अन्तिम पृष्ठ

गृहपृष्ठ » » अन्तिम पृष्ठ » लेखहरु »

एसिया टप मोडलमा आस्था

आस्था पोखरेल एसियाकै शीर्ष मोडल प्रतियोगितामा प्रत्येक साता उचाइ चढिरहेकी छिन्। एसियाकी शीर्ष मोडल शीर्षकको  रियालिटी शोमा आस्थाले प्रत्येक साता आफ्नो स्थिति सुधार गरिरहेको बताइन्छ। यो टेलिभिजन रियालिटी शोले एसियामा मो डलहरू विकसित गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्छ। शोमा आस्थाले ट्रिज्मी च्यालेन्ज जितिसकेकी छिन्। यस्तै उनले हार्ड रक  होटल र न्युयोर्क सहरको यात्राका लागिसमेत पुरस्कार जितिसकेकी छिन्। २१ वर्षीया आस्थाले आफूलाई नेपालकै एक चर्चित  मोडलका रूपमा उभ्याइसकेकी छिन्। उनले थुप्रै विज्ञापनमा समेत अभिनय गरिसकेकी छिन्। प्रतियोगितामा एसिया-प्रशान्त  क्षेत्रका १४ जना मोडल सहभागी छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :