सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्र सुधार्नेतर्फ केन्द्रित छैन : कांग्रेस
प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले मंगलबार संघीय संसद्मा ल्याएको नीति तथा कार्यक्रम अहिलेको अर्थतन्त्रमा सुधार्ने कुनै कार्यक्रम नल्याएको प्रतिक्रिया दिएको छ ।