गसिप

गृहपृष्ठ » » गसिप » लेखहरु »

विवाह गर्दैछिन् रेजिना

नेपाली चलचित्र क्षेत्रमा एक दशक बिताएकी नायिका रेजिना उप्रेती लन्डन बस्ने एक नेपाली युवकसँग विवाह गर्ने तयारीमा  छिन्। सुरज नाम गरेका ती युवकसँग विवाह गरेपछि रेजिना उतै बस्ने बताइन्छ। रेजिनाको विवाहसँगै नेपाली चलचित्र उद्यो गले एउटी अर्की नायिका गुमाउनेछ। नेपालमा थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका उप्रेती बेला-बेलामा अनेक  स्क्यान्डलका कारण पनि चर्चामा आइरहन्थिन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :