ग्ल्यामर

गृहपृष्ठ » » ग्ल्यामर » लेखहरु »

राखी सावन्तको पनि सेक्स टेप

अहिले बलिउडमा विवादास्पद छविकी मोडल तथा अभिनेत्री राखी सावन्तको एउटा सेक्स टेप 'लिक' भएको व्यापक चर्चा छ। राखीको उक्त  सेक्स टेप भनिएको भिडियो 'वयष्क' चलचित्रको दृश्य भएको बताइए पनि सो दृश्य कसले यु-ट्युबमा राख्यो भन्ने विषयमा केही उल्लेख छैन।  स्रोतका अनुसार राखी सावन्तले आफ्नो करियरको सुरुवातका दिनमा एक पत्रिकाका लागि टपलेस फोटोसुट गराएकी थिइन्, जसले ब्यापक  हल्लिखल्ली मच्चाएको थियो। राखीले त्यतिबेलै एउटा वयष्क चलचित्रमा काम गर्ने प्रस्ताव स्वीकारसमेत गरेकी थिइन्। उक्त वयष्क  चलचित्रको केही अंश इन्टरनेटमा 'लिक' समेत भएको थियो। केही समयपछि उक्त भिडियो यु-ट्युबबाट हटाइएको थियो। तथापि अझै पनि  उक्त वयष्क चलचित्रको एउटा भिडियो यु-ट्युबमा भएको स्रोतको दाबी छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

सर्वाधिक

यस अंकका मुख्य लेखहरू

अण्डा पोलेर छोराछोरीलाई रोजगारी दिएँ

बालाजु बाइपासबाट उत्तरतिर करिब २ किलोमिटर कच्ची बाटो छिचोलेपछि...

पूरा लेख »
रियालिटी शोमा अर्का नेपाली

दार्जीलिङका प्रशान्त तामाङ तथा देहरादूनका कपिल थापाले 'इन्डियन...

पूरा लेख »
फड्किँदै चलचित्र

फेसबुकमा गत साता नेपाली चलचित्रसम्बन्धी एउटा कार्टुन चर्चामा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :