उपाधि

गृहपृष्ठ » » उपाधि » लेखहरु »

संगम पूर्वाञ्चल स्टार

गत शनिबार सम्पन्न गायन प्रतियोगिता पूर्वाञ्चल स्टारको उपाधि तेह्रथुमका संगम चोङवाङले जितेका छन्। प्रतियोगिताको फाइनलमा सहभागी १० प्रतियोगीलाई उछिन्दै संगमले उक्त उपाधि जितेका हुन्। भोजपुर बासिखोरा  समाज धरानले आयोजना गरेको उक्त प्रतियोगितामा सुनसरीकी अनुशा नेपाल दोस्रो तथा तेह्रथुमकै किरण थापामगर तेस्रो भए। प्रतियोगिताको बेस्ट भोकलमा मनिला सुब्बा, बेस्ट पर्फर्मेन्समा सुमित राई, सिङ्गिङ आइकन राजेश  लिम्बू घोषित हुँदै ट्रफी हात पारे।

पूर्वका कुना-कन्दरामा लुकेर रहेका गायन प्रतिभाहरूलाई स्थान दिने तथा नेपालको सांगीतिक भविष्यलाई सुन्दर बनाउने लक्ष्यका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक भक्तिराज राईले बताए।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

सरिता पुमा राईद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :