केवल एक प्रश्न

गृहपृष्ठ » » केवल एक प्रश्न » लेखहरु »

महाप्रलयको हल्लामा तपाईंलाई कत्तिको विश्वास छ ? यदि महाप्रलय नै भयो भने के होला ?

मलाई त विश्वास छैन । माया क्यालेन्डरको समय सकिने कुरामा चाहिँ विश्वास गर्न सकिन्छ तर संसार नै ध्वस्त हुने कुरामा विश्वास छैन ।  यदि हल्ला सत्य भयो भने त तपाईं हामी को पो बाँच्ला र ?

शिल्पा पोखरेल, नायिका

मलाई त एक प्रतिशत पनि विश्वास छैन । यो केवल हल्ला मात्र हो ।

आभाष श्रेष्ठ, गायक

म त फिप्टी-फिप्टीमा छु । महाप्रलय होलाजस्तो पनि लाग्छ, नहोला जस्तो पनि लाग्छ । भित्री मनबाट भन्ने हो भने मलाई यो हल्लामा  विश्वास छैन । यस्ता हल्ला पहिले पनि नचलेका होइनन् । संसार ध्वस्त नै भयो भने त सबै सिद्धिगो नि !  

मुनाल शिशिर, निर्देशक

म विश्वास नै गर्दिनँ, किनभने वैज्ञानिकहरूले नै यो एउटा हल्ला मात्र हो भनेपछि हामीले यो हल्लामा विश्वास गर्ने कुनै कारण छैन । नासाले  समेत संसार ध्वस्त हुँदैन भनेर भनिसकेको छ ।

श्रृजा झा, मोडल

मलाई संसार ध्वस्त हुन्छ भन्ने कुरामा विश्वास लाग्दैन । यदि त्यस्तो भयो भने सबै जना जाने हो । यदि त्यस्तो भयो भने हामी सबै अभागी  रहेछौं भन्ने कुरा बुझ्नुपर्छ ।

कमलमान सिंह, गायक

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

न्युड निशाना

पहिरनको आवरणमा ढाकिएकी युवती र निर्वस्त्र युवती अवश्य फरक...

पूरा लेख »
नारीको शरीर कलात्मक हुन्छ

हो, म चलचित्र किन-किनमा न्युड पेन्टरको भूमिकामा थिए। यो मेरा लागि...

पूरा लेख »
न्युड सिनलाई मैले सहज रूपमै लिए

नेपालमा मैले खेल्ने जस्ता चलचित्र बनिरहेका थिएनन्, साडी, चोलो,...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
फेसन  [3]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :