Recommended

बालगृहमा मेयरको दसैं

19 Oct 09:21 PM

मोरङको उर्लाबारीमा अवस्थित नमुना बाल गृहका आश्रित बालबालिकाहरूले  विजयदशमी मनाएका छन् । बालगृहका बालबालिकाहरूलाई उर्लाबारी नगरपालिकाका  मेयर खड्ग फागोले टीका,जमरा लगाउँदै दक्षिणा दिएका थिए ।

टीकाको चटारो [फोटोफिचर]

19 Oct 06:42 PM

आज (शुक्रबार) आश्विन शुक्ल दशमी नेपालीहरुको प्रमुख चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक बिसर्जन गर्दै श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदै छ ।

कान्दाहार प्रहरी प्रमुखको हत्या

19 Oct 06:18 PM

अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् । उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले आक्रमण गरेका थिए ।

जनकपुरमा सिलिन्डर विस्फोटमा १ को मृत्यु, २ जना घाइते 

19 Oct 06:16 PM

जनकपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा ग्यास वेल्डिङ पसल सञ्चाल गर्दै आएका जनकपुरधाम ७ बस्ने ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हो । शुक्रबार अपराह्न भएको  घटनामा दुइजना घाइते भएका छन् ।

लन्डन पशुपतिनाथ मन्दिरमा टीका कार्यक्रम 

19 Oct 06:14 PM

साउथ इष्ट लन्डन, प्लमस्टेडमा अवस्थित युरोपकै पहिलो पशुपतिनाथ मन्दिरमा शुक्रबार दसैं टीका कार्यक्रम भएको छ ।

19-yr-old girl raped in Palpa

19 Oct 05:06 PM

A 19-year-old girl was raped in Tanau Rural Municipality-2, Palpa district on Thursday, a day before the Bijaya Dashami.

President Bhandari, PM Oli receive tika

19 Oct 04:16 PM

President Bidya Devi Bhandari received tika of Shree Nawadurga Bhawani (the Goddess Nawadurga) at the auspicious hour of 9.51 am as per the Vedic rituals on the occasion of Dashain on Friday.

President Bhandari offers tika to general public (In photos)

19 Oct 03:45 PM

President Bidya Devi Bhandari offered tika to general public at Shital Niwas on the auspicious occasion of Bada Dashain on Friday.

मटन कबाब

18 Oct 03:00 PM

नेपालमा मटन कबाब चोक्टामा हुन्छ भने भारतमा पकौडा स्टाइलको मटन कबाब तयार पारिन्छ । भारतमा पाइने मटन कबाबलाई कसै–कसैले मटन किमा कबाब पनि भन्छन् । यो परिकार तयार गर्न सबैभन्दा पहिले खसीको मासुको किमा बनाउने ।

महाकाली

18 Oct 02:00 PM

दोस्रो नेपाल मेकअप प्रतियोगिताकी सहभागी मेकअप आर्टिस्ट कञ्चन राईले मोडल सबिनालाई महाकालीको यो रूपमा प्रस्तुत गरेकी हुन् । कालीको रूप दिन कञ्चनले कलरफुल कन्सिलरबाट कालो तथा नीलो कलरले सबिनाको अनुहारदेखि शरीरको देखिने भागसम्म बेस मेकअप गरेकी छिन् ।

7