मोडल वाच

गृहपृष्ठ » » मोडल वाच » लेखहरु »

कोरियोग्राफर बन्ने सपना

सबैका आ-आफ्नै सपना हुन्छन्। मोरङ, पथरीकी रिविता लिम्बू भने भविष्यमा सफल कोरियोग्राफर बन्ने ध्याउन्नमा छिन्। उनले पूर्वाञ्चलका  विभिन्न कन्सर्टमा नृत्य प्रस्तुत गर्दै आफूमा निखार ल्याउने प्रयास गरिरहेकी छिन्। उनले छमछमी तथा खोजी प्रतिभाको जस्ता नृत्य प्रतियो गितामा पनि सहभागिता जनाइसकेकी छिन्। आफू सक्षम भए पनि ती दुवै रियालिटी शोमा समयको तारतम्य नमिलेकाले सफलता नपाएको  उनी बताउँछिन् । ५ फुट ४ इन्च अग्ली रिविता कोरियोग्राफर रेनेशा राईबाट प्रभावित छिन्।  फुर्सदमा उनी गायक निमा रुम्बाका गीत सुन्न  मन पराउँछिन्। तपाईंको 'एम' भन्ने प्रश्नमा  रिविताको उत्तर छ - 'सफल कोरियोग्राफर बन्न प्रयासरत छु।'

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

सन्तोष राईद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :