कृष्णसँग हट टक

गृहपृष्ठ » » कृष्णसँग हट टक » लेखहरु »

अशोक फुयाँल/नायक

चलचित्र 'रक्षा'का लागि नायिकाहरू नांगिरहेको बेला अहिले नायक नै नांगिएको चर्चा छ नि ?

चलचित्रको बेड सिनमा नायिका पूजना प्रधानसँग शारीरिक संसर्गको दृश्यमा अभिनय गर्नुपर्ने भएकाले नायक नै नांगिएको सही हो। शारीरिक  सम्पर्कको भाव व्यक्त गर्नुपर्ने भएकाले नांगिनुचाहिँ एउटा बाध्यता नै भयो।

नायिकाको अघि नायक नै नांगिन अप्ठ्यारो भएन ?

बेड सिनमा प्रायः नायिकाहरू कम पहिरनमा देखिन्थे। यसपटक मैले नै शरीरको कपडा उतारेको छु। पहिलो बेडसिन भएकाले केही  असहजचाहिँ भएको थियो।

बेडसिनमा नायिकाभन्दा तपाईं बढी नर्भस हुनुभएको थियो रे !

मौसम चिसो भएकाले मलाई जाडो भैरहेको थियो। पहिलो पटक भएकाले पनि केही नर्भस थिएँ। एउटी कामुक युवतीसँग संसर्ग गर्नुपर्ने दृश्य  गर्न जो-कोहीलाई पनि गाह्रो पर्छ।

नेपाली चलचित्रमा सेक्सले किन यति बढी स्थान पाइरहेको होला ?

अहिलेका दर्शकहरू नै चलचित्रमा सेक्सका प्रसंग हेर्न रुचाउने भएकाले यस्तो भैरहेको हुनसक्छ। त्यसबाहेक चलचित्र एउटा व्यवसाय पनि  भएकाले मसलाका रूपमा पनि त्यस्ता दृश्यहरू समावेश भैरहेका छन्।

तपाईं सेक्सलाई कसरी परिभाषित गर्नुहुन्छ ?

यो जीवनको एउटा पाटो हो। यो हरेक वयष्क मानिसका लागि आवश्यक पर्ने एउटा प्राकृतिक प्रक्रिया पनि हो।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

न्युड निशाना

पहिरनको आवरणमा ढाकिएकी युवती र निर्वस्त्र युवती अवश्य फरक...

पूरा लेख »
नारीको शरीर कलात्मक हुन्छ

हो, म चलचित्र किन-किनमा न्युड पेन्टरको भूमिकामा थिए। यो मेरा लागि...

पूरा लेख »
न्युड सिनलाई मैले सहज रूपमै लिए

नेपालमा मैले खेल्ने जस्ता चलचित्र बनिरहेका थिएनन्, साडी, चोलो,...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
फेसन  [3]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :