स्मिता थापा (मोडल)
दिनभरीमा कति झूटो बोलिन्छ ?
परिस्थिति हेरेर बोलिन्छ
तपाईंमा भएका तीन कुरा जसले गर्दा केटाहरू भुतुक्कै हुन्छन् ?
मेरो पर्सनालिटी, मीठो बोली र मधुर मुस्कान
एक जना जसलाई तपाई जीवनभर बिर्सन सक्नुहुन्न ?
कोही थियो, नाम किन लिनु ?
तपाईंका बारेमा एउटा गोप्य रहस्य ?
लुकाउनु नै के छ र ? म खुला किताब हुँ
पहिलो प्रेमलाई कसरी सम्झनुहुन्छ ?
अपरिपक्व आकर्षण
गायब हुने शक्ति पाउनुभयो भने ?
'स्काइफल'का जेम्स बोन्ड अभिनेता डेनियल क्रेगको पछि लाग्थे र उसको जीवनशैली नजिकबाट नियाल्थे
सेक्सी लाग्ने तीन स्वदेशी सेलिब्रेटी ?
भूषण दाहाल, गगन थापा र राजेश हमाल
यौनसाथीको आवश्यकता कुन उमेरमा महसुस भयो ?
टिनएज सकिनै लाग्दा
जिन्दगीमा चाहेर पनि गर्न नसकेको काम ?
मरिससमा एउटा रेस्टुराँ खोल्ने रहर अझै पनि छ
अठार वर्षीय कलिलो युवकले रात बिताउने प्रस्ताव राख्यो भने ?
तिमी मेरा लागि धेरै सानो छौ भन्थे
तपाईंलाई के भन्ने मोडल कि सेक्सी लेडी ?
सेक्सी मोडल
कुन नेपाली नायकसँग टाइट हग गर्न मन लाग्छ ?
टाइट हग नै गरौं जस्तो लाग्ने कोही छैनन्
सबैभन्दा नजिककी साथी ?
मेरी बहिनी बेबी थापा
मात्ने गरी पिएको सम्झना ?
यादै छैन, पिउन थालेपछि मातेकै हुन्छु, कुन पुरुष सेलिब्रेटीलाई सम्झँदा सेक्स डिजायर बढेर आउँछ ?
डेनियल क्रेग
संसारमा सेक्स भन्ने कुरामा यति धेरै चासो नहुँदो हो त ?
मानिसहरूको मनमा यति धेरै विकृति आउँदैनथ्यो होला
चुम्बन कि सेक्स ?
यो पनि सोध्ने कुरा हो ? यो त...
तपाईंको प्रतिकृया