समाचार

गृहपृष्ठ » » समाचार » लेखहरु »

डिजाइनर संयुक्तालाई लन्डनमा एवार्ड

फेसन डिजाइनर संयुक्ता श्रेष्ठ लन्डनको प्रतिष्ठित सोर्स एवार्डबाट सम्मानित भएकी छिन्। उनलाई सोर्स एवार्डअन्तर्गत 'ग्लोबल एवार्ड्स फर  सस्टेनेबल फेसन' मा हाइली कमेन्डेड ब्रान्ड लिडर डिजाइन एवार्ड प्रदान गरिएको हो। मध्य लन्डनमा कला तथा फेसन क्षेत्रका ख्यातिप्राप्त  व्यक्तिहरूको उपस्थितिमा आयोजित समारोहमा उनलाई उक्त एवार्ड प्रदान गरिएको थियो। एवार्डमा संयुक्ताले डिजाइन गरेको दुलहीको पहिरन  मनोनीत भएको थियो।

वैवाहिक पहिरन डिजाइनिङमा ख्याति कमाएकी संयुक्ता श्रेष्ठ लन्डन कलेज अफ फेसनबाट ग्य्राजुएट हुन्। उनको ब्राइडल वेयरले बेलायतको  वेल्स, उत्तरी आयरल्यान्ड तथा गणतन्त्र आयरल्यान्डका लक्जरियस बुटिकहरूमा बजार जमाएको बताइन्छ। संयुक्ताले आफ्नो ब्राइडल वेयर  डिजाइनका लागि नै लन्डनमा बेस्ट पर्फेक्ट वेडिङ न्यूकमर एवार्ड-२०११ तथा ब्राइडल इन्नोभेसन एवार्ड-२०११ पनि प्राप्त गरिसकेकी छिन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

सर्वाधिक

साप्ताहिक समाचारद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

अण्डा पोलेर छोराछोरीलाई रोजगारी दिएँ

बालाजु बाइपासबाट उत्तरतिर करिब २ किलोमिटर कच्ची बाटो छिचोलेपछि...

पूरा लेख »
रियालिटी शोमा अर्का नेपाली

दार्जीलिङका प्रशान्त तामाङ तथा देहरादूनका कपिल थापाले 'इन्डियन...

पूरा लेख »
फड्किँदै चलचित्र

फेसबुकमा गत साता नेपाली चलचित्रसम्बन्धी एउटा कार्टुन चर्चामा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :