पहिलो विश्व

गृहपृष्ठ » » पहिलो विश्व » लेखहरु »

फेसबुक तथा टि्वटर चलाउँदा

फेसबुक र टि्वटर चलाउनु यौनक्रीडा गर्नुभन्दा पनि बढी आकर्षक तथा आनन्ददायक भएको एक अमेरिकी अनुसन्धान-प्रतिवेदनमा उल्लेख  गरिएको छ। सिकागो विश्वविद्यालय, बुथ स्कुल अफ बिजिनेसले जर्मनीमा गरेको सर्वेक्षणमा फेसबुक तथा टि्वटरजस्ता सामाजिक सञ्जाल  हेर्नु, त्यसमा तस्बिर राख्नु एवं अरूले राखेका कुरामा टिप्पणी गर्नु यौनक्रीडा गर्नु वा चुरोट पिउनुभन्दा पनि आकर्षक भएको देखिएको हो।  यस्ता सामाजिक सञ्जाल सजिलै उपलब्ध भएको, त्यसमा संलग्न हुन धेरै लागत पनि नलाग्ने भएकाले यसलाई पन्छाउन निकै कठिन भएको  सर्वेक्षणबाट देखिएको यसका प्रमुख अनुसन्धानकर्ता विलहेल्म होफम्यानले बताएका छन्। यस्ता सामाजिक सञ्जालमा १८ देखि ८५ वषर् सम्मका व्यक्ति सहभागी हुने गरेका छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

सर्वाधिक

यस अंकका मुख्य लेखहरू

अण्डा पोलेर छोराछोरीलाई रोजगारी दिएँ

बालाजु बाइपासबाट उत्तरतिर करिब २ किलोमिटर कच्ची बाटो छिचोलेपछि...

पूरा लेख »
रियालिटी शोमा अर्का नेपाली

दार्जीलिङका प्रशान्त तामाङ तथा देहरादूनका कपिल थापाले 'इन्डियन...

पूरा लेख »
फड्किँदै चलचित्र

फेसबुकमा गत साता नेपाली चलचित्रसम्बन्धी एउटा कार्टुन चर्चामा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :