२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

विमान चार्टर गरेर नेपाल आएका २ सय १८ भियतनामी शनिबार फर्किँदै

नेपालका गुम्बा र चैत्यहरुको अवलोकन गर्न चार्टर विमानमा काठमाडौं ओर्लिएका २ सय १८ जना भियतनामी पर्यटक शनिबार स्वदेश फर्किँदै छन् ।  

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ विरौटाका १६ वर्षीय मनिष भन्ने मेष तामाङको मुगेस्थित चेपेखोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’

सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका छन् । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारद्वारा शुक्रबार यहाँ आयोजित ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रियामा सहभागीहरूले दिगो र पर्यटनमैत्री वातावरण निर्माणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कोशीमा मन्त्रीमण्डल विस्तार : पाँच मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

फुटपाथ व्यापारीलाई रोजगारीको कार्ययोजना पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले काठमाडौं महानगरका सडक व्यवसायीहरूको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपाय सहितको कार्ययोजना पेस गर्न आदेश दिएको छ । अदालतमा उपस्थित हुनु भनी एक वर्षअघि दिएको आदेशलाई विपक्षीले बेवास्ता गरेको भन्दै सर्वोच्चले पुनः आदेश जारी गरेको हो । 

छिचोलियो 'फास्ट ट्र्याक'को लेनडाँडा सुरुङ

तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा सुरुङ शुक्रबार छिचोलिएको छ । काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४३० मिटर लामो सुरुङ छिचोलिएको हो ।

सगरमाथामा ६ दिनदेखि बेपत्ता मंगोलियन अल्पाइनिस्टमध्ये एकको शव फेला पर्‍यो  

झण्डै एक सातादेखि सगरमाथा चुचुरो नजिकबाट हराइरहेका दुई मंगोलियन अल्पाइनिस्टमध्ये एकको शव शुक्रबार फेला परेको छ ।

भारतबाट सस्तोमा भेली ल्याएर गुल्मेली गुड भन्दै बिक्री

गुल्मेली खुदोबाट बनेको गुडले बजार पाइरहेका बेला यहाँका केही व्यापारीले भारतबाट भेली ल्याएर कमसल किसिमको गुड उत्पादन गरी बिक्री गर्न थालेको फेला परेको छ । छत्रकोट गाउँपालिका–४, अगाहमा दर्जन बढी व्यापारीले भारतबाट कम गुणस्तरको भेली ल्याएर गुण बनाइ आकर्षक प्याकेजिङ गरी बिक्री गरिरहेको फेला परेको हो ।

संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद् अवरुद्ध गर्न नहुने बताएका छन् । 

सत्ताबाट बाहिरिएपछि कांग्रेसमा छटपटाहट देखियो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसमा छटपटाहट देखिएको बताएका छन् । 

पार्टी छाडेका कार्यकर्ताहरुलाई फर्किएर आउन यादवको आग्रह

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छाडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन् ।

सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ : सचिव भट्टराई

नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत लिन कुनै समस्या नरहेको बताएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले सत्ता समीकरण सुविधाजनक बहुमतमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत लिन कुनै अफ्ठ्यारो नरहेको बताए । 

गृहमन्त्री लामिछानेलाई छानबिनको दायरामा ल्याउन संसदीय समिति चाहिएको हो : सांसद महत

नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुनेगरी संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
टिपतालामा पहिलो पटक नेपाली गाडी

टिपतालामा पहिलो पटक नेपाली गाडी

आनन्द गौतम

फक्ताङलुङ गाउँपालिका-५ तापेथोकबाट वडा नं. ७ ओलाङचुङगोलाको टिपताला भञ्ज्याङसम्म सडक पुर्‍याउने जिम्मा लिएको एसबीए एलाइट कम्पनीले निर्माण सुरु गरेको एक वर्षपछि सल्यान कपुरकोटका कुलबहादुर घर्तीलाई स्काइभेटर मेशिन चालकमा नियुक्त गर्‍यो ।

औराबनीका २० भूमिहिन परिवारलाई घर हस्तान्तरण

औराबनीका २० भूमिहिन परिवारलाई घर हस्तान्तरण

कान्तिपुर संवाददाता

सुनसरीको गढी गाउँपालिका-२ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शुक्रबार एक कार्यक्रमकाबीच उक्त बस्तीमा निर्माण भएका घर परिवारलाई हस्तान्तरण गरेकी हुन् ।

कोशीमा मन्त्रीमण्डल विस्तार : पाँच मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशीमा मन्त्रीमण्डल विस्तार : पाँच मन्त्री र दुई राज्यमन्त्री थपिए

कान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

तेह्रथुममा ढाका महोत्सव सुरु

तेह्रथुममा ढाका महोत्सव सुरु

रासस

तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । 

राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरण सिवा प्रथम

राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरण सिवा प्रथम

डम्बरसिं राई

हलेसीमा आयोजित राष्ट्रिय कविताको प्रथम पुरस्कार सुनसरीका किरण सिवाले जितेका छन् । नेपाल खेलकुद प्रतिष्ठानको आयोजना तथा रावा–सावा प्राज्ञिक समाज र टेम्के तुवाचुङ प्रतिष्ठानको सहआयोजनामा हलेसीको जाम्बाला होटलमा बिहीबार आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगिताको उपाधि जितेका हुन् ।

बाढीले हेवा खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

बाढीले हेवा खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध

लक्ष्मी गौतम

बुधबार राति परेको पानीसँगै आएको बाढीले पाँचथरको फालेलुङ ३ र ५ लाई जोड्ने लुमाङदिनको डाइभर्सनमा क्षति पुर्‍याएको छ । गत वर्ष असार २ गते आएको बाढीले पुल बगाएपछि स्थानीय सरकारले निर्माण गरेको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्‍याएपछि २ वटा वडामा यातायात सम्पर्क टुटेको फालेलुङका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले जानकारी दिए ।

कोशी बाट थप
मधेसका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने

मधेसका चार जिल्लाका सीमानाका तीन दिन बन्द हुने

कान्तिपुर संवाददाता

भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द रहने भएका छन् । 

मधेशमा मेरै नेतृत्वको सरकार रहन्छ : मुख्यमन्त्री यादव

मधेशमा मेरै नेतृत्वको सरकार रहन्छ : मुख्यमन्त्री यादव

अजित तिवारी

एमाले–माओवादीको समर्थन फिर्तापछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरेका छन् । उनले एमाले र माओवादीलाई बाहिर राखेर अरु सबै दल समेटेर आफूले छिट्टै विश्वासको मत लिने बताए । 

छोराको हत्या आरोपमा आमा पक्राउ 

छोराको हत्या आरोपमा आमा पक्राउ 

शंकर आचार्य

आफ्नै छोराको हत्या गरी फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२७ की २२ वर्षीया आरती कुमारी छिन् । 

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

मटिहानी नगरपालिका साक्षर नगर घोषणा

सुनिता बराल

महोत्तरीको मटिहानी नगरपालिकालाई बिहीबार साक्षर नरगपालिका घोषणा गरिएको छ । नगरपालिकाले साक्षरता कक्षा सञ्चालन गरेसँगै पालिकाको साक्षर प्रतिशत बढेर ९५.१६% पुगेपछि पालिकालाई साक्षर नगर घोषणा गरिएको नगरपालिकाले जनएको छ ।

नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

नापी कार्यालय सिरहामा हाकाहाकी घूस, कित्ताकाटकै लागि ४० हजार माग

विनय आजाद

नापी कार्यालय, सिरहामा कर्मचारीले हाकाहाकी घूस लिने गरेको फेला परेको छ । घुसबिना कामै नहुने अड्डाको रूपमा बद्नाम रहँदै आएको नापीमा कर्मचारीले हाकाहाकी घूस मागेको फेला परेको हो ।

सिरहामा कोदालोले हानेर एक जनाको हत्या

सिरहामा कोदालोले हानेर एक जनाको हत्या

विनय आजाद

सिरहामा कोदालोले हानेर एक जनाको हत्या भएको छ । अर्नमा गाउँपालिका-२, ब्रह्मपुरीका ५० वर्षीय बुधराम महतोको हत्या भएको हो । 

मधेस बाट थप
कांग्रेसका छिरिङ र श्रीरामद्वारा उम्मेदवारी दर्ता

कांग्रेसका छिरिङ र श्रीरामद्वारा उम्मेदवारी दर्ता

सुवास विडारी

नेपाली कांग्रेसले वाग्मती प्रदेशसभामा दुई वटा समितिको सभापति मात्रै उम्मेदावरी दर्ता गराएको छ ।

भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप

भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप

सुवास विडारी

दलहरूबीच भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप गरिएको छ ।

हात्तीको आक्रमणबाट राईको मृत्यु

हात्तीको आक्रमणबाट राईको मृत्यु

प्रताप विष्ट

मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका –६ स्थित चितवन राष्ट्रिय निकुन्जको जंगलमा सोही वडाको प्रतापपुरका ५६ वर्षीय कालेबहादुर राईको मृत्यु भएको हो  । 

वाग्मती प्रदेशमा दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व संकलन, दुई सय ६१ जनाको मृत्यु

वाग्मती प्रदेशमा दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व संकलन, दुई सय ६१ जनाको मृत्यु

कान्तिपुर संवाददाता

सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ । 

संसदीय समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिँदै

संसदीय समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिँदै

सुवास विडारी

वाग्मती प्रदेश सभाअन्तर्गतका पाँच वटा समितिको सभापति पदको निर्वाचनअन्तर्गत शुक्रबार आकांक्षीहरूले उम्मेदवारी दर्ता गर्दैछन् । प्रदेशसभा सचिवालयले निर्वाचनका लागि बिहीबार मतदाता नामावली सार्वजनिक गरेको छ । 

ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

ज्यान कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

ज्योती श्रेष्ठ

ज्यान कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथानचोक गाउँपालिका-४ का ४५ वर्षीय बुद्ध खत्री रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

वाग्मती बाट थप
पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

हरिराम उप्रेती

पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ विरौटाका १६ वर्षीय मनिष भन्ने मेष तामाङको मुगेस्थित चेपेखोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुकसहित पक्राउ

भरुवा बन्दुकसहित पक्राउ

नवीन पौडेल

पूर्वी नवलपरासीमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बौदीकाली गाउँपालिका-६ का ५६ वर्षीय चन्द्रबहादुर सिंजालीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

चार किलो गाँजासहित एक जना पक्राउ

चार किलो गाँजासहित एक जना पक्राउ

आश गुरुङ

लमजुङ प्रहरीले ४ किलो ३०५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ७ का ४२ वर्षीय रामशरण सापकोटालाई प्रहरीले गाँजासहित पक्राउ गरेको जनाएको छ । 

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा मर्स्याङ्दीमा डुबेर एक जनाको मृत्यु

आश गुरुङ

माछा मार्ने क्रममा लमजुङको मर्स्याङ्दी गाउँपालिका ८, भुलभुले नन्देस्वाँराका ५५ वर्षीय राजेन्द्रकुमार गुरुङको मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ ।

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

सडकबाट जिप खस्दा चालकसहित १६ जना घाइते

प्रकाश बराल

बागलुङको ढोरपाटन नगरपालिका ५ को मस्ती भन्ने स्थानमा यात्रुबाहक जिप सडकदेखि खस्दा चालकसहित १६ जना घाइते भएका छन् । बुर्तिवाङदेखि चौर जाँदै गरेको ग २ च २३१४ नम्बरको पिकअप जिप ब्याक गर्ने क्रममा बुधबार साँझ ६ बजे सडकदेखि २० मिटर तल खसेको थियो ।

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

३० महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अधुरै

प्रकाश बराल

निर्धारित समयमा काम गरेको भए २०७६ असारमै पुल बनिसक्नु पर्ने थियो । २०७३ असोज ९ गतेको ठेक्का सम्झौतापछि विभिन्न बाहनामा काममा ढिलाइ हुँदा यहाँ निर्माण गर्न लागिएको पक्की पुल सात वर्षदेखि अलपत्र छ ।

गण्डकी बाट थप
रुखबाट लडेर मृत्यु 

रुखबाट लडेर मृत्यु 

माधव अर्याल

पाल्पाको रम्भा गाउँपालिका–५, ताहुँ ढाकरडाँडाकी ३१ वर्षीया मीनाकुमारी लामिछाने मगरको रुखबाट लडेर शुक्रबार मृत्यु भएको छ । 

दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते

दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते

दुर्गालाल केसी

तुलसीपुर उपमहानगरपालिका १८ बेलझुण्डीमा शुक्रबार बेलुका बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

भारतबाट सस्तोमा भेली ल्याएर गुल्मेली गुड भन्दै बिक्री

भारतबाट सस्तोमा भेली ल्याएर गुल्मेली गुड भन्दै बिक्री

गगनशिला खड्का

गुल्मेली खुदोबाट बनेको गुडले बजार पाइरहेका बेला यहाँका केही व्यापारीले भारतबाट भेली ल्याएर कमसल किसिमको गुड उत्पादन गरी बिक्री गर्न थालेको फेला परेको छ । छत्रकोट गाउँपालिका–४, अगाहमा दर्जन बढी व्यापारीले भारतबाट कम गुणस्तरको भेली ल्याएर गुड बनाइ आकर्षक प्याकेजिङ गरी बिक्री गरिरहेको फेला परेको हो । 

रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै

कान्तिपुर संवाददाता

रुपन्देहीका ६९ हजारभन्दा धेरै बालबालिकालाई जेठको दोस्रो सातादेखि पोलियो विरुद्धको आइपीभी खोप लगाउने तयारी गरिएको छ ।

चितुवाको आक्रमणबाट तीन जना घाइते

चितुवाको आक्रमणबाट तीन जना घाइते

कमल पन्थी

चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । धान खेतबाट पैदल हिँडिरहेका उनीहरुलाई एक्कासी चितुवाले आक्रमण गरेको थियो । 

रोल्पामा सम्बन्ध विच्छेदका मुद्दा बढी

रोल्पामा सम्बन्ध विच्छेदका मुद्दा बढी

काशीराम डाँगी

रोल्पा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका सबैभन्दा बढी छन् । अदालतमा दर्ता भएका करिब ६ सय मुद्दामध्ये ३ सय २६ वटा सम्बन्ध विच्छेदका छन् । तीमध्ये चालू आर्थिक वर्षमा २ सय ७५ वटा मुद्दाको फैसला भइसकेको छ भने अब ५१ वटा मात्रै मुद्दा बाँकी छन् ।

लुम्बिनी बाट थप
अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

डीबी बुढा

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

पदाधिकारीविहीन कर्णाली प्रदेश योजना आयोग

तृप्ति शाही

कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान

कान्तिपुर संवाददाता

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

नौ बुँदे कालीकोट घोषणापत्र जारी गर्दै बाल सम्मेलन सकियो

तुलाराम पाण्डे

नौ बुँदे घोषणापत्र जारी गर्दै जिल्लास्तरीय बाल सम्मेलन बुधबार सकिएको छ । बालबालिकामा लगानी, सुनौलो भविष्यको थालनी भन्ने नाराका साथ मंगलबार सुरु भएको सम्मेलनले बालविवाह अन्त्यको विशेष नीतिसहित बालबालिकामा माथि हुने हिंसा न्यूनीकरणको माग गर्दै ९ बुँदे कालीकोट घोषणापत्र जारी गरेको हो ।

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

तृप्ति शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । कँडेलले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि उनकै दल एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए ।

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

लिफ्ट खानेपानी योजनाको काम सुस्त, स्थानीयलाई सास्ती

विप्लव महर्जन

शारदा नगरपालिका–१४ र १५ माल्नेटामा विश्व बैंकको आर्थिक सहयोगमा संचालित बृहत लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको लागि स्थानीयलाई सास्ती भएको छ । विभिन्न कारण देखाउँदै सगरमाथा ड्रिलिङ निर्माण सेवाले काममा ढिलाई गर्दा माल्नेटाका स्थानीयलाई खानेपानीको लागि सास्ती भएको हो ।

कर्णाली बाट थप
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ । 

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

चौथो प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

कान्तिपुर संवाददाता

चौथो पटकको प्रयासमा सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा बिहीबार भएको मतदानमा मुख्यमन्त्री सोडारीले २८ सांसदको समर्थन पाएका हुन् । पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसद गरी २८ जनाले मतदान गरे । विपक्षी दलले मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा पठनपाठनमा समस्या 

मनोज बडू

बैतडीको सुर्नया गाउँपालिका–२ चिल्लेपानीमा रहेको सरस्वती आधारभूत विद्यालय भवनको छाना उडाएको छ । बुधबार साँझको हावाहुरीले ५ कोठे विद्यालय भवनको छाना उडाएको हो । 

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

पाँच वर्षपछि खुल्दै ताक्लाकोट नाका

वसन्तप्रताप सिंह

कोरोना संक्रमणको कारण देखाउँदै २०७६ सालमा चीनले बन्द गरेको नाका पाँच वर्षपछि खुल्ने भएको छ । नाका खुल्ने भए सँगै जिल्ला प्रशासन कार्यालय बझाङले अनुमति पत्र जारी गर्ने तयारी गरेको छ । 

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

विपक्षीविहीन प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले गरे नाराबाजी

अर्जुन शाह

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभाको बैठकको सुरुमै कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले विरोध गरेका छन् । बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

सुदूरपश्चिम बाट थप

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन

चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेंंसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन उद्घाटन गरिएको छ । आयोजनाको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत छिमेकी विद्युतीकरण कार्यक्रमबाट किस्पाङ गाउँपालिकाकै भाल्चेमा निर्माण गरिएको ३३/११ केभी विद्युत् वितरण सबस्टेसन पनि उद्घाटन गरिएको हाे ।

सन्तोषीले पेरिस ओलम्पिक खेल्ने निश्चित

एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा सहभागिता जनाउने शुक्रबार निश्चित भएको छ । दक्षिण एसियाली खेलकुद इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत वुमेन्स म्याराथनमा सहभागिता जनाउने छिन् ।

सुदूरपश्चिमले एपीएफसँग फाइनल खेल्ने 

नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार भिड्ने भएका छन् । सुदूरपश्चिमले शुक्रबार राउन्ड रोबिनको अन्तिम खेलमा वाग्मती प्रदेशलाई १ सय ९ रनले पराजित गरी फाइनल यात्राको औपचारिकता पूरा गरेको थियो ।

एसियाली खेलकुदसम्बन्धी पुस्तक 'एसियाडमा नेपाल' विमोचन

नेपाली खेलकुदले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्ने अभियानमा राष्ट्रिय खेलकुद परिषदले अर्को पुस्तक एसियाडमा नेपाल प्रकाशन गरेको छ । 

तेस्रो मिल्स कप क्रिकेट : वाईआरसीसी र कटिहार सेमिफाइनलमा  

अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै ६२ बलमा अविजित १ सय ७७ रनको इनिङ खेलेपछि विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले सुनसरी क्रिकेट क्लबमाथि २ सय २२ रनको फराकिलो जित निकाल्दै तेस्रो संस्करणको मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

जिल्लास्तरीय ए डिभिजन लिगको उपाधि देउराली क्लबलाई

धनकुटामा जारी जिल्लास्तरीय ए डिभिजन लिग फुटबलको उपाधि देउराली क्लब धनकुटाले जितेको छ । धनकुटा फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा डाँडाबजार युथ क्लब साँगुरीगढी-५ लाई हराउँदै देउराली क्लब धनकुटा-७ ले उपाधि जितेको हो।

रम्यता लिम्बू भन्छिन्- 'किम्फलाई नयाँ मोडमा लैजाउनुपर्नेछ'

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सँधै पुसको जाडो(डिसेम्बर ११)मा आयोजना हुने गर्थ्यो । २१ औं संस्करणदेखि भने किम्फले गर्मीयाम रोजेको छ। जाडोमा छोटो दिन, चिसो उस्तै । विहे, ब्रतबन्धदेखि अन्य पर्वले पुस व्यस्त महिना ! किम्फ फाउन्डेसनले रोजेको जेठ महिना; पर्यटक आउने महिना, पर्वतारोहण गर्ने समय पनि ! दिन पनि लामो, फिल्म पनि अबेरसम्म देखाउन पाइने ।

सन् १९७२ मा आजकै दिन : जर्मनीद्वारा वार्सा सन्धि अनुमोदन

सन् १९७२ मा आजकै दिन (मे १७) मा पश्चिम जर्मनीले वार्सा सन्धि अनुमोदन गरेको थियो । पोल्यान्डको वार्सामा १९५५ मे १४ मा सोभियत संघ र मध्य तथा पूर्वी युरोपका सात समाजवादी गणराज्यहरूले गरेको सामूहिक रक्षा सन्धि वार्सा प्याक्ट हो ।

सिंगापुरमा २० वर्षपछि नयाँ प्रधामन्त्री

सिंगापुरले २० वर्षपछि नयाँ प्रधानमन्त्री पाएको छ । लरेन्स वोङले बुधबार एसियाली व्यापार तथा आर्थिक केन्द्रका रूपमा रहेको सिंगापुरको प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन् । ७२ वर्षीय ली सिन लुङले करिब २० वर्षपछि पद छाडेपछि लुङले प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन् । 

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

युक्रेनसँगको द्वन्द्व चर्किइरहेका बेला रुसी राष्ट्रपति चीन पुगेका छन् । पुटिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङकै उपस्थितिमा ग्रेट हल अफ पिपुल परिसरमा भव्य स्वागत गरिएको छ ।

जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत

अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसका लागि सहमत भएका छन् । बाइडेन र ट्रम्पबीच जुन र सेप्टेम्बरमा दुई वटा बहस हुने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बुधबार दिउँसो  ब्रातिस्लावाबाट उत्तर-पूर्वमा रहेको सानो सहर ह्यान्डलोवामा प्रधानमन्त्री फिकोमाथि गोली हानिएको हो ।

जमाना डिजिटल सिग्नेचरको

कीर्तिपुर नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ (ई–बीपीएस) प्रणालीमार्फत अनलाइनबाटै भवन निर्माण अनुमति वा नक्सा पास सेवा दिन थालेको झन्डै एक दशक भयो । २०७७ सालमा नगरपालिकाले डिजिटल हस्ताक्षर लागू गरेयता नक्सा पास गर्न कीर्तिपुरवासीले कार्यालय धाइरहनुपरेको छैन ।

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्‍याएको योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताएका छन् । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.