आइडेन्टिटी थिप
निर्देशकः सेथ गोर्डन
कलाकारः जेसन बेटम्यान, मेलिस्सा म्याकार्थी, अमान्दा पीट, केभिन कोभियस तथा क्लर्क डुक।
युनिभर्सल पिक्चर्सको यो कमेडी चलचित्रमा एउटी धनाड्य युवती डायनालाई माइमीको बाहिरी क्षेत्रमा असिमित सम्पत्ति दिएर राखिएको छ। उनी आफूलाई मन लागेको कुरामा पैसा खर्च गर्न सक्छिन्। सम्पत्ति खर्च गर्ने क्रममा बैंक कारोबारमा समस्या उत्पन्न भएपछि चलचित्रको कथाले नाटकीय मोड लिन्छ।
तपाईंको प्रतिकृया