पहिलो विश्व

गृहपृष्ठ » » पहिलो विश्व » लेखहरु »

जुम्ल्याहा दिदीबहिनी एकसाथ आमा

अमेरिकाको ओहायो प्रान्तमा जुम्ल्याहा दिदीबहिनी एकै दिन आमा बनेका छन्। समाचारमा जनाइएअनुसार एमी र एशली ने ल्सनले दुई घण्टाको फरकमा बच्चा जन्माएका छन्। चिकित्सकहरूले उनीहरूलाई दिएको डेलिभरी डेट भने पाँच दिनको  फरकमा थियो। त्यसैले उनीहरूले यस्तो संयोग जुर्छ भनेर सपनामा पनि सोचेका थिएनन्। ओहायोको एक्रोन इलाकास्थित  सीटी अस्पतालमा १९ वर्षीया एमीले छोरी इनाविन तथा उनकी जुम्ल्याहा बहिनी एशलीले छोरा एडेनलाई जन्म दिएका हुन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :