गसिप

गृहपृष्ठ » » गसिप » लेखहरु »

बिनिताको सेक्रेट काम

'चपली हाइट' बाट हाइट चढ्न सफल नायिका बिनिता बराल 'फुलस्टप' पछि अभिनय क्षेत्रमा स्टप नै हुने हुन् कि भन्ने चर्चा चलेको थियो। पछिल्ला केही महिनादेखि मौनझैं बसेकी बिनिता यो अवधिका मौन बस्नुपर्ने कारण बाहिर आएको छ। उनी यतिबेला एउटा चलचित्रको  काममा गोप्य रूपमा सक्रिय भैरहेको रहस्य खुलेको छ। एउटा स्रोतका अनुसार बिनिता विगत एक महिनादेखि शीर्षक राख्न बाँकी रहेको  एउटा चलचित्रमा व्यस्त छिन्। उक्त चलचित्रको कथा पनि बिनिताले नै लेखेको बताइन्छ। निरञ्जन पाण्डे र सौरभ ढकालले संयुक्त रूपमा निर्देशन गरिरहेको उक्त चलचित्रमा बिनिता मुख्य भूमिकामा प्रस्तुत भैरहेकी छिन्। बिनितासँग अभिनय गरिरहेका अन्य कलाकारको नाम सावर् जनिक गरिएको छैन। प्रयोगात्मक भनिएको उक्त चलचित्र निर्माण युनिटले सम्पूर्ण कार्य सम्पन्न भएपछि मात्र चलचित्रको शीर्षक तथा  कलाकारहरूको जानकारी सार्वजनिक गर्ने बताइन्छ। चलचित्रको छायांकन काठमाडौंबाहेक चिसापानी तथा चित्लाङमा गरिएको बताइन्छ। यो  चलचित्र आगामी वैशाखमा प्रदर्शन हुने बताइन्छ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

न्युड निशाना

पहिरनको आवरणमा ढाकिएकी युवती र निर्वस्त्र युवती अवश्य फरक...

पूरा लेख »
नारीको शरीर कलात्मक हुन्छ

हो, म चलचित्र किन-किनमा न्युड पेन्टरको भूमिकामा थिए। यो मेरा लागि...

पूरा लेख »
न्युड सिनलाई मैले सहज रूपमै लिए

नेपालमा मैले खेल्ने जस्ता चलचित्र बनिरहेका थिएनन्, साडी, चोलो,...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
फेसन  [3]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :