Recommended

मुलुकका प्राविधिकहरुले बाढीपहिरोको स्थायी समाधान खाेज्न चाहेन : मन्त्री यादव

16 Jul 11:42 AM

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले अप्रत्याशित रुपमा आएको भीषण बाढीबाट पीडित बनेकालाई राहतमा जुट्न सबैसँग आग्रह गरेका छन् । 

दिपाश्रीसँग ‘पुरुषवार्ता’, भन्छिन्– ‘मिल्ने भए दिपकसँग बिहे गर्थें’

16 Jul 11:36 AM

हास्यव्यंग्य क्षेत्रमा चर्चित दिपाश्री निरौलाको नाम अहिले चलचित्र उद्योगमा छाएको छ । विसं २०४२ देखि रंगमञ्चबाट रंगीन जीवनको सुरुवात गरेकी उनले पहिलो पटक पुरुषको भेषमा नृत्य प्रस्तुत गरेकी थिइन् । ठुलो पर्दामा भने ‘नासो’ नामक चलचित्रबाट यात्रा थालेकी थिइन् । यद्यपी, टेलिफिल्म ‘तीतो सत्य’बाट उनले जति चर्चा कमाइन् त्यो भने अन्त कतैबाट पनि प्राप्त भएन ।

16 Jul 10:32 AM

बैंकिङ उद्योगको बजार संरचना कस्तो खालको हुने ? धेरै बैंक राख्ने राख्ने कि थोरै राख्ने ? कतिवटा राख्ने ? भन्ने समस्या विश्वभरी रहेको अर्थशास्त्री विश्व पौडेलले बताएका छन् । उनले यो प्रश्न नेपालमा मात्रै सामना गरेको नभएर धेरै विकसित देशमा पनि यही प्रश्न रहेको बताएका छन् ।

वर्षाकाे असर : ललितपुरका तीन गाउँपालिकामा यातायात अवरुद्ध, विद्यालय बन्द

16 Jul 09:55 AM

निरन्तरकाे वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ ।

बेंसीसहर–चामे सडकमा जताततै पहिरो

16 Jul 09:44 AM

भीषण वर्षापछिको बाढीपहिरोले हिमाली जिल्ला मनाङको यात्रा असहज बनेको छ । मनाङबाट आउँदै गरेका र उता जाँदै गरेका यात्रु अलपत्र पर्ने गरेका छन् ।

Ex-vice chancellor of BP Koirala Institute of Health Sciences among eight charged with corruption

16 Jul 09:55 AM

Less than two weeks after a corruption case was filed against 10 Tribhuvan University officials on the charge of altering recruitment test scores to benefit their relatives, senior officials of another university have been charged of corruption

Lalit Memorial U-18 football: Jawalakhel knock out Army, enter semis

16 Jul 09:36 AM

The match was decided from the spot after the regulation 90 minutes finished in a 0-0 deadlock and the penalty shootout also ended in a 3-3 tie.

Kantipur Television marks 16th anniversary

16 Jul 09:36 AM

During his address, Chairman Sirohiya made a remark on the Media Council Bill, introduced by the government, saying that its draconian provisions aim to curtail press freedom.

फराकिलो बन्दै प्राविधिक शिक्षा

16 Jul 12:00 PM

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले हालसम्म प्राविधिक एसएलसी तह र तीनवर्षे डिप्लोमा/प्रमाणपत्र तहका कोर्सहरू सञ्चालन गरेको छ । भर्नाका लागि छनौट हुन अंग्रेजी, विज्ञान, गणित, स्वास्थ्यजस्ता विषयमा केन्द्रित रहेर प्रवेश परीक्षा दिनुपर्छ । प्रवेश परीक्षामा सामेल भएर प्रतिस्पर्धाका आधारमा तोकिएको कोटामा विद्यार्थी छनौट गरिन्छ ।

पारिश्रमिक लिएर चलचित्र निर्देशन गर्दिनँ 

16 Jul 11:14 AM

म स्क्रिप्टलाई ६० प्रतिशत र स्क्रिप्टले मागेको कलाकारलाई २० प्रतिशत प्राथमिकता दिन्छु । त्यसबाहेक चलचित्रले मागेको खर्च, क्यानभास, क्यामेराम्यान, मेकअप आर्टिस्ट, लाइटिङ आदि सबै कुरालाई २० प्रतिशत प्राथमिकतामा राख्छु । मुख्य कुरा त स्क्रिप्ट नै हो ।

7