संगित

गृहपृष्ठ » » संगित » लेखहरु »

माघे संक्रान्तिमा दीप दम्पती

साँझको करिब १० बज्दै थियो, स्टेजमा आफ्ना वाद्यवादन टोलीसहित चर्चित गायक दीप श्रेष्ठ जब देखा परे ।

आफना चर्चित गीतहरू क्रमबद्ध रूपमा गाउदै जाने बताउदै गायक श्रेष्ठले 'म पत्थरको देवता होइन...' गीत गाउन सुरु  गरिहाले। माघे संक्रान्तिको अवसरमा सोमबार बेलुका धरान समी चौकमा आयोजित 'समी म्युजिकल नाईट-२' मा आफ्नो  सांगीतिक प्रस्तुति दिने क्रममा आफ्नी पत्नी सोफिया श्रेष्ठसँगै आएका गायक श्रेष्ठले क्रमबद्ध रूपमा 'ओ यात्री एउटा...,  भन्थे मेरी उनी मेरो पाइला..., भन भन न तिम्रो हजुर कस्तो छ..., म त दूरदेखि आएँ..., कति कमजोर रहेछ भाग्य...,  बितेका कुरा...' आदि आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे। कार्यक्रममा गायक श्रेष्ठसँगै उनकी श्रीमती सोफिया श्रेष्ठले पनि  सुमधुर कर्णप्रिय गीतहरू पस्किएकी थिइन्। स्थानीय सगोल युवा क्लबद्वारा आयोजित उक्त कार्यक्रमा धरानकै आउट स्याडर  ब्यान्डले पनि गीत प्रस्तुत गरेका थिए।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :