खेलकुद

गृहपृष्ठ » » खेलकुद » लेखहरु »

ऐतिहासिक तस्बिर

फुटबलमा संस्थानहरूः दशरथ रंगशालामा आयोजना हुने फुटबल प्रतियोगितामा अहिले क्लब र विभागीय टिमहरूको  सहभागिता हुने गरेको देखिन्छ। २०४६ सालअघि रंगशालामा आयोजना हुने ठूला प्रकृतिका घरेलु फुटबल प्रतियोगितामा  विभिन्न संस्थानहरूको वर्चस्व रहन्थ्यो। त्यो बेला शाही नेपाल वायुसेवा निगम, नेपाल आयल निगम, शाही औषधी लिमिटेड,  जनकपुर चुरोट कारखानाजस्ता संस्थानका फुटबल टिमहरू बलिया मानिन्थे। सोही बेला शाही नेपाल वायुसेवा निगम र नेपाल  प्रहरीबीच भएको खेलमा नेपाल प्रहरीका देवनारायण चौधरी शाही नेपाल वायुसेवा निगमका गणेश थापा।

तस्बिरः नेपाल ओलम्पिक संग्राहलय

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :