मोडल वाच

गृहपृष्ठ » » मोडल वाच » लेखहरु »

डान्स र मोडलिङमा सँगसँगै

दुई वर्षदेखि मोडलिङमा सक्रिय प्रनिशा उदासले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गर्न भ्याइसकेकी छिन्। भर्खरै स्नातक सकेकी २०  वर्षीया उदास आकर्षक जीउडाल भएकी मोडलमात्र होइनन्, स्थानीय क्षेत्रमा चर्चित डान्सर पनि हुन्। डान्स एवं मोडलिङमा लाग्नेहरूलाई  समाजले हेयका दृष्टिले हेरेको उनलाई मन पर्दैन। 'डान्स र मोडलिङ हेर्नचाहिँ त्यही समाजका मानिस अघि हुन्छन् तर मोडलिङ र डान्स गनेर् हरूलाई हेर्ने उनीहरूको दृष्टिकोण भने किन नकारात्मक ?' उनको प्रश्न छ। यो क्षेत्रलाई राम्रो र सम्मानजनक बनाउन आवश्यक भएको  उनको भनाइ छ।

रहरैरहरमा फोटोसेसन गरेपछि उनको मोडलिङ यात्रा प्रारम्भ भएको हो। भोजपुरको टक्सारमा जन्मिएर पाँच वर्षदेखि इटहरीलाई कर्मथलो  बनाएकी उदास डान्स प्रशिक्षकसमेत हुन्। 'डान्स र मोडलिङलाई सँगसँगै लाने इच्छा छ। चलचित्रमा अभिनय गर्नुभन्दा पनि राम्रो डान्सर बन्ने  धोको छ,' प्रनिशाले आफ्नो लक्ष्य सुनाइन्।

शब्दः शेखर ढकाल

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

न्युड निशाना

पहिरनको आवरणमा ढाकिएकी युवती र निर्वस्त्र युवती अवश्य फरक...

पूरा लेख »
नारीको शरीर कलात्मक हुन्छ

हो, म चलचित्र किन-किनमा न्युड पेन्टरको भूमिकामा थिए। यो मेरा लागि...

पूरा लेख »
न्युड सिनलाई मैले सहज रूपमै लिए

नेपालमा मैले खेल्ने जस्ता चलचित्र बनिरहेका थिएनन्, साडी, चोलो,...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
फेसन  [3]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :