प्रतिस्पर्धा

गृहपृष्ठ » » प्रतिस्पर्धा » लेखहरु »

नयाँ वर्षमा नृत्य प्रतियोगिता

कोही एउटा आँखा चिम्लिएर तीर हान्दै थिए त कोही छेलो हान्ने, बुद्धिचाल खेल र कोही नृत्य प्रतियोगितामा  रमाइरहेका थिए।

दृश्य हो सोमबार मोरङ पथरीमा आयोजित यले संवत्को नयाँ वर्ष ५०७३ को अवसरमा भएको सांस्कृतिक तथा खेलकुद  कार्यक्रमको। पथरीमा स्थापित इन्द्रेणी युवा क्लब र मिरमिरे साहित्य परिवारले संयुक्त रूपमा खेलकुद तथा मनोरञ्जनात्मक  कार्यक्रमको आयोजना गरी नयाँ वर्ष तथा मकर संक्रान्ति मनाएका हुन्।

नृत्य प्रतियोगितामा 'फूल मञ्जरीलाई...' गीतमा नाच्ने कृष्ण लक्सम लिम्बू प्रथम भए। 'वारि जमुना पारि जमुना....' गीतमा  नाचेर एल.डी. राई दोस्रो, सदर बाल क्लब शनिश्चरे तेस्रो र शामना शेर्माले सान्त्वना पुरस्कार जिते।

विभिन्न कलाकारले गीत समेत प्रस्तुत गरेको उक्त कार्यक्रममा आर्चरी (तीर हान्ने)मा हरी आङ्देम्बे, छेलोमा सुक्र लिम्बू  प्रथम भए। बुद्धिचाल प्रतियोगितामा अमर लिम्बू प्रथम, रोहित लिम्बू दोस्रो र विजय मगर तेस्रो भए।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

सर्वाधिक

अर्जुन जम्नेली राईद्वारा अन्य प्रकाशित लेखहरू

उपाधि पथरी-५ लाई
| अंकहरु: 16-12

यस अंकका मुख्य लेखहरू

अण्डा पोलेर छोराछोरीलाई रोजगारी दिएँ

बालाजु बाइपासबाट उत्तरतिर करिब २ किलोमिटर कच्ची बाटो छिचोलेपछि...

पूरा लेख »
रियालिटी शोमा अर्का नेपाली

दार्जीलिङका प्रशान्त तामाङ तथा देहरादूनका कपिल थापाले 'इन्डियन...

पूरा लेख »
फड्किँदै चलचित्र

फेसबुकमा गत साता नेपाली चलचित्रसम्बन्धी एउटा कार्टुन चर्चामा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :