युवा क्रिकेटर अर्जुन इलाइट मुभर्सको ब्रान्ड एम्बासडर

शैक्षिक परामर्शको कार्य गर्दै आएको इलाइट मुभर्सले आइतबार २० वर्षे खेलाडी अर्जुनसँग २ वर्षका लागि यो प्रायोजन सम्झौता गरेको हो ।

4 MINS READ
Young cricketer Arjun is the brand ambassador of Elite Movers

कोशी प्रदेशस्तरीय भलिबल रात्रिकालीन हुने, विजेताले १ लाख ५० हजार पाउने

कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, कोशी प्रदेश भलिबल संघको प्राविधिक सहयोग तथा शान्तिदीप नेपालको आयोजनामा असार १८ देखि २१ सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

2 MINS READ
Koshi provincial level volleyball tournament to be held at night, winner to receive Rs 150,000

महिला क्रिकेटमा कोशी च्याम्पियन, एपीएफ ११ रनले पराजित

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशी च्याम्पियन बनेको हो ।

2 MINS READ
Koshi champions in women's cricket, APF defeated by 11 runs

प्रशिक्षणका लागि स्विट्जरल्यान्ड र फ्रान्स जाँदै अल्ट्रा रनर रसिला

रसिला एसिया ट्रायल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका र पर्वतारोहीसमेत हुन् ।

1 MIN READ
Ultra runner Rasila heading to Switzerland and France for training

अन्तिम ३२ चरणको समीकरण पूरा

सोमबार तीन खेल रहेका छन् र त्यसमा ब्राजिलले जापान, जर्मनीले पाराग्वे तथा नेदरल्यान्ड्सले मोरक्कोको सामना गर्नेछन् ।

1 MIN READ
The last 32 steps of the equation are complete.

अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया दोस्रो चरणमा

विश्वकप २०२६ को समूह जे को खेलमा आइतबार अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले हराएको छ भने अस्ट्रिया र अल्जेरियाले सनसनीपूर्ण ३–३ को बराबरी खेलेका छन् ।

2 MINS READ
Argentina, Austria and Algeria advance to second round

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना मैदानमा उत्रिँदै, मेसी भने बेञ्चमै रहने

कानसास सिटीमा हुने अर्को खेलमा अल्जेरिया र अस्ट्रिया भिड्ने छन् ।

1 MIN READ
Defending champions Argentina take to the field, but Messi will remain on the bench.

प्लेयर्स टु वाच : जोनाथन डेविड (क्यानडा)

लियोनल मेसी, ओसमन डेम्बेलेपछि यस विश्वपकमा ह्याट्रिक गर्ने अर्का खेलाडी हुन्, जोनाथन डेविड । क्यानडाले समूह चरणमा कतारलाई ६–० ले पराजित गर्दा डेबिडले ३ गोल गरेका थिए ।

2 MINS READ
Players to Watch: Jonathan David (Canada)

जस्तोसुकै विपक्षी हराउन सक्नुपर्छ : मार्टिनेज

मार्टिनेज भन्छन्, ‘जतिबेला प्रशिक्षक अनुभवी हुन्छ, त्यतिबेला प्रशिक्षकले सबथोक गर्न योजना बनाउने गर्छ ।’

4 MINS READ
Must be able to defeat any opponent: Martinez

केप भार्डेको गर्विलो यात्रा

साउदी अरेबियासँग बराबरी खेलेपछि केप भार्डेका प्रशिक्षक बुबिस्टाले भने, ‘हाम्रा लागि त अब असम्भव भनेको केही रहेन’ 

4 MINS READ
A proud journey to Cape Verde

खराब प्रदर्शनको जिम्मेवारी लिन्छु : उरुग्वेली प्रशिक्षक

दुईपल्टको विश्वकप विजेता यसपल्ट लिग चरणबाटै बाहिरियो । यसको सबै दोष स्वीकार्न बिएल्सा तयार छन् । स्पेनविरुद्धको खेल उरुग्वेले शुक्रबार १–० ले गुमाएको थियो ।

3 MINS READ
I take responsibility for poor performance: Uruguayan coach

विश्वकप २०२६ : समूह जित्न पोर्चुगलले कोलम्बियालाई हराउनु पर्ने

दुवै टिम यसअघि नै प्रतियोगिताको नकआउट चरण पुगिसकेका छन् ।

1 MIN READ
World Cup 2026: Portugal must beat Colombia to win group

विश्वकप २०२६ : इंग्ल्यान्डको सम्भावित प्रतिद्वन्द्वी सेनेगल

ह्यारी केन इंग्ल्यान्डबाट विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

2 MINS READ
World Cup 2026: England's potential opponents are Senegal

विश्वकप २०२६ : इंग्ल्यान्डको समूह विजेता बन्ने आशा

इंग्ल्यान्ड समूह विजेता बनेमा अन्तिम ३२ मा सेनेगलसँग तथा घाना र क्रोएसियाबीचको खेलमध्ये समूहमा दोस्रो स्थानमा रहने टोलीले पोर्चुगलसँग नकआउट चरणमा प्रतिस्पर्धा गर्ने सम्भावना हुन्छ ।

2 MINS READ
World Cup 2026: England's hopes of winning the group

असार १३, २०८३

केपीएलमा इटहरी सुपर किंग्सको विजयी सुरुआत

प्रतियोगिताको विजेता टिमले ट्रफीसहित २ लाख ५१ हजार, दोस्रोले १ लाख २५ हजार र तेस्रोले ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।

3 MINS READ
Itahari Super Kings make a winning start in KPL

भलिबलकी उषालाई सृष्टि वुमेन्स अवार्ड

इन्टरनेसनल इनर ह्विल डिस्ट्रिक्ट ३५० को आयोजनामा शनिबार भएको कार्यक्रममा भलिबल खेलाडी उषा सम्मानित भएकी हुन् ।

1 MIN READ
Volleyball player Usha wins Srishti Women's Award

तीन तेक्वान्दोकर्मी सम्मानित

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र प्रशिक्षक सविना भट्टराईलाई सम्मान गरिएको थियो ।

1 MIN READ
Three taekwondo practitioners honored

आयोजक कौशल सात स्वर्णसहित च्याम्पियन

अफिसियलतर्फ च्याम्पियन बनेको कौशलले ७ स्वर्ण, ७ रजत र ४ कांस्य जित्यो । दोस्रो भएको ग्रिन हिल्सले २ स्वर्ण र २ रजत हात पार्‍यो । तेस्रो स्थानको नागार्जुन भ्याली एकेडेमीले २ स्वर्ण, १ रजत र ३ कांस्य पायो ।

2 MINS READ
Organizer Kaushal is the champion with seven gold medals.

हेटौंडा-७ लगातार दोस्रो पटक मेयर कप च्याम्पियन

हेटौंडा–१४ लाई २–० गोलअन्तरले पराजित गर्दै हेटौंडा–७ पुनः च्याम्पियन बनेको हो ।

2 MINS READ
Hetauda-7 wins Mayor's Cup for the second consecutive time

रेनुका सर्वोत्कृष्ट महिला खेलाडीबाट सम्मानित

योङ स्टार फाउन्डेसनले रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मानसहित १ लाख रुपैयाँ प्रदान गरेको थियो ।

2 MINS READ
Renu awarded as best female player

शीर्ष दुईमा रहेर बेल्जियम र इजिप्ट अन्तिम ३२ मा

बेल्जियमले भ्यान्कुभरमा भएको खेलमा न्युजिल्यान्डलाई ५–१ ले हरायो र पाँच अंकमा शीर्ष स्थानमा रह्यो । इजिप्ट पनि पाँच अंकमै दोस्रो स्थानमा रह्यो ।

2 MINS READ
Belgium and Egypt, who finished in the top two, advanced to the last 32.

इजिप्टलाई समूह विजेता बन्ने अवसर

समूह 'जी'मा इजिप्ट चार अंकका साथ शीर्ष स्थानमा छ । शनिबारको खेलमा उसले इरानलाई पराजित गरे समूह विजेता बन्ने अवसर पनि हुनेछ ।

1 MIN READ
Egypt has a chance to become group winner

स्पेनसँगै केप भार्डे नकआउट चरणमा

केप भार्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो । यही नतिजा उसलाई अर्को चरण पुग्न पर्याप्त रह्यो ।

2 MINS READ
Cape Verde enters knockout stage alongside Spain

अपार खुसीमा इक्वेडर

विश्वकपको कमजोर टिम ठानिएको इक्वेडरले प्रशिक्षक बेक्कासिसको प्रेरणामा जर्मनीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ, अब क्वाटरफाइनलको सपना देख्दै।

3 MINS READ
Ecuador in immense joy

ब्राजिललाई हराउन सक्ने जापानी पूर्वप्रशिक्षकको विश्वास

फ्रान्सेली पूर्व प्रशिक्षक ट्राउसियरले जापानको हालको प्रगति प्रशंसा गर्दै ब्राजिलसँगको नकआउट खेलमा जित्न सक्ने आत्मविश्वास व्यक्त गरेका छन्।

3 MINS READ
Former Japanese coach confident of beating Brazil

प्लेयर्स टु वाच : एन्टोनी सेमेन्यो (घाना)

घानाको परिवारका एन्टोनी सेमेन्यो इंग्ल्यान्डमा जन्मिएका हुन् । उनको परिवार घानालाई समर्थन गर्दै आइरहेकाले उनले घानाको राष्ट्रियता रोजेको बताउँदै आएका छन् ।

2 MINS READ
Players to watch: Anthony Semenyo (Ghana)

विश्वकप इतिहासका १० खराब प्रदर्शन

नेदरल्यान्ड्सको हातबाट ३–१ ले पराजित भएसँगै ट्युनिसियाले यस विश्वकपको लिग चरणमा एउटै खेल जित्न सकेन।

5 MINS READ
The 10 worst performances in World Cup history

दुई पूर्वविजेताको खेलमा स्पेन उरुग्वेसँग भिड्दै

केप भार्डेले साउदी अरेबियाको सामना गर्दै ।

1 MIN READ
Spain to face Uruguay in match between two former champions

डेम्बेलेको ह्याट्रिकमा फ्रान्सद्वारा नर्वे पराजित

उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्सले विश्वकप फुटबलको शुक्रबार राति भएको खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको हो ।

2 MINS READ
Dembele's hat-trick leads France to victory over Norway

फ्रान्स र नर्वेको प्रतिस्पर्धा, ध्यान भने एम्बाप्पे र हालान्डमा

फ्रान्स र नर्वे पहिलो दुई खेल जितेर यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन् । त्यसैले यो खेल जित्ने टोली समूह ‘आई’ को विजेता बन्ने छ ।

2 MINS READ
France and Norway compete, focus on Mbappe and Haaland
Link copied successfully