ग्ल्यामर

गृहपृष्ठ » » ग्ल्यामर » लेखहरु »

जेसी पनि न्यूड

जेसी जे हलिउडमा सुन्दर गायिकाका रूपमा परिचित छिन्। यतिबेला उनी नयाँ गीत 'सिल्भर लाइनिङ' का कारण चर्चामा छिन्। यो गीतको  भिडियोमा उनी न्यूड देखिनेछिन्। यो गीत ग्रेमी पुरस्कार विजेता डायन वारेनले लेखेका हुन्। यो भिडियोमा ब्रेडले कुपर, जेनिफर लरेन्स तथा  रोबर्ट डी निरो पनि देखिनेछन्। २४ वर्षीया गायिका जेसीलाई यो भिडियोमा एउटा कुर्सीमा निर्वस्त्र बसेर गीत गाइरहेको देख्न पाइनेछ। हालै  सार्वजनिक गरिएको भिडियोको फुटेजमा जेसीका साथमा कुपर तथा लरेन्सजस्ता कलाकार पनि देखिएका छन्।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

मिस नेपालमा १९ जना

अघिल्लो वर्षकी मिस नेपाल इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा पाएको...

पूरा लेख »
काठमाडौंमा सन्नी लियोनको ठुम्का

करिब एक महिनाअघि काठमाडौंको भ्रमण गरेर धेरैको ध्यान आकषिर्त गर्न...

पूरा लेख »
हामी कामदार मात्र हौं, आरोही होइनौं

'हिमालहरूको हिमाल', 'ज्यानमारा हिमाल' जस्ता थुप्रै उपमा दिइएको छ...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् » सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :