मेल कर्नर

गृहपृष्ठ » » मेल कर्नर » लेखहरु »

भानु शर्मा मोडल

भानु शर्मा एकपछि अर्को म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन्। नृत्यमा पोख्त भानु २०६० सालमा राष्ट्रिय स्तरको डान्स प्रतियोगिता ' आँगन' मा प्रथम भएपछि धेरैको आँखामा परेका हुन्। झन्डै एक वर्षअघिदेखि मोडलिङ यात्राको थालनी गरेका भानुले करिब दुई दर्जनजति  भिडियोमा अभिनय गरिसकेका छन्। एक दर्जनभन्दा बढी सडक नाटक, आधा दर्जनभन्दा बढी स्टेज नाटकमा अभिनय गर्नुका साथै टेलिफिल्म 'हिजोआजका कुरा', 'समय को भेल' र 'चलेको चलन'मा पनि आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन्। त्यसो त भानुले अभिनयमा  आउनुअघि सुनिल पोखरेल, अनुप बराल र वीरेन्द्र हमालजस्ता हस्तीहरूसँग शिक्षासम्बन्धी ज्ञानसमेत लिइसकेका छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :