवाको विधेयक माथि छलफल

लुम्बिनीमा स्थानीय सेवाको विधेयक माथि छलफल

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

तिलोत्तमामा सूचना र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

तिलोत्तमामा सूचना र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

कान्तिपुर संवाददाता

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा सूचना केन्द्र र स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको सही सूचना सहजै उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको हो भने एक्कासी आइपर्ने विपद् न्यूनीकरणको कार्यमा तत्पर रहन आपतकालीन संचालन कार्य केन्द्र निर्माण गरिरएको हो ।

एमाले बाँकेको अध्यक्षमा गुरुङ

एमाले बाँकेको अध्यक्षमा गुरुङ

रुपा गहतराज

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए । 

बर्दियामा मृतावस्थामा  पाटेबाघ फेला पर्‍यो

बर्दियामा मृतावस्थामा  पाटेबाघ फेला पर्‍यो

रासस

बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा पाटेबाघ फेला परेको छ ।  डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले सामुदायिक वनमा कुहिएका अवस्थामा वयस्क पाटेबाघ फेला परेको जानकारी दिए ।

लुम्बिनी प्रदेशसभा : सोमबारदेखि स्थानीय सेवा विधेयकमा सैद्धान्तिक छलफल

लुम्बिनी प्रदेशसभा : सोमबारदेखि स्थानीय सेवा विधेयकमा सैद्धान्तिक छलफल

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा पेस भएको छ । 

लुम्बिनी बाट थप
सुर्खेत बस दुर्घटना : मृतक दुई जनाको सनाखत 

सुर्खेत बस दुर्घटना : मृतक दुई जनाको सनाखत 

तृप्ति शाही

सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ७ को कटकुवा नजिकै मिनी बस दुर्घटनामा परी मृत्यु भएका दुवै जनाको सनाखत भएको छ । 

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु 

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु 

तृप्ति शाही, ज्योति कटुवाल

सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ७ को कटकुवा नजिकै मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

ज्योति कटुवाल

२०७२ सालमा नेपाल सरकारले गुर्भाकोट नगरपालिका वडा –१३ गुमीमा मुक्त हलियाका लागि ३२ वटा घर निर्माण गर्‍यो । भेरीगंगा नरपालिकामा बस्दै आएका मुक्त हलियाहरुका लागि राज्यले गुर्भाकोटमा जग्गा खरिद गरेर घर बनायो । १ करोड ३६ लाख खर्च गरेर निर्माण गरेका घर भने हलियाहरु बसेनन् । ९ वर्षदेखि घर रित्तै छन् । 

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

विप्लव महर्जन

दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा जिल्ला अस्पतालमा एक करोड बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए ।

बबईमा डुबेर दुई जनाको मृत्यु 

बबईमा डुबेर दुई जनाको मृत्यु 

विप्लव महर्जन

बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ । घरनजिकैको बबई नदिमा माछा मार्न गएका कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय दिलबहादुर कार्की र ४ वर्षीय सुवास परियारको मृत्यु भएको छ ।

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

डीबी बुढा

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

कर्णाली बाट थप
जग्गा विवादले अल्झियो विमानस्थल निर्माण

जग्गा विवादले अल्झियो विमानस्थल निर्माण

भवानी भट्ट

मझगाउँ विमानस्थल निर्माणको काम सुरु भएको अढाइ वर्ष भयो । विमानस्थलको रन वेदेखि, ट्याक्सी वे, एप्रोन र टर्न प्याडलगायतको निर्माण पनि भइरहेको छ । तर अझै पनि निर्माणस्थलको जग्गाको विवाद भने टुगिंएको छैन । उक्त जग्गाको भोगाधिकार लिन नसक्दा निर्माण कार्य नै प्रभावित हुने देखिएको छ ।

द्वन्द्वमा लालपुर्जा गुमाएकाले अझै पाउन सकेनन्

द्वन्द्वमा लालपुर्जा गुमाएकाले अझै पाउन सकेनन्

मेनुका ढुंगाना

अछाममा पुस्तौंदेखि जग्गा भोगचलन गरिरहे पनि घरजग्गाको स्वामित्व नभएका र लालपुर्जा पाउन नसकेकाहरुको संख्या अझै पनि धेरै रहेको छ ।

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

भवानी भट्ट

महाकाली नदीमा पौडी खेल्दा बेपत्ता भएका किशोरको शव भेटिएको छ ।

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

अर्जुन शाह

नेकपा एमालेको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् । अध्यक्षका पदका प्रतिस्पर्धी उम्मेदवार भरत थापालाई ओलीले १५ मतले पराजित गरेका हुन् । ओलीले कुल ४२५ खसेका मतमा २१८ मत प्राप्त गरेका छन् भने थापाले २०३ मत पाएका छन् ।

कापी किताबसँगै दाउराको भारी

कापी किताबसँगै दाउराको भारी

मेनुका ढुंगाना

मंगलसेन नगरपालिका–५ की १४ वर्षीया मनिसा भाट कक्षा ६ मा पढ्छिन् । ८ वर्षको उमेरमा विद्यालय भर्ना भएकी उनी अहिले पनि नियमित विद्यालय जान पाउँदिनन् । घरको कमजोर आर्थिक अवस्थाको असर मनिसामा पनि परेको छ । उनका ७ जना भाइबहिनी छन् । विद्यालयको शुल्क, शैक्षिक सामग्री किन्न सक्ने अवस्था नभएपछि उनको १६ वर्षीय दाजु ८ कक्षा पूरा नगरी कामको खोजीमा भारत गए । घरमा भएका ६ भाइबहिनीलाई परिवारले नियमित विद्यालय पढाउन सक्ने अवस्था छैन ।

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

अर्जुन शाह

सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सुदूरपश्चिम बाट थप

‘डब्लूटीओबाट लाभ उठाउन नसक्नु हाम्रो कमजोरी हो’

विज्ञ तथा सरोकारवालाहरूले विश्‍व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भएपछि नेपालले अपेक्षित लाभ लिन नसकेको बताएका छन् । आइतबार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र डब्लूटीओ चेयर्स प्रोग्राम (डब्लुसिपी) नेपालले ‘डब्लूटीओमा नेपालको प्रवेशको २० वर्ष शीर्षक’ मा राखिएको छलफलमा विज्ञहरूले मुलुकले अपेक्षित लाभ लिन नसकेको धारणा राखेका हुन् । 

आईपीएलमा पालो निर्णायक प्लेअफको

विश्वकै सबैभन्दा धनी ट्वान्टी–२० लिग आईपीएल २०२४ मंगलबार प्लेअफमा प्रवेश गर्दै छ । फाइनल पुग्नका लागि हुने पहिलो क्वालिफायरमा आमनेसामने गर्दैछन्, सबैभन्दा महँगा दुई अस्ट्रेलियाली खेलाडी प्याट कमिन्स र मिचेल स्टार्क । 

नवलपुरमा लिग सुरु

पूर्वी नवलपरासीमा चौथो नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला फुटबल संघ नवलपुरले आयोजना गरेको प्रतियोगीतामा जिल्लाका १२ क्लब सहभागी छन् ।

प्रभात र मिस्टी उत्कृष्ट खेलाडी

दसौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालका खेलाडी प्रभात रोकामगर र मिस्टी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका छन् । दशरथ रंगशालामा भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र बंगलादेश खेलाडीले भाग लिएका थिए ।

आर्मीका होमलाल र सुनसरीलाई म्याराथन उपाधि

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनको उपाधि आर्मी क्लबका होमलाल श्रेष्ठ र महिला हाफ म्याराथनतर्फको उपाधि आर्मीकै सुनसरी रोकायाले हात पारेका छन् ।

सर्वसाधरणसँगै मतदान गर्दै बलिउड कलाकार 

भारतीय लोकसभा चुनावको पाँचौं चरणको मतदानमा बलिउड कलाकारको बाक्लो सहभागिता देखिन्छ । अभिनेता आमिर खानदेखि, रणवीर कपुर, दीपिका पादुकोणलगायतका थुप्रै कलाकारले मतदान गर्दै आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । 

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना : 'कोही जीवित रहेको संकेत देखिएको छैन'

इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानी रेडक्रस सोसाइटीका अनुसार हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ । 

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको रेडक्रसले जनाएको छ । इरानी रेडक्रस सोसाइटीले उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको हो ।

सन् २०१८ मा आजकै दिन : भेनेजुयलाको राष्ट्रपतिमा मडुरो 

सन् २०१८ मा आजकै दिन (मे २०) मा भेनेजुयलाको राष्ट्रपतिमा निकोलस मडुरो निर्वाचित भएका थिए । विपक्षी दलहरूले बहिष्कार गरेको चुनावबाट उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । 

भारतीय लोकसभा चुनाव : पाँचौँ चरणअन्तर्गत ४९ सिटमा मतदान हुँदै

भारतीय लोकसभा चुनावअन्तर्गत पाँचौँ चरणको मतदान भइरहेको छ । सोमबार बिहान ७ बजेदेखि ६ राज्य तथा २ केन्द्रशासित प्रदेशका ४९ सिटमा मतदान सुरु भएको हो । 

महानगरकी महिला हाकिम

दाजुभाइले सरकारी क्षेत्रमा लाग्न प्रेरित नगरेका भए भक्तपुरकी ३७ वर्षीया रेखादास श्रेष्ठ आज सायद प्राध्यापन पेसामै सक्रिय भइरहेकी हुन्थिन् । दाइ (ठूलो बुबाका छोरा) रमानन्द र भाइ शैलेसले आफूहरू सरकारी सेवामा प्रवेश गरेपछि रेखालाई पनि लोक सेवा पढ्न सुल्झाउँथे । त्यस बेलासम्म उनी प्राध्यापनमै व्यस्त थिइन् ।

फोहोर बोक्ने गाडीका चालक पक्राउ परेपछि मेयर बालेनले भने, 'चालकलाई नछोडेसम्म सिंहदरबारको फोहोर उठ्दैन'

फोहोर बोक्ने चार चालकलाई प्रहरीले पक्राउ गरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनीहरुको स-सम्मान रिहाइ नभएसम्म सिंहदबार लगायत राजनीतिक दलका कार्यालय र नेताहरु घरको फोहोर नउठ्ने भनेका छन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.