ग्ल्यामर

गृहपृष्ठ » » ग्ल्यामर » लेखहरु »

पुरुष टिसु पेपरजस्तै

सुप्रसिद्ध तमिल अभिनेत्री सोना हेडन केही दिन पहिले पुरुषका विषयमा एक विवादास्पद बयान दिएर चर्चामा छिन्। अभिनेत्री सोनाले पुरुषलाई  ट्वाइलेट पेपरका रूपमा प्रयोग गर्ने बताएपछि उनी विवादमा तानिएकी हुन्। सोनाले एक तमिल पत्रिका आनन्द विकटनलाई दिएको अन्तवार्तामा भनेकी छिन्- म सम्भोगका लागि पुरुषहरूलाई टिसु पेपरजस्तै प्रयोग गर्छु र सम्भोग पछि फ्याँकिदिन्छु। ३३ वर्षीया आइटम डान्सर  सोनाले के पनि भनिन् भने म विवाहमा विश्वास गर्दिनँ। कुनै एउटा पुरुषका साथ जीवनभर बस्नु सबैभन्दा ठूलो मुर्खता हो। सोनाले दिएको  उक्त अन्तर्वार्तापछि पुरुषहरूको हितमा काम गर्ने एक संस्थाले न्यायालयको ढोका घचघच्याउँदै सोनाले माफी माग्नुपर्ने माग गरेको थियो।  सोनाले आफ्नो बयानले बबाल उत्पन्न गरेको देखेपछि अन्तर्वार्ता दिएको कुरालाई अस्वीकार गरेकी छिन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :