अपोजिट सेक्स

गृहपृष्ठ » » अपोजिट सेक्स » लेखहरु »

ऋषि लामिछाने (चलचित्र निर्देशक)

मन पर्छ

बदामी आँखाः बदामी आँखा राम्रा लाग्छन्, त्यस्ता आँखामा आँसु नआएकै राम्रो

पीपल पाते ओठः पातला ओठहरू सेक्सी लाग्छन्

मिलेको फिगरः कर्बी फिगर भएका युवतीलाई नियाली रहन मन लाग्छ

मसिनो, नरम बोलीः नरम भएर बोलेकै राम्रो लाग्छ

मन पर्दैन

रक्सी चुरोट पिउनेः मलाई रक्सी र चुरोट पिउने महिलाहरू ठीक लाग्दैनन्।

घमण्ड देखाउनेः घमण्ड भएका युवतीहरूको नजिक पनि जान मन लाग्दैन।

ओभर मेकअपः धेरै मेकअप गरेकाहरूले आफ्नो वास्तविक सौन्दर्य लुकाएको झैं लाग्छ।  

पुरुष जस्तोः पुरुष जस्तो भएर हिँड्ने टमब्वाई किसिमका युवतीहरू मन पर्दैनन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

न्युड निशाना

पहिरनको आवरणमा ढाकिएकी युवती र निर्वस्त्र युवती अवश्य फरक...

पूरा लेख »
नारीको शरीर कलात्मक हुन्छ

हो, म चलचित्र किन-किनमा न्युड पेन्टरको भूमिकामा थिए। यो मेरा लागि...

पूरा लेख »
न्युड सिनलाई मैले सहज रूपमै लिए

नेपालमा मैले खेल्ने जस्ता चलचित्र बनिरहेका थिएनन्, साडी, चोलो,...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
फेसन  [3]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :