उपाधि

गृहपृष्ठ » » उपाधि » लेखहरु »

बी-बोइङ ब्याटल सम्पन्न

सोमबार धरानमा आयोजित तेस्रो बी-बोइङ ब्याटल-२०१२ मा काठमाडौंका एभरेस्ट क्यू प्रथम भएका छन्। सहिद दिवसका अवसरमा  द पेस युनियन धरानले आयोजना गरेको उक्त प्रतियोगितामा प्रथम हुने एभरेस्ट क्युले ट्रफीसहित नगद ५ हजार र होम थिएटर साउन्ड  सिस्टम प्राप्त गरेको छ भने प्रतियोगितामा दोस्रो भएको द पेस क्युले नगद ३ हजार, ट्रफी र १ थान उफर सेट हात पारेको छ। धरानस्थित  बि्रटिस कम्युनिटी हलमा आयोजित उक्त प्रतियोगितामा धरानका अनस्किल, बिलिङ, द अर्ज, जुनियर हिपहप, इनभर्स, डार्कनाइट, द पेस क्यू  साथै तरहराका सुपरनोभा क्यू र विजेता एभरेस्ट क्यू काठमाडांै गरी जम्मा नौवटा क्यूले प्रतिस्पर्धा गरेका थिए। ती नौ प्रतिस्पर्धीमध्येबाट बेस्ट  शो केश धरानका जुनियर हिपहप क्यू घोषित भयो।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

सञ्जु राईद्वारा अन्य प्रकाशित लेखहरू

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :