कार्यक्रम

गृहपृष्ठ » » कार्यक्रम » लेखहरु »

धरानमा सडक महोत्सव

विभिन्न जातीय परिकारको प्रवर्द्धनका लागि फोर्थ डाइमेन्सन ईभेन्ट धरानले धरान-१८ स्थित इन्द्रेणी मार्गमा शनिबारदेखि सडक महोत्सव सुरु  गरेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेशद्वारछेउको सुन्दर बजार हुँदै डिपो उच्च माविको प्रवेशद्वारसम्मको सडक क्षेत्रमा  महोत्सव प्रारम्भ भएको यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकषिर्त गर्ने अपेक्षा गरिएको छ।

महोत्सवका स्टलहरूमा राखिएका जातीय परिकारहरूले बहुजातीय सांस्कृतिक सहर धरानको महत्वलाई अझ प्रभावकारी बनाउन मद्दत  पुर्‍याउने आयोजकहरूको दाबी छ। महोत्सवको आयोजना नाफा कमाउन नभै जातीय परिकार एवं ओझेलमा परेका स्थानीय धरोहरहरूको  प्रवर्द्धनका लागि गरिएको आयोजक प्रवीण राईले साप्ताहिकलाई बताए। आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यले सुरु भएको महोत्सवमा  विभिन्न जातीय परिकार प्रमुख आर्कषणमा छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

सर्वाधिक

यस अंकका मुख्य लेखहरू

अण्डा पोलेर छोराछोरीलाई रोजगारी दिएँ

बालाजु बाइपासबाट उत्तरतिर करिब २ किलोमिटर कच्ची बाटो छिचोलेपछि...

पूरा लेख »
रियालिटी शोमा अर्का नेपाली

दार्जीलिङका प्रशान्त तामाङ तथा देहरादूनका कपिल थापाले 'इन्डियन...

पूरा लेख »
फड्किँदै चलचित्र

फेसबुकमा गत साता नेपाली चलचित्रसम्बन्धी एउटा कार्टुन चर्चामा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :