नेपाल स्काउटका पदाधिकारीलाई राजनीतिक आबद्धता त्याग्न खेलकुदमन्त्रीको निर्देशन
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउटका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई राजनीतिक दलको सदस्यता त्यागी राजनीतिक गतिविधिमा संलग्न नरहेको घोषणा गर्ननिर्देशन भएका छन् । नेपाल स्काउटका प्रमुख समेत रहेका मन्त्री श्रेष्ठले राजनीतिक संलग्नता पाइए कानुनबमोजिम कारबाही हुने उल्लेख गरेका छन् ।