२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

कोशीमा किचलो : मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव ‘टेबुल’ 

केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार प्रदेशसभाको ‘विशेष’ अधिवेशनमा संकल्प प्रस्ताव ‘टेवुल’ गरेका छन् ।

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष बिना विभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन् । 

श्रमिकलाई अंग्रेजी भाषा अनिवार्य गर्नेसम्बन्धी कार्यविधि खारेज

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो संशोधन खारेज गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो संशोधन खारेज गरिएको हो ।

जब जहाजमा भेटियो १ केजी बेवारिसे सुन 

सुन तस्करीका कारण 'छवि धमिलिएको' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान अन्तर्राष्ट्रिय आवागमन सामान्य थिएन । खाडीको भीषण वर्षाका कारण दुबई, शारजहा लगायतका मध्यपूर्वी गन्तव्यमा जानुपर्ने यात्रुहरु अलपत्र थिए । प्रहरी र विमानस्थल कर्मचारीहरु भीभीआईपी कक्षमा थिए । भिस्तारा एयरको जहाजबाट पूर्वी नेपालको चतारा जान आइपुगेका धिरेन्द्रकृष्ण शास्त्री 'बागेश्वर बाबा' त्यहाँ थिए ।

मानव अधिकार आयोगको सचिवमा खरेल नियुक्त, अधिकारी र शर्मा सचिवमा बढुवा

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिसमा खरेललाई आयोगको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कान्तिपुर हाफ म्याराथन जेठ ५ मा हुने

कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण आउँदो जेठ ५ गते हुने भएको छ । कान्तिपुर मिडिया ग्रुपको आयोजनामा हरेक वर्ष हुँदैं आएको म्याराथन यस वर्ष जेठको पहिलो साताको शनिबार हुन लागेको हो ।

भुइँखेललाई रोक्दै फ्रेन्डसिप तनहुँ च्याम्पियन

स्मार्ट भिलेज घलेगाउँमा आयोजित सातौं स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगितामा तनहुँको खहरेस्थित फ्रेन्डसिप युवा क्लब च्याम्पियन बनेको छ । स्वर्गभूमि रंगशालामा बिहीबार भएको फाइनल खेलमा काठमाडौंको स्वयम्भूस्थित भुइँखेल फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फ्रेन्डसिपले उपाधि चुमेको हो ।

अरुण नदीमा चल्यो तीन सातापछि 'फेरी'

भोजपुरको उत्तरी दिङ्ला र संखुवासभाको तुम्लिङटार जोड्ने अरुण नदीमा पर्ने सतिघाटको 'फेरी' बिहीबारबाट संचालनमा आएको छ । लट्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि गत चैत १६ गते फेरी बन्द भएको थियो ।  

महालेखापरीक्षक रायद्वारा पद तथा गोपनीयताको शपथग्रहण

नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरिक्षक रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

गठबन्धन बदलिएको डेढ महिनामा अधिकांश मन्त्रालयका सचिव हेरफेर 

एमाले माओवादीसहितको गठबन्धन सरकार बनेको डेढ महिनामा मन्त्रालयका सबैजसो सचिवहरुको हेरफेर र सरुवा भएको छ ।

सुदूरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिन कांग्रेस तयार

सुदूरपश्चिममा सरकार गठनका विषयमा सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री लिएर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको छ ।

मनकामना केबलकार शुक्रबार बन्द हुने 

आकस्मिक मर्मत सम्भारका लागि मनकामना केबलकार शुक्रबार बन्द गरिने भएको छ । शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
कोशीमा किचलो : मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव ‘टेबुल’ 

कोशीमा किचलो : मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव ‘टेबुल’ 

पर्वत पोर्तेल

केदार कार्की नेतृत्वको सरकारबाट बाहिरिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार प्रदेशसभाको ‘विशेष’ अधिवेशनमा संकल्प प्रस्ताव ‘टेवुल’ गरेका छन् । 

\'स्किल अप फ्राइडे\' कार्यक्रम सञ्चालन गर्ने मेयर थापाको प्रतिबद्धता

'स्किल अप फ्राइडे' कार्यक्रम सञ्चालन गर्ने मेयर थापाको प्रतिबद्धता

कान्तिपुर संवाददाता

इलाम नगरपालिकाले 'स्किल अप फ्राइडे' र दुर्व्यसनमुक्त नगरपालिका घोषणा कार्यक्रमलाई अघि बढाउने भएको छ । नगर प्रमुख केदार थापाले बिहीबार नगरपालिका क्षेत्रमा यही वर्षदेखि 'स्किल अप फ्राइडे' कार्यक्रम लागू गर्ने र दुर्व्यसनमुक्त नगरपालिका घोषणा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । 

भिरबाट लडेर खोटाङमा एक जनाको मृत्यु

भिरबाट लडेर खोटाङमा एक जनाको मृत्यु

डम्बरसिं राई

भिरबाट लडेर एक जनाको ज्यान गएको छ । बराहपोखरी गाउापालिका–४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको भिरबाट लडेर मृत्यु भएको हो ।

हलेसी तुवाचुङ नगरपालिकामा शैक्षिक गुणस्तरमा सुधार

हलेसी तुवाचुङ नगरपालिकामा शैक्षिक गुणस्तरमा सुधार

डम्बरसिं राई

हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक विद्यालयको गुणस्तर सुधार भएको छ । गत वर्षको तुलनामा यो वर्ष गुणस्तर सुधार भएको हो ।

हलेसीमा तीर्थालुको भीड

हलेसीमा तीर्थालुको भीड

डम्बरसिं राई

रामनवमीको अवसरमा हलेसीमा देशी-विदेशी तीर्थालुको भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरूको त्रिधार्मिकस्थलको रूपमा प्रख्यात हलेसीमा बुधबार तीर्थालुको भीड लागेको हो । हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलका अनुसार नेपालबाहेक चीन, भारत, जापान, भुटान, श्रीलङ्का, अमेरिका, जर्मन लगायतका तीर्थालु हलेसी आएका छन् ।

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ 

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ 

दीपेन्द्र शाक्य

सभापोखरी गाउँपालिकामा बालिकालाई  बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–२ का ६४ का दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले बताए ।

कोशी बाट थप
केन्द्र सरकारले वीरगन्जलाई विभेद गर्‍यो : मेयर सिंह

केन्द्र सरकारले वीरगन्जलाई विभेद गर्‍यो : मेयर सिंह

भूषण यादव

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारले बजेटमा विभेद गरेको आरोप लगाएका छन् ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सन्तोष सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मधेशमा मन्त्रिपरिषद् विस्तार तयारी, तीन मन्त्री थपिँदै

मधेशमा मन्त्रिपरिषद् विस्तार तयारी, तीन मन्त्री थपिँदै

सन्तोष सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । माओवादी केन्द्रका दुई र नेकपा एसबाट एकसहित तीन मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

जनकपुरमा २३ वर्षीया महिलाको जलेको अवस्थामा शव फेला

जनकपुरमा २३ वर्षीया महिलाको जलेको अवस्थामा शव फेला

सन्तोष सिंह

जनकपुरधामको कपिलेश्वरमा महिला र बालिकाको जलेर मृत्यु भएको छ ।  जलेर मृत्यु भएको महिला र बालिका आमाछोरी हुन सक्ने प्रहरीले अनुमान गरे पनि पुष्टि हुन सकेको छैन ।

मधेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

मधेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

सन्तोष सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार मुख्यमन्त्री यादवले कांग्रेस, जनमत र लोसपाको बहिष्कारबीच विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री यादवको पक्षमा ६१ मत प्राप्त भएको छ । 

जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै 

जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै 

सन्तोष सिंह

मधेश प्रदेशसभा बैठकबाट जनमत पार्टीका संसदीय दलका नेता महेश यादवलाई सभामुख रामचन्द्र मण्डलले निष्कासन गरेपछि नेपाली कांग्रेस र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरेका छन् ।

मधेस बाट थप
बालश्रममुक्त घोषणा गर्न जनप्रतिनिधिको प्रतिबद्धता

बालश्रममुक्त घोषणा गर्न जनप्रतिनिधिको प्रतिबद्धता

ज्योती श्रेष्ठ

बनेपा नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्न जनप्रतिनिधिहरुले ऐक्यबद्धता जनाएका छन् । आर्थिक वर्ष २०८०/०८१ को  असारसम्म नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

काभ्रेमा बस र सुमो ठोक्किँदा ७ यात्रु घाइते

ज्योती श्रेष्ठ

काभ्रेमा बिहीबार बिहान साढे ११ बजेको समयमा काभ्रेस्थित बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन् ।

दोलखामा आगलागीमा ३ घर जले

दोलखामा आगलागीमा ३ घर जले

केदार शिवाकोटी

दोलखाको उत्तरी कालिञ्चोक गाउँपालिका–४ बिसमुरेमा आगलागीमा ३ घर जलेर नष्ट भएका छन् । बुधबार राति विद्युत् सर्ट भएर लागेको आगोले स्थानीय खड्गबहादुर खत्री, दीपक खत्री र महेन्द्र खत्रीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिबन्धित गाँजासहित सात जना पक्राउ

प्रतिबन्धित गाँजासहित सात जना पक्राउ

कान्तिपुर संवाददाता

पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेको आरोपमा पक्राउ परेका सात जनालाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ ।

१५० केजी गाँजासहित ७ जना पक्राउ

१५० केजी गाँजासहित ७ जना पक्राउ

प्रताप विष्ट

गाँजा बोकेर भारततर्फ गइरहेको अवस्थामा पर्सा राष्ट्रिय निकुन्जका कर्मचारी र निकुन्जमा खटिएका नेपाली सेनाले बुधबार बिहान एक सय ५० केजी गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । 

मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

प्रताप विष्ट

गैंडाको आक्रमणबाट एक जना युवक घाइते भएका छन । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी खोलामा गैंडाको आक्रमणबाट स्थानीय ३२ वर्षीय रमेश बोटे घाइते भएका हुन् ।

वाग्मती बाट थप
दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कान्तिपुर संवाददाता

पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् ।

गण्डकीमा संसद् अधिवेशन आह्वान 

गण्डकीमा संसद् अधिवेशन आह्वान 

कान्तिपुर संवाददाता

मुख्यमन्त्री नियुक्तिको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार ३ बजेका लागि संसद् अधिवेशन आह्वान गरेका हुन् । 

सामुदायिक विद्यालयहरुमा सर्वर सिस्टमको कम्प्युटर ल्याव स्थापना

सामुदायिक विद्यालयहरुमा सर्वर सिस्टमको कम्प्युटर ल्याव स्थापना

घनश्याम खड्का

कम्प्युटरबिना नै कम्प्युटर शिक्षा अध्यापन गराउँदै आएका जिल्लाका तीन वटा सामुदायिक माध्यामिक तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । 

कास्कीका छ वटै सहकारीका पीडित संगठित, संयुक्त आन्दोलन गर्ने

कास्कीका छ वटै सहकारीका पीडित संगठित, संयुक्त आन्दोलन गर्ने

दीपक परियार

बचतकर्ताको रकम फिर्ता गर्न सरकार र राजनीतिक दलले कुनै पहल नगरेको भन्दै कास्कीका सहकारीपीडितले आन्दोलनको तयारी गरेका छन् । ६ वटा सहकारीपीडितको बुधबार पोखरामा भएको भेलाले संयुक्त रुपमा आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ । 

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

रासस

गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।

मध्यविन्दु जिल्ला अस्पतालमा १२ घण्टा ओपीडी सेवा

मध्यविन्दु जिल्ला अस्पतालमा १२ घण्टा ओपीडी सेवा

नवीन पौडेल

पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालले ओपीडी सेवा ८ घण्टाबाट बढाएर १२ घण्टा संचालन गरेको छ । यसअघि विहान १० बजेदेखि ५ बजे सम्म संचालन भएको ओपीडी सेवा बैशाख १ गत देखि विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म संचालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले बताए ।

गण्डकी बाट थप
लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष बिना विभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन् । 

नालाको माछा खादा नौ जना बिरामी, एकको अवस्था चिन्ताजनक

नालाको माछा खादा नौ जना बिरामी, एकको अवस्था चिन्ताजनक

कमल पन्थी

नालामा माछाको खाँदा गुलरिया नगरपालिका–९ टेपरीका ४५ वर्षीय शम्सेर अली नाउको परिवारका ९ जना बिरामी भएका छन् ।   

भागबण्डा मिलाउन लुम्बिनीमा फेरि ११ मन्त्रालय 

भागबण्डा मिलाउन लुम्बिनीमा फेरि ११ मन्त्रालय 

वीरेन्द्र केसी

गठबन्धनमा भागबण्डा मिलाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रालयको संख्या ११ पुर्‍याएका छन् । महराले बिहीबार ७ जना नयाँ मन्त्री थपेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या ११ पुर्‍याएका हुन् ।

पर्यटकीय गन्तव्य बन्दै पाखेरी ताल

पर्यटकीय गन्तव्य बन्दै पाखेरी ताल

नवीन पौडेल

केही वर्षअघिसम्म उजाड देखिने पुर्वी नवलपरासीको कावासोती १ हात्तीखोरको पोखरी ताल अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ । 

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीको सपथ साँझ ५ बजे 

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीको सपथ साँझ ५ बजे 

वीरेन्द्र केसी

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीको बिहीबार बेलुका ५ बजे पद तथा गोपनीयताको शपथग्रहण हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय बुटवलमा शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार ७ जनालाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

प्राङ्‌गारिक मल उत्पादन गर्दै सहकारी

प्राङ्‌गारिक मल उत्पादन गर्दै सहकारी

माधव अर्याल

रिब्दीकोट गाउँपालिकाको सहयोगमा एक सहकारीले प्राङ्गारिक मल उत्पादनको तयारी गरेको छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएको प्रतिवेदनपछि प्राङ्गारिक मल उत्पादन गर्न लागेको हो ।

लुम्बिनी बाट थप
अरुण नदीमा चल्यो तीन सातापछि \'फेरी\'

अरुण नदीमा चल्यो तीन सातापछि 'फेरी'

दीपेन्द्र शाक्य

भोजपुरको उत्तरी दिङ्ला र संखुवासभाको तुम्लिङटार जोड्ने अरुण नदीमा पर्ने सतिघाटको 'फेरी' बिहीबारबाट संचालनमा आएको छ । लट्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि गत चैत १६ गते फेरी बन्द भएको थियो ।  

बालबालिकाको पढ्ने रहर बढाउँदै पढाइकुना

बालबालिकाको पढ्ने रहर बढाउँदै पढाइकुना

डीबी बुढा

कनकासुन्दरी-७ की जीवना कार्की अहिले घरमै बच्चा पढाउन व्यस्त छिन् । सानै उमेर भएकोले स्कुलसम्म जान नसक्ने उनको ४ वर्षीय छोरा आभास कार्कीलाई घरभित्रै पढाइकुनो बनाइदिएर पढाइरहेकी हुन् । उनको एक कोठा पढाइकुनाको लागि छुटाइएको छ । जहाँ शैक्षिक सामाग्रीहरुको व्यवस्था छ । 

भीमा मृत्यु प्रकरण : क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान

भीमा मृत्यु प्रकरण : क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने परिवारको अडान

तृप्ति शाही

गत बिहीबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीको शव अझै प्रदेश अस्पतालमा छ । उचित क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने परिवारले बताएका छन् ।

सल्यान दुर्घटना : सवारीधनी विश्वकर्माको उपचारको क्रममा मृत्यु [अपडेट]

सल्यान दुर्घटना : सवारीधनी विश्वकर्माको उपचारको क्रममा मृत्यु [अपडेट]

विप्लव महर्जन

बुधबार बिहान भएको बस दुर्घटनामा परी घाइते भएका सवारीधनी ४६ वर्षीय बिष्णु विश्वकर्माको उपचारकोक्रममा मृत्यु भएको छ । 

दुर्गमको विद्यालयमा पहिलोपटक विज्ञान प्रयोगशाला 

दुर्गमको विद्यालयमा पहिलोपटक विज्ञान प्रयोगशाला 

डीबी बुढा

जुम्लाको सिंजा गाउॅपालिका २ चुलेलगाउॅस्थित माध्यमिक विद्यालयमा पहिलो पटक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । 

बस दुर्घटना : ९ घाइतेलाई उपचारका लागि नेपालगन्ज र दाङ लगियो

बस दुर्घटना : ९ घाइतेलाई उपचारका लागि नेपालगन्ज र दाङ लगियो

विप्लव महर्जन

सल्यानमा भएको बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र दाङ रेफर गरिएको छ ।

कर्णाली बाट थप
चितवनका घडियाल शुक्लाफाँटामा मख्ख

चितवनका घडियाल शुक्लाफाँटामा मख्ख

भवानी भट्ट

एक महिनाअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर नदीमा छाडिएका घडियाल गोही चौधर नदीमा बिचरण गरिरहेका छन् । चौधर नदीको पिटरघाटदेखि राधापुर क्षेत्रसम्मको १५ किलोमिटर क्षेत्रमा गोहीहरु रमेका छन् । चैत पहिलो साता चितवनको कसरा क्षेत्रबाट ल्याइएका २५ वटा गोही चौधर नदीमा छाडिएको थियो ।

सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

अर्जुन शाह

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीे मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

एकीकृत समाजवादीका सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस 

एकीकृत समाजवादीका सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस 

अर्जुन शाह

सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । यसअघि नेकपा एमालेले उनको नाममा समर्थन गर्न नसकिने अडान लिएको भए पनि अन्ततः एमालेले समर्थन गरेपछि सोडारीले दाबी पेस गरेका हुन् ।

सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति

सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति

अर्जुन शाह

एमालेले केन्द्रको निर्देशन नआएसम्म एकीकृत समाजवादीलाई समर्थन गर्न नसकिने जनाएपछि सुदूरपश्चिमको मुख्यमन्त्री चयन अन्योलमा परेको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व समाजवादीलाई दिने मंगलबार सहमति भए पनि एमालेले समर्थन नगर्दा सरकार गठन प्रक्रिया लम्बिएको हो ।

सेवाग्राहीसँग घुस लिने जलाधार व्यवस्थापन अधिकृत अख्तियारको नियन्त्रणमा

सेवाग्राहीसँग घुस लिने जलाधार व्यवस्थापन अधिकृत अख्तियारको नियन्त्रणमा

कान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । 

निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सयले सेवा लिए

निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सयले सेवा लिए

मनोज बडू

जिल्लाको दुर्गम अपीहिमाल गाउँपालिकामा चार दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर संचालन भएको छ । अपीहिमाल गाउँपालिकाको सहयोगमा नेपाल फार्मेसी संघ र सिपी अस्पताल धनगढीको संयुक्त आयोजनामा स्वास्थ्य शिविर संचालन गरिएको हो । 

सुदूरपश्चिम बाट थप

'युथ एसिया'को लक्ष्यमा बादल

१४ औँ राष्ट्रपति रनिङ शिल्डको एथ्लेटिक्समा बागलुङका बादल कार्कीले दोहोरो स्वर्णपदक चुमेका छन् । बागलुङको काठेखोला गाउँपालिका-७ का १७ वर्षीय कार्कीले पालिका, जिल्ला र प्रदेश तहका खेलमा विजयी हासिल गर्दै राष्ट्रिय खेलमा पनि स्वर्णपदक जितेका हुन् । 

पीएसजीमा एमबाप्पेको सपना जिउँदै

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनालाई स्तब्ध पारेपछि एउटा तथ्य निश्चित भएको छ, केलियन एमबाप्पेको अन्तिम सिजन फ्रान्सेली क्लबका लागि युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने सपना जिउँदै रह्यो । प्रतियोगिताको क्वाटरफाइनल पहिलो लेगमा पीएसजी आफ्नै घरमा ३–२ ले पराजित हुँदा लागिरहेको थियो, फेरि असफलताको पुरानो कथा दोहोरिने छ । 

ब्लकबस्टर बट्लर

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत मंगलबार भएको खेल हेर्ने सबैको मनमा लागेको हुनुपर्छ, जस बट्लर किन बेन्चतिर छन् त ? एडेन गार्डेनमा भएको खेलमा भिडेका थिए, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स । यस सिजन सबैभन्दा बढी लयमा देखिएका दुई टिमबीचको खेल थियो, यो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताको इनिङ्सका बेला यी इंग्लिस खेलाडी मैदानबाहिर थिए, दर्शकजस्तै । 

युरोपेली च्याम्पियन्स लिग : रियलसँगै पराजित हुँदै सिटी बाहिरियो

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी बुधबार युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । सिटी रियल म्याड्रिडको हातबाट टाइब्रेकरमा पराजित भएको हो । रियलसँगै बायर्न म्युनिक पनि सेमिफाइनल पुगेको छ ।

गुजरातको कमजोर ब्याटिङमा दिल्ली विजयी

दिल्ली क्यापिटल्सले आईपीएल-२०२४ मा बुधबार गुजरात टाइटन्सलाई सजिलै ६ विकेटले पराजित गरेको छ । ब्याटबाट गुजरातले कमजोर प्रदर्शन गरेपछि यो जित सम्भव भएको हो ।

'मनसरा'को ट्रेलर सार्वजनिक

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म 'मनसरा'को ट्रेलर सार्वजनिक भएको छ । 'जारी'बाट निर्देशनमा डेब्यू गरेका सुब्बा निर्देशित फिल्मको यो ट्रेलरमा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानको देखिएका छन् ।

टाइम १०० प्रभावशाली व्यक्ति : कलाकार आलिया भट्टदेखि चिनियाँ प्रधानमन्त्री ली चियाङसम्म

प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२४ का सबैभन्दा बढी प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यस वर्ष टाइमले निकालेको सूचीमा कलाकार, आइकन, टाइटन, नेतृत्व, आविष्कारक र विभिन्न क्षेत्रका अगुवा विधालाई समेटेर १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।

युक्रेनी प्रधानमन्त्री भन्छन् : रुसले युद्ध जित्यो भने तेस्रो विश्वयुद्ध सुरु हुन्छ

युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले यदि युक्रेन रुससँग पराजित भएमा विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । अमेरिकी संसद्‍मा वैदेशिक अनुदानसम्बन्धी विधेयकमाथि मतदान हुनुअघि युक्रेनी प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । 

सन् १९५५ मा आजकै दिन : नोबेल विजेता आइन्स्टाइनको निधन

सन् १९५५ मा आजकै दिन (अप्रिल १८) मा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको निधन भएको थियो । १८७९ मार्च १४ मा जर्मनीमा जन्मिएका आइन्स्टाइनको अमेरिकी राज्य न्यु जर्सीस्थित प्रिन्स्टन सहरमा निधन भएको थियो । 

युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि : बीबीसी

युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो ।

खाडी क्षेत्रमा भीषण वर्षा र बाढी : ओमानमा १८ र यूएईमा १ जनाको मृत्यु

खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा परेको भीषण वर्षाका कारण दुबई, आबुधाबीलगायतका ठूला सहरमा यातायात र हवाई उडान अवरुद्ध भएका छन् ।

‘कमब्याक’ गर्दै तुलसी घिमिरे

नेपाली सिने जगत्मा कुनै समय एकछत्र राज गरेका थिए, तुलसी घिमिरेले । कला र प्रविधि दुवै विधामा उम्दा यी दिग्गज सिनेकर्मीबारे यतिबेला सबैले सोधखोज गर्न थालेका छन्, ‘खोइ तुलसी घिमिरे ? ‘गुमनाम छु बदनाम छैन,’ हालैको एकाबिहान झापामा भेटिएका उनले मुस्काउँदै बोले, ‘अब नयाँ कथा बोकेर चाँडै फर्किंदै छु ।’ 

बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि

काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.