पहिलो विश्व

गृहपृष्ठ » » पहिलो विश्व » लेखहरु »

चीनमा हस्तमैथुन प्रतियोगिता

यो दुनियाँमा प्रतियोगिता पनि कस्ता-कस्ता हुन्छन् ? हुँदाहुँदा निकै कठोर कानुन भनिएको चीनमा समेत हस्तमैथुन प्रतियोगिता सम्पन्न  भएको छ। विश्व एड्स दिवसको अवसरमा एचआईभीको खतरामुक्त यौनिक स्वतन्त्रताको उपयोग गर्न यस्तो प्रतियोगिताको आयोजना  गरिएको बताइएको छ। वाकाथन नाम दिइएको उक्त प्रतियोगितालाई सेक्स टोय निर्माता Aihuirun.com ले प्रायोजन गरेको थियो।

प्रतियोगितामा १० जना पुरुष सहभागी थिए। प्रतियोगीहरूले आफ्नो लिंगलाई सुन्तला रंगको मगले छोपेर एक हातले हस्तमैथुन गरेका थिए।  हस्तमैथुनमा लिप्त प्रतियोगीहरूका अगाडि निकै सेक्सी मोडलहरूले विभिन्न यौन खेलौनाका साथमा नृत्य गरेका थिए। उक्त प्रतियोगिता  ग्वाङडोङ प्रान्तको सेन्झेन सहरमा सम्पन्न भएको हो।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :