पप स्टार जेसिका सिम्पसन फेरि गर्भवती
पप स्टार जेसिका सिम्पसनका एकपटक फेरि गर्भवती भएकी छिन्। अहिले उनका प्रेमी एरिक जोनसन हुन्। सात महिनाअघि मात्र उनले एक छोरीलाइ जन्म दिएकी थिइन्। जसको नाम मेक्सवेल ड्रियु जोनसन राखिएको छ। उनको गर्भधारणको समाचारले अहिले वेबको संसारमा निकै चर्चा पाएको छ। वेट वाचर्सकी प्रवक्ता जेसिकाले कुनै बेला आफ्नो तौल निकै घटाएकी थिइन्। एक सूत्रका अनुसार उनको योजना फेरि गभर् धारण गर्ने थिएन, तर उनी एक पटक फेरि गर्भवती भइन्। अमेरिकी कम्पनी वेट वाचर्सले जेसिकाले कम्पनीमा काम गर्छिन् की गर्दिनन् भन्ने विषयमा कुनै प्रतिक्रिया दिन मानेको छैन्।
तपाईंको प्रतिकृया