‘पुरानै खोज्ने कि, नयाँ रोज्ने भन्ने चुनौती मतदातामा व्याप्त देखिन्छ’
इलामका अगुवा तथा संस्कृतिविद् युद्धप्रसाद वैद्य राजनीतिशास्त्रका प्राध्यापक पनि हुन् । करिब ३२ वर्ष महेन्द्र रत्न क्याम्पस इलाममा पढाएका उनी २०६३ देखि अवकास जीवन बिताइरहेका छन् ।
इलामका अगुवा तथा संस्कृतिविद् युद्धप्रसाद वैद्य राजनीतिशास्त्रका प्राध्यापक पनि हुन् । करिब ३२ वर्ष महेन्द्र रत्न क्याम्पस इलाममा पढाएका उनी २०६३ देखि अवकास जीवन बिताइरहेका छन् ।
दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको बिजनेस जेट (भीभीआईपी) विमान मंगबार ढाकाबाट ५ बजेअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका अमिर नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका लागि काठमाडौंका सडकमा स्वागत द्वार बनाइएका छन् ।सडकहरू पखालेर चिटिक्क पारिएको छ ।
एक्ला, केवल एक्ला दिनहरूमा पनि केही थियो, जसले मानुषीलाई निराश हुन दिएन । ती रंगहीन दिनमा उनको सम्झना–आयतनमा टाँगिएकी हुन्थिन्, आमा हिसिला यमी (६५) । बाल्यकालमै भूमिगत जीवन बाँचिन् मानुषीले ।
बाँकेको कोहलपुर नगरपालिकाले आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा अनियमितता गरेको पुष्टि भएपछि शिक्षा शाखा प्रमुखसहित एक दर्जनलाई कारबाही सिफारिस गरेको छ ।
जाजरकोट भूकम्पले सबैभन्दा क्षति गरेको भेरी नगरपालिका–१ र ३ को सिमानामा पर्ने होलुजिउलामा पाकेको गहुँबाली । अन्नबाली काटेपछि सुरक्षित भण्डारण गर्ने स्थान अभावमा किसान चिन्तामा छन् । भूकम्पमा जाजरकोट र रुकुममा करिब ६२ हजार परिवार घरबारविहीन भएका छन् ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ ।
इलाम चोक बजारको लाँकुरी चौतारी अहिले उम्मेदवारका आश्वासन बाँड्ने थलो बनेको छ । दिनहुँ कुनै न कुनै राजनीतिक दल र उम्मेदवार आफ्ना एजेन्डा राख्दै मतदाता आकर्षित गरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले मंगलबार शिष्टाचार भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेसनोटमा छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदै छन् ।
नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।