चिरन मानन्धर

चिरन मानन्धरका लेखहरु :

मधेश आन्दोलन र संघीयता कार्यान्वयन

लामो समयदेखि तराई/मधेशका नागरिक सामाजिक उत्पीडन, विभेद र बहिष्करणमा पर्दै आएका थिए । २०६३ माघ १ मा जारी अन्तरिम संविधानमा राज्य पुनःसंरचनाबारे केही उल्लेख नगरिएपछि काठमाडौंमा मधेशी जनअधिकार फोरमले सुरु गरेको विरोध अभियान क्रमशः बढ्दै तराईभर फैलियो ।