कान्तिपुर हाफ म्याराथनको रौनक [तस्बिरहरू]
१२ औं संस्करणको कान्तिपुर हाफ म्याराथन सम्पन्न भएको छ । शनिबार कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको हाफ म्याराथन थापाथलीबाट सुरू भएको थियो । कान्तिपुर हाफ म्याराथन हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले हात पारे ।