चलचित्र

गृहपृष्ठ » » चलचित्र » लेखहरु »

कथा मानवीरेको

पानी छोएको निहुँमा निर्घात कुटाइ खाएकी दलित युवतीको विषयमा गाउँमा छलफल डाकिन्छ। छलफलमा गाउँमै मुद्दा  मिलाउने तयारी भैरहेको अवस्थामा प्रहरी पुग्छन्। घटनाको छिनोफानो अदालतबाट गर्ने भन्दै संलग्न मुखिया र मुखियानीलाई  प्रहरीले लैजान्छ। जातीय विभेद र छुवाछूतविरुद्ध जागरण ल्याउने उद्देश्यले इलामको चेतना नाट्य समूहले निर्माण गरेको  चलचित्र 'कथा मानवीरेको' को सार्वजनिक प्रदर्शन गत शुक्रबारदेखि प्रारम्भ भएको छ। ज्ञानेन्द्र रसाइलीद्वारा निर्देशित यो  चलचित्रमा देशमा घटिरहेका जातीय विभेदका घटनावस्तुहरू समेटिएको छ। चलचित्रबाट आम्दानी लिनेभन्दा पनि विभेद  उन्मूलनका लागि चेतना विस्तार गर्ने अभियान भएको निर्देशक रसाइली बताउँछन्। चलचित्रमा अञ्जली दास, ईश्वरी तामाङ,  हर्क रेश्मी, मनकुमार वराइली, सि्रष्टता चेम्जोङ, सुवास लुइँटेल, सुस्मिता लामा, प्रकाश परियार आदि कलाकारले अभिनय  गरेका छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :