१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

संसद्‌भित्रको अप्रिय स्थितिको प्रमुख जिम्मेवारी सभामुखले लिनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्‌भित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन् ।

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

सभामुखले लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल  

प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ । सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेले बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेलको अवस्था आएको हो । यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन् ।

सभामुखको भूमिकामा कांग्रेसको शंका, बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्षी सहितका विपक्षी दल विरोधमा उभिँदा पनि प्रतिनिधिसभाको बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको छ । त्यसको समीक्षा गर्न कांग्रेसले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ ।

होमस्टेले फेरिएको दैनिकी, आत्मनिर्भर बन्दै मध्यवर्तीका महिला

माडी नगरपालिकाको पूर्वी भेगमा पर्ने शिवद्वारकी सोममाया पुनमगरले आफ्नो जीवनको चार दशकभन्दा बढी समय त्रासैत्रासमा गुजारिन् । म्याग्दीबाट चितवन झरेका बाजे पुस्ताले यहाँको जंगल नजिकको रिउखोला आडैमा बस्ती बसालेका थिए । उनीहरूले भोगचलन गर्दै आएको जंगललाई सरकारले पाँच दशकअघि चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरिदियो । घर नजिकै जंगली जनावरको डर उनले बाल्यकालमा खुबै भोगिन् ।

लुम्बिनी पिस टर्च सगरमाथा पुर्‍याइने

लुम्बिनीको ‘पिस टर्च’ सगरमाथा पुर्‍याइने भएको छ । लुम्बिनी र सगरमाथालाई एक साथ पहिचान गराई पर्यटन प्रबर्द्धन गर्न लुम्बिनीस्थित अखण्ड शान्तिद्वीपबाट पिस टर्च (बुद्ध फ्लेम) लिएर बिहीबार ओलम्पियन र एथलेटिक्सका खेलाडी हिँडेका छन् ।

‘पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउनुपर्छ’

अहिले के सुनिने गरिन्छ भने बाह्य क्षेत्र एकदमै राम्रो छ । बैंकमा तरलता एकदमै उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह हुन सकेन । निजी क्षेत्रको मनोबल एकदमै गिरिरहेको अवस्था भनेर एक खालको नचाहिँदा भाष्यहरू सुन्ने गरिएको छ । यथार्थ कहिले पनि अवास्तविक हुँदैन । तथ्यांकहरूलाई केलाएर हेर्दा आयात घटेको छ ।

तेस्रो मिल्स कप क्रिकेट : जोगबनीलाई हराउँदै विराटनगर सेमिफाइनलमा

प्रशान्त क्रिकेट क्लब जोगबनीलाई १ सय ३४ रनले पराजित गर्दै विराटनगरको एनबीएससी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

रहेनन् पूर्वप्रधानसेनापति थापा

नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति धर्मपालवरसिंह थापाको बिहीबार निधन भएको छ । फोक्सोमा समस्या आएपछि दुई दिनअघि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएका उनको ८५ वर्षको उमेरमा निधन भएको हो । सेनाभित्र व्यावसायिक र अब्बल नेतृत्वकर्ताका रूपमा परिचित थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए ।

बलात्कारजस्तो मुद्दामा राजनीतिकरण भयो : राजेश्वरी

वैज्ञानिक समाजवादी महिला संगठन, नेपालले बलात्कारको वैधानिकताविरुद्ध खबरदारी कार्यक्रम आयोजना गरेको छ । बिहीबार माइतीघरमा आयोजित कार्यक्रममा क्रिकेटर सन्दीप लामिछानेको बलात्कारको मुद्दामा राजनीतिकरण भएको भन्दै उपस्थितहरुले विरोध गरे । 

पदीय जिम्मेवारी निर्वाह गर्न सभामुख चुक्नुभयो : महामन्त्री थापा 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल र प्रतिपक्षमा रहेका दलहरुसमेत उभिएको अवस्थामा राष्ट्रपति कार्यालयको पत्र पढ्ने, उपप्रधानमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनेजस्ता कार्य सभामुखबाट भएको भन्दै कांग्रेसले सभामुखको पदीय जिम्मेवारी निर्वाह गर्न घिमिरे चुकेको ठहर गरेको हो ।

दाहाल, ओली र लामिछानेबीच बानेश्वरमा छलफल जारी 

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच नयाँ बानेश्वरमा छलफल जारी छ । 

डा. केसीले तोडे अनशन

डा.गोविन्द के.सीले २२ औं पटकको आमरण अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पतालमा बिहीबार पत्रकार सम्मेलन गर्दै २२ औं अनशन तोडेको जनाएका हुन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरण सिवा प्रथम

राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरण सिवा प्रथम

डम्बरसिं राई

हलेसीमा आयोजित राष्ट्रिय कविताको प्रथम पुरस्कार सुनसरीका किरण सिवाले जितेका छन् । नेपाल खेलकुद प्रतिष्ठानको आयोजना तथा रावा–सावा प्राज्ञिक समाज र टेम्के तुवाचुङ प्रतिष्ठानको सहआयोजनामा हलेसीको जाम्बाला होटलमा बिहीबार आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगिताको उपाधि जितेका हुन् ।

बाढीले हेवा खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

बाढीले हेवा खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

लक्ष्मी गौतम

बुधबार राति परेको पानीसँगै आएको बाढीले पाँचथरको फालेलुङ ३ र ५ लाई जोड्ने लुमाङदिनको डाइभर्सनमा क्षति पुर्‍याएको छ । गत वर्ष असार २ गते आएको बाढीले पुल बगाएपछि स्थानीय सरकारले निर्माण गरेको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्‍याएपछि २ वटा वडामा यातायात सम्पर्क टुटेको फालेलुङका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए ।

पाँचथरमा तीनजना फरार अभियुक्त पक्राउ

पाँचथरमा तीनजना फरार अभियुक्त पक्राउ

लक्ष्मी गौतम

पाँचथर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेका तीनजनालाई पक्राउ गरेको छ ।

४ सय ४० केजी गाँजासहित तीनजना पक्राउ

४ सय ४० केजी गाँजासहित तीनजना पक्राउ

अर्जुन सुवेदी

सुनसरी प्रहरीले ४ सय ४० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन  

घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन  

आनन्द गौतम

पर्यटकीय सिजन चलिरहँदा कञ्चनजंघा हिमालको आधार शिविर घुन्सा क्षेत्र दुई सातादेखि सञ्चार सम्पर्कविहीन भएको छ ।

केबलकार बनाउन रुख काटेको भन्दै मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द 

केबलकार बनाउन रुख काटेको भन्दै मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द 

आनन्द गौतम

पाथीभरा केबलकार निर्माण क्षेत्रका रुख कटान गरिएको विरोधमा ताप्लेजुङ जिल्ला, मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द गरिएको छ । 

कोशी बाट थप
छोराको हत्या आरोपमा आमा पक्राउ 

छोराको हत्या आरोपमा आमा पक्राउ 

शंकर आचार्य

आफ्नै छोराको हत्या गरी फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२७ की २२ वर्षीया आरती कुमारी छिन् । 

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

सुनिता बराल

महोत्तरीको मटिहानी नगरपालिकालाई बिहीबार साक्षर नरगपालिका घोषणा गरिएको छ । नगरपालिकाले साक्षरता कक्षा सञ्चालन गरेसँगै पालिकाको साक्षर प्रतिशत बढेर ९५.१६% पुगेपछि पालिकालाई साक्षर नगर घोषणा गरिएको नगरपालिकाले जनएको छ ।

नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

विनय आजाद

नापी कार्यालय, सिरहामा कर्मचारीले हाकाहाकी घूस लिने गरेको फेला परेको छ । घुसबिना कामै नहुने अड्डाको रूपमा बद्नाम रहँदै आएको नापीमा कर्मचारीले हाकाहाकी घूस मागेको फेला परेको हो ।

सिरहामा कोदालोले हानेर एक जनाको हत्या

सिरहामा कोदालोले हानेर एक जनाको हत्या

विनय आजाद

सिरहामा कोदालोले हानेर एक जनाको हत्या भएको छ । अर्नमा गाउँपालिका-२, ब्रह्मपुरीका ५० वर्षीय बुधराम महतोको हत्या भएको हो । 

मधेशमा साना दल निर्णायक, मुख्यमन्त्रीमा सबैको नजर

मधेशमा साना दल निर्णायक, मुख्यमन्त्रीमा सबैको नजर

अजित तिवारी

मधेश प्रदेशमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेले नयाँ सरकार बनाउन कसरत थालेपनि गणितीयरुपमा अझैसम्म टुंगो लागेको छैन । आफैँ मुख्यमन्त्री लिने गरी वर्तमान प्रदेश सरकारबाट बाहिरिएका एमाले र माओवादी केन्द्र फेरि अर्कै दललाई मुख्यमन्त्री दिने वा सत्ताबाट बाहिरै रहने भन्ने अनिश्चयमा फसेका छन् ।

मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

अजित तिवारी

मधेश प्रदेशमा सरकार बनाउन निर्णायक बनेको जनमत पार्टीले मुख्यमन्त्रीलाई बटमलाइन लिएको छ । एमाले–माओवादी गठबन्धनसहितकै गठबन्धनमा जनमत पार्टीको नेतृत्वमा मधेशमा सरकार गठन हुनुपर्ने उसको उडान छ । 

मधेस बाट थप
ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

ज्योती श्रेष्ठ

ज्यान कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथानचोक गाउँपालिका-४ का ४५ वर्षीय बुद्ध खत्री रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु

सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरु

रासस

वाग्मती प्रदेश सभाअन्तर्गतको पाँचवटै विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

दुर्घटनामा हेटौंडाका व्यवसायी केशव मुडभरीको मृत्यु

दुर्घटनामा हेटौंडाका व्यवसायी केशव मुडभरीको मृत्यु

प्रताप विष्ट

हेटौंडा—सिन्धुली सडकअन्तर्गत मकवानपुरको वाग्मती गाउँपालिका–४ सादेपुलमा स्कुटर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाइयो

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय फुटाइयो

सुवास विडारी

वाग्मती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरिएको छ । बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

कान्तिपुर संवाददाता

भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो । 

मलामी सवार जिप दुर्घटना हुँदा १४ घाइते

मलामी सवार जिप दुर्घटना हुँदा १४ घाइते

केदार शिवाकोटी

दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा मलामी सवार बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

वाग्मती बाट थप
माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

आश गुरुङ

माछा मार्ने क्रममा लमजुङको मर्स्याङ्दी गाउँपालिका ८, भुलभुले नन्देस्वाँराका ५५ वर्षीय राजेन्द्रकुमार गुरुङको मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ ।

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

प्रकाश बराल

बागलुङको ढोरपाटन नगरपालिका ५ को मस्ती भन्ने स्थानमा यात्रुबाहक जिप सडकदेखि खस्दा चालकसहित १६ जना घाइते भएका छन् । बुर्तिवाङदेखि चौर जाँदै गरेको ग २ च २३१४ नम्बरको पिकअप जिप ब्याक गर्ने क्रममा बुधबार साँझ ६ बजे सडकदेखि २० मिटर तल खसेको थियो ।

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

प्रकाश बराल

निर्धारित समयमा काम गरेको भए २०७६ असारमै पुल बनिसक्नु पर्ने थियो । २०७३ असोज ९ गतेको ठेक्का सम्झौतापछि विभिन्न बाहनामा काममा ढिलाइ हुँदा यहाँ निर्माण गर्न लागिएको पक्की पुल सात वर्षदेखि अलपत्र छ ।

लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

लेकसाइडका मसाज सेन्टरबाट ६ बालिकाको उद्धार

दीपक परियार

लेकसाइडमा रहेका स्पा (मसाज) सेन्टरबाट प्रहरीले बुधबार ६ बालिकाको उद्धार गरेको छ ।

व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश

व्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश

रासस

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो  । 

१६ वर्षअघिको बहुविवाहमा कान्छी पत्नी पक्राउ

१६ वर्षअघिको बहुविवाहमा कान्छी पत्नी पक्राउ

प्रकाश बराल

दोस्रो विवाह गरेको १६ वर्ष भयो । १४ वर्षकी छोरी र ११ वर्षका छोरासमेत छन् । पति कोपिलामणि एक महिनाअघि वैदेशिक रोजगारीका लागि विदेश उडे । घरव्यवहार चलाइरहेकी ४० वर्षीया सदीक्षा पौडेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काम छ भनेर बोलाउँदै ल्याएर हिरासतमा राखेको हो ।

गण्डकी बाट थप
गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते, चालक र सहचालक गम्भीर

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते, चालक र सहचालक गम्भीर

गगनशिला खड्का

गुल्मीको रिडीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पोखराबाट गुल्मी सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका १ मक्वादीमा दुर्घटना हुँदा १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक अनिल थापाले बताए ।

झ्याल र गोजीबाट आएका योजनालाई बजेट दिँदैनौं : मुख्यमन्त्री महरा

झ्याल र गोजीबाट आएका योजनालाई बजेट दिँदैनौं : मुख्यमन्त्री महरा

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विगतमा जस्तै झ्याल, गोजी र चोर बाटोबाट आएका योजनालाई प्राथमिकता नदिइने बताएका छन् । 

पाल्पाको निस्दीमा जिप दुर्घटना [अपडेट] : दुई जनाको मृत्यु, १३ घाइते 

पाल्पाको निस्दीमा जिप दुर्घटना [अपडेट] : दुई जनाको मृत्यु, १३ घाइते 

माधव अर्याल

पाल्पाको निस्दीमा बुधबार बेलुका भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जिप निस्दी गाउँपालिका–४, मतियारडाँडा (बेलखर्क) स्थित भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको हो । 

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दाङमा नदीमा डुबेर दाजुभाइको मृत्यु

दुर्गालाल केसी

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदालेस्थित बबई नदीमा मंगलबार बेलुका पौडी खेल्ने क्रममा डुबेर बबई-५ हापुरेका १६ वर्षीय दिपेश परियार र उनका दाजु १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

जीप दुर्घटना हुँदा १४ जना घाइते 

जीप दुर्घटना हुँदा १४ जना घाइते 

माधव अर्याल

निस्दीमा भएको जीप दुर्घटनामा परी १४ यात्रु घाइते भएका छन् । लु १ ज ३३२४ नम्बरको जीप निस्दी गाउँपालिका–४, मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा दुर्घटनामा भएको हो ।

अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ

अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ

माधव ढुंगाना

आफू चिकित्सक भएको बताउँदै नेपालमा दर्ताविनै स्वास्थ्य क्लिनिक संचालन गरिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

लुम्बिनी बाट थप
अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

डीबी बुढा

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

तृप्ति शाही

कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

तुलाराम पाण्डे

नौ बुँदे घोषणापत्र जारी गर्दै जिल्लास्तरीय बाल सम्मेलन बुधबार सकिएको छ । बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ मंगलबार सुरु भएको सम्मेलनले बालविवाह अन्त्यको विशेष नीतिसहित बालबालिकामा माथि हुने हिंसा न्यूनीकरणको माग गर्दै ९ बुँदे कालीकोट घोषणापत्र जारी गरेको हो ।

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

तृप्ति शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कँडेलले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि उनकै दल एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए ।

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

विप्लव महर्जन

शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो ।

कर्णाली बाट थप
हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

मनोज बडू

बैतडीको सुर्नया गाउँपालिका–२ चिल्लेपानीमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको छाना उडाएको छ । बुधबार साँझको हावाहुरीले ५ कोठे विद्यालय भवनको छाना उडाएको हो । 

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

वसन्तप्रताप सिंह

कोरोना संक्रमणको कारण देखाउँदै २०७६ सालमा चीनले बन्द गरेको नाका पाँच वर्षपछि खुल्ने भएको छ । नाका खुल्ने भए सँगै जिल्ला प्रशासन कार्यालय बझाङले अनुमति पत्र जारी गर्ने तयारी गरेको छ । 

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभाको बैठकको सुरुमै कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध गरेका छन् । बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै 

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै 

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरिसकेको छ । यसअघि एमालेकै आनाकानीका कारण विश्वासको मत लिने सोडारीको दुई पटकको प्रयास धकेलिएको थियो ।

कञ्चनपुरमा ढुंगा प्रहारबाट एक जनाको मृत्यु

कञ्चनपुरमा ढुंगा प्रहारबाट एक जनाको मृत्यु

भवानी भट्ट

कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा ढुंगा प्रहारबाट एक जनाको मृत्यु भएको छ । ६४ वर्षीय लक्षी चन्दको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अवकाशप्राप्त शिक्षकसमेत हुन् । 

सुदूरपश्चिम बाट थप

निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्री तामाङको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । 

राष्ट्रिय तेक्वान्दोको अध्यक्षमा फुयाल

राष्ट्रिय तेक्वान्दो संघ नेपालको चौथो राष्ट्रिय सम्मेलन तथा निर्वाचनले महेश्वर फुयालको अध्यक्षतामा केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

गोदावरी मेयर कप फाइनलमा चन्द्रागिरि र काठमाडौं

चन्द्रागिरि नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

एसियाली पारा तेक्वान्दो जाने टोलीको बिदाइ

नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी–४) मा प्रतिस्पर्धा गर्न ३ खेलाडी शुक्रबार भियतनामको दनाङ जाने भएका छन् ।

फेस्टिभल पुगेको फिल्म चल्दैन भन्ने भ्रम मात्र : दयाहाङ

अभिनेता दयाहाङ राई फेस्टिभल पुगेको फिल्म नेपालको बक्स अफिसमा चल्दैन भन्ने धारणा भ्रम मात्र रहेको धारणा राख्छन् । जेठ २५ देखि प्रदर्शनमा आउने 'गाउँ आएको बाटो' को प्रसंग उठाउँदै अभिनेता राईले फेस्टिभल पुगेको र घरेलु बजारको फिल्ममा त्यति भिन्नता नहुने बताए ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधामन्त्री

सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । 

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

युक्रेनसँगको द्वन्द्व चर्किइरहेका बेला रुसी राष्ट्रपति चीन पुगेका छन् । पुटिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङकै उपस्थितिमा ग्रेट हल अफ पिपुल परिसरमा भव्य स्वागत गरिएको छ ।

जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत

अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुई वटा बहस हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बुधबार दिउँसो  ब्रातिस्लावाबाट उत्तर-पूर्वमा रहेको सानो सहर ह्यान्डलोवामा प्रधानमन्त्री फिकोमाथि गोली हानिएको हो ।

सन् १९७५ मा आजकै दिन : सगरमाथामा महिला आरोही

सन् १९७५ मा आजकै दिन (मे १६) मा जापानी आरोही जुन्को ताबेईले सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनी सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला हुन् । 

बालेनजस्तै स्वच्छन्द कविता

‘लेख्न पाउँछु र त जीवन छनत्र नियमले उहिल्यै सास छोड् भन्थ्यो’झट्ट हेर्दा, यो कुनै लेख वा उपन्यासको अंश वा कसैले कहीं कलात्मक भंगिमा उजागर गरेको संवादको एक अंश लाग्छ । तर होइन, यो एक सिंगो कविता हो, जो हालै प्रकाशित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कविता पुस्तक ‘अश्र’ मा समाहित छ ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.