ग्ल्यामर

गृहपृष्ठ » » ग्ल्यामर » लेखहरु »

मुन्नी र शिलापछि अब राजिया

बलिउड बजार अहिले आइटम नम्बरहरूका कारण तातिने क्रम बढ्दो छ । मलाइका अरोडाको 'मुन्नी बदनाम हुई ..... तथा  कटरिना कै फको 'शिलाकी जवानी ........ पछि अब मल्लिका शेरावतको 'राजिया गुन्डो मे फंस गई ..... आइटम नम्बरले बलिउड तताउनेछ । निर्देशक  अनिस बाज्मीको नयाँ चलचित्र 'थैंक्यू' मा मल्लिका शेरावतले यही गीतमा आफ्नो कम्मर मर्काएकी छिन् । संगीतकार पि्रतमद्वारा संगीतबद्ध  यो गीतमा मल्लिकाका साथमा चलचित्रका नायकहरू अक्षय कुमार, बबि देवल तथा सुनिल सेट्ठी पनि देखिनेछन् ।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :