दीपा पन्त (गायिका)
मन पर्छ
अग्लो कदः अग्ला मान्छे हेन्डसम हुन्छन्।
अनुशासितः अनुशासनमा बसेर महिलालाई इज्जत गर्ने।
विश्वासिलोः धोका दिने नभै विश्वासिलो व्यक्ति।
क्लिन सेभः दैनिक रूपले सेभिङ गर्ने।
गुड लुकिङः क्युट अनि चकलेटी अनुहार भएको।
मन पर्दैन
ठूला आँखाः ठूल्ठूला आँखा भएका।
कपाल पालेकोः लामो कपाल पाल्ने।
मुन्द्राः मुन्द्रा र कुन्डल लगाएका।
दाँत फोहोरः पहेँलो र कालो दाँत भएका।
होचो मान्छेः कम उचाइ भएका।
तपाईंको प्रतिकृया