Recommended

 ‘सिरियल किलर’ हुसेन कतारमा पक्राउ

20 Feb 07:07 PM

नेपालमा शृंखलाबद्ध हत्या गरी फरार अभियुक्त कतारमा पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरिएका ‘सिरियल किलर’ सकिल हुसेनलाई कतार प्रहरीले पक्राउ गरेको हो ।

करण केसीलाई बागलुङमा सम्मान

20 Feb 06:42 PM

नेपाली क्रिकेट टिमका सदस्य करण केसीलाई गृह जिल्लामा स्वागत र सम्मान गरिएको छ ।

कमजोर निर्माण, बन्दाबन्दै भाँच्चियो बेलीब्रिज

20 Feb 06:32 PM

सीमावर्ती क्षेत्र तातोपानी जोड्ने निर्माणधीन लार्चाको बेलिब्रिज निर्माण कार्य नसकिंदै भाँच्चिएको छ । भदौदेखि सुरु गरिएको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुग्ने क्रममा मंगलवार दिउँसो भाँच्चिएको हो ।

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

20 Feb 06:06 PM

यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा मंगलबार दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हुँदा बसमा सवार १२ जना घाइते भएका हुन् ।

थिमिमा विस्फोटक पदार्थ सेनाद्वारा निष्क्रिय

20 Feb 05:58 PM

मध्यपुरथिमिको चारदोबाटोमा झोलाभित्र राखेको विस्फोटक पदार्थलाई नेपाली सेनाले निष्क्रिय गरेको छ । दिउँसो ३ बजे साझा पेट्रोल पम्प नजिकै रूखको फेदमा झोलाभित्र विस्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको टोलीलाई बोलाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । 

3 Indian men held with firearms

20 Feb 06:57 PM

Three Indian men have been arrested in possession of firearms from Rautahat on Tuesday.

Under construction Bailey bridge over Bhotekoshi River collapses

20 Feb 06:33 PM

An under construction Bailey bridge over Bhotekoshi River at Larcha in Sindhupalchok collapsed on Tuesday.

Cabinet will get full shape by Wednesday

20 Feb 06:09 PM

CPN-UML Secretary Pradeep Gyawali has said that the Cabinet will get full shape by Wednesday.

आँखा चिम्लेर प्रेम गर्नु हुँदैन

20 Feb 06:00 PM

 जन्मदिन, वार्षिकोत्सवजस्ता अवसरमा सरप्राइज दिन बिर्सनु हुँदैन ।  एक–अर्काको स्वतन्त्रतामा अवरोध सिर्जना गर्ने कुरा सोच्नुसमेत हुँदैन ।

उपयोगी काउली

20 Feb 05:00 PM

काउली खाए क्यान्सरबाट जोगिन सकिन्छ । एक अध्ययनअनुसार काउलीजस्ता हरिया सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सरसम्बन्धी कोष बढ्न पाउँदैन ।

7