यौन

गृहपृष्ठ » » यौन » लेखहरु »

मौसमको प्रभाव

अमेरिकामा गरिएको एक अध्ययनअनुसार मानिसहरूले तुलनात्मक रूपमा जाडो याममा बढी अश्लील सामग्री हेर्ने गरेका छन्। पेन्सिल्भे नियाको भिलानोभा विश्वविद्यालयका शोधकर्ताहरूले पछिल्लो पाँच वर्ष अनलाइनमा खोजिएका सामग्रीहरूमा गरेको अध्ययनपछि जाडो मौसम  तथा गर्मी यामको सुरुवाती समयमा अनलाइनमा यौनसामग्री सबैभन्दा बढी हेरिने कुरा पत्ता लगाएका हुन्। यस्तो मौसममा वेश्यावृत्तिका  लागि अनलाइनमार्फत सबैभन्दा बढी चाहना व्यक्त हुने गरेको छ। जाडो याममा विभिन्न डेटिङ साइटहरूमा समेत प्रयोगकर्ताको संख्या वृद्धि  हुन्छ। जाडोयाम तथा गर्मीको सुरुवाततिर अश्लील सामग्री हेर्ने दर बढ्नुमा मानिसको जैविक यौन प्रक्रिया वा सक्रियता मुख्य कारण रहेको  बताइन्छ। मानिस जाडो तथा गर्मी यामको सुरुवाती दिनहरूमा यौनिक रूपमा बढी सक्रिय हुने भएकाले आफ्नो यौनइच्छा पूर्ति गर्न बढी  अश्लील साइटहरू क्लिक गर्छ। यो मौसममा धेरैजसो पश्चिमा मुलुकमा लामो बिदा हुने भएकाले पनि मानिसहरूले फुर्सदमा रमाइलो गर्न  अश्लील सामग्रीहरू खोजीखोजी हेर्ने गरेका छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :