अपोजिट सेक्स

गृहपृष्ठ » » अपोजिट सेक्स » लेखहरु »

युवराज चौलागाईं (गायक)

मन पर्छ

सारी लगाएकोः सारीमा टिमिक्क परेका युवती राम्रा देखिन्छन्।

समझदारः एक-अर्कालाई बुझ्न सक्ने स्वभावका युवती शालिन लाग्छन्।

लामो कपालः प्राकृतिक रूपमै पालेको लामो केश मनपर्छ।  

आँखाः मृगनयनी आँखा कसलाई मन पर्दैन होला।

स्लिमः पातला युवतीहरू झट्ट हेर्दा स्मार्ट देखिन्छन्।



मन पर्दैन

रिसाउनेः सानो कुरामा झट्ट रिसाएर तनाव दिने बानी मन पर्दैन।

कुरा काट्नेः कुरा काट्ने युवती राम्रा लाग्दैनन्।  

चुरोट खानेः फेसनको नाममा चुरोट पिउने युवती असभ्य लाग्छ।  

धेरै मेकअपः आवश्यकताभन्दा बढी मेकअप गर्ने युवती हेर्नै मन लाग्दैन।     

स्कर्ट लगाएकोः शरीरमा फिट नभए पनि स्कर्ट लगाएर हिँड्ने युवती राम्रा देखिँदैनन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :