विदेशबाट

गृहपृष्ठ » » विदेशबाट » लेखहरु »

२१ औं शताब्दीकै कामुक !

पप गायिका बियोन्सलाई जीक्यू पत्रिकाले २१ औं शताब्दीकै सबैभन्दा सेक्सी महिलाहरूको सूचीमा शीर्ष स्थानमा राखेको छ ।  समाचारमा जनाइएअनुसार यी ३१ वर्षीया गायिकाले जीक्यू पत्रिकाको आगामी फेब्रुअरी अंकको मुख्य पृष्ठका लागि आकर्षक  फोटोसेसनसमेत गराएकी छिन् । यसका साथै उनले आगामी जनवरी २१ का दिन अमेरिकी राष्ट्रपति बाराक ओमाबा  सहभागी हुने एउटा समारोहमा राष्ट्रिय गीतसमेत गाउँदैछिन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :